Sajhamanch Archive

तराईका जिल्ला बाहेकका क्षेत्रको मौसम सामान्यतया सफा रहने

Published: in समाज by . Leave a Comment on तराईका जिल्ला बाहेकका क्षेत्रको मौसम सामान्यतया सफा रहने.

झापा । आज तराईका जिल्ला बाहेकका क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको मौसमविद् समिर श्रेष्ठले बताए । नेपालमा भोलि प्रवेश गर्ने पश्चिमी वायुको प्रभाव पछि भने तराईका जिल्लामा हुस्सु कुहिरो हट्दै जाने अनुमान गरिएको उनले बताए । आज बेलुका पश्चिमी वायुको प्रभावका कारण […]

जसपाद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जसपाद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा.

काठमाडौं । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । घोषित कार्यक्रम अनुसार जिल्ला स्तरमा माघ २३ गते जनप्रदर्शन, माघ २५ गते पुत्ला दहन र माघ २८ गते मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम छ । जसपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, पालिका तथा वडा […]

१ लाख २८ हजारभन्दा बढीले लगाए काेराेना खाेप

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १ लाख २८ हजारभन्दा बढीले लगाए काेराेना खाेप.

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको सातौं दिन मंगलबारसम्म देशभर १ लाख २८ हजारभन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख २८ हजार ६५० जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् […]

१७१ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १७१ जनामा कोरोना संक्रमण.

झापा । नेपालमा थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार २८९ पुगेको छ । पछिल्लो २४ घण्टामा २५९ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६६ हजार ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाले […]

फागुन १२ देखि अनसन बस्ने डाक्टर केसीको घोषणा

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on फागुन १२ देखि अनसन बस्ने डाक्टर केसीको घोषणा.

काठमाडौं । चिकित्सा शिक्षा सुधार क्षेत्रका अभियन्ता डाक्टर गोविन्द केसीले फागुन १२ देखि अनसन बस्ने घोषणा गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै आगामी तीन सातामा माग पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने उनले घोषणा गरेका हुन् । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र […]

बालुवाटार सानो टुक्रा हो, पार्टी फुटाउने तागत छैन : झलनाथ खनाल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बालुवाटार सानो टुक्रा हो, पार्टी फुटाउने तागत छैन : झलनाथ खनाल.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको वरिष्ठ नेता झलनाथ खनालले बालुवाटारलाई सानो गुटको संज्ञा दिएका छन् । पार्टी आधिकारिकता दाबी गरेर निर्वाचन आयोगबाट फर्कने क्रममा नेता खनालले यस्तो बताएका हुन् । ‘हामीसँग ४४१ मध्ये झण्डै ७० प्रतिशत केन्द्रीय सदस्य छन् । त्यो कुरा दुईपटक बसेको केन्द्रीय कमिटीको बैठकले प्रमाणित गरेका छौँ’ उनले भने, ‘सम्पूर्ण तथ्य […]

लालनपालन : उपदेश भन्दा उदाहरण राम्रो

Published: in टिप्स/जानकारी by . Leave a Comment on लालनपालन : उपदेश भन्दा उदाहरण राम्रो.

बच्चालाई उपदेश दिएर होइन, उदाहरण बनेर वदल्न सकिन्छ । यसका लागि अभिभावकको जिम्मेवारी मूख्य हो । हामीले बच्चालाई पठनपाठनको क्रममा गलत ढंगले प्रयोग गरिरहेका छौं । पठन पाठन गर्ने विधी सही छैन । हामी उनीहरुलाई डर, त्रास देखाएर पढ्न लगाउँछौं । वा लोभ देखाएर । अनुशासनको नाममा पनि हामी उनीहरुलाई यान्त्रिक बनाइरहेका हुन्छौं । यसले […]

अनेरास्ववियू धुलाबारी माविको अध्यक्षमा आर्यन

Published: (Updated: ) in राजनीति, शिक्षा by . Leave a Comment on अनेरास्ववियू धुलाबारी माविको अध्यक्षमा आर्यन.

धुलाबारी । मेचीनगरस्थित धुलाबारी माध्यमिक विद्यालयमा आर्यन पौडेलको अध्यक्षतामा अनेरास्ववियू कमिटी गठन भएको छ । पौडेलको नेतृत्वमा ६१ सदस्य अनेरास्ववियू कमिटी गठन भएको हो । कमिटिको उपाध्यक्षमा अञ्जली राजवंशी, सचिवमा भवेश दाहाल, सह-सचिवमा इशा न्यौपाने र प्रज्वल अधिकारी तथा कोषाध्यक्षमा सुमन बुढा चयन भएका छन् । धुलाबारी मावि परिसरमा आज आयोजना भएको कार्यक्रममा अनेरास्ववियू जिल्ला […]

करणको फिल्ममा आलिया र रणवीर

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on करणको फिल्ममा आलिया र रणवीर.

नायक रणवीर सिंह र नायिका आलिया भट्टले यसअघि चलचित्र ‘गल्ली ब्वाई’मा काम गरेका थिए । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई मात्र गरेन, आलिया र रणवीरको करिअरलाई पनि धेरै फाइदा गर्यो । अब, यो जोडी फेरि पर्दामा फर्किने तयारीमा छ । निर्देशक करण जोहरको निर्देशनमा बन्न लागेको एक चलचित्रमा आलिया र रणवीरले काम गर्न लागेको […]

पौडी खेल्ने क्रममा डुबेर इलाममा दाजुभाइको मृत्यु

Published: in समाज by . Leave a Comment on पौडी खेल्ने क्रममा डुबेर इलाममा दाजुभाइको मृत्यु.

इलाम । इलाममा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको ज्यान गएको छ । माईखोलाको अर्चले पक्की पुल नजिक माईबेनीमा माइजोगमाई वडा नं.५ सोयाङका शेखर ढकाल र उनका भाइ प्रविन ढकालको हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न जाँदा ज्यान गएको प्रहरीले जनाएको छ । भाइ खाल्डोमा डुबेपछि बचाउन गएका दाजुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब […]