Sajhamanch Archive

सप्तरीमा मृत्यु भएकी गर्भवतीको कोरोना रिपोर्ट नेगेटिभ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on सप्तरीमा मृत्यु भएकी गर्भवतीको कोरोना रिपोर्ट नेगेटिभ.

सप्तरी । मंगलबार मृत्यु भएकी सप्तरीकी गर्भवती महिलामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । कञ्चनरुप नगरपालिका वडा नंं.११ ठेलियाकी २४ वर्षीया गर्भवती महिला निरन्तर ज्वरो आउने, श्वास लिन गाह्रो हुने समस्या देखिएपछि उनलाई घरकै आइसोलेसनमा राखिएको थियो । उनको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । परीक्षणपछि […]

अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या एक लाख नाघ्यो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या एक लाख नाघ्यो.

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख नाघेको छ । बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको कारण एक लाख पाँच सय ७२ जनाको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । अमेरिकामा अहिलेसम्म १७ लाख २५ हजार दुइ सय ७५ जनामा सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये चार लाख ७९ हजार ९ सय ६९ जना […]

संविधान संशोधन विधेयक संसदमा पेश हुँदै

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संविधान संशोधन विधेयक संसदमा पेश हुँदै.

काठमाडौं । संविधान संशोधन प्रस्ताव बुधबारको संसद बैठक पेश हुँदैछ । संसद बैठक बुधबार दिउँसो २ बजे बस्दै छ । सो बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ । यसलाई सर्वसम्मत पारित गराउने पहल सरकारले गर्दै आएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक […]

ठगी र लापरबाही गर्ने ३५ व्यापारीलाई कैद तोकियो

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on ठगी र लापरबाही गर्ने ३५ व्यापारीलाई कैद तोकियो.

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले संक्रामक रोग ऐन–२०२० मा टेकेर ४८ जना ब्यापारीलाई कारबाही गरेको छ । लकडाउनमा पनि अवैध तरिकाले ब्यापार व्यवसाय सञ्चालन गरेर संक्रामक रोग कोरोनाको नियन्त्रणमा बाधा पुर्‍याएको र महामारकिो मौका छोपेर कालोबजारी गरेको ठहर गर्दै कञ्चनपुर प्रशासनले ४८ जना ब्यापारीलाई जरिवाना र कैद सजाय सुनाएको हो । कञ्चनपुरका सहायक प्रमुख जिल्ला […]

१० वर्षमा दोश्रो पटक इदमा रिलिज भएन सलमानको फिल्म

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on १० वर्षमा दोश्रो पटक इदमा रिलिज भएन सलमानको फिल्म.

एजेन्सी । बलिउडमा नायक सलमान खानको चलचित्र रिलिज कहिले हुन्छ भनेर सोध्ने हो भने सबै जनाले सजिलै उत्तर दिन सक्छन्। किनकि नायक सलमान खानले इदमा हरेक वर्ष आफ्नो चलचित्र रिलिज गर्दै आएका थिए। इदमा सलमानसँग टक्कर दिन चलचित्र रिलिज गर्ने हिम्मत अरू निर्माताले गरेका थिएनन् । यसैले इदमा सलमानको चलचित्र नआउँदा यो वर्ष उनका फ्यान […]

दुई दिनमा भित्रिए तीन हजार ३२७ जना

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on दुई दिनमा भित्रिए तीन हजार ३२७ जना.

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै सोमबार र मंगलबार गरी तीन हजार ३२७ जना नेपालीहरु स्वदेश फर्किएका छन् । सोमबार दुई हजार ६३७ र मंगलबार ६९० जना भित्रिएका छन् । भारतका विभिन्न क्षेत्रबाट आएका उनीहरुलाई नेपाली सेनाको टोलीले तापक्रम नापेर प्रवेश दिएको हो । उनीहरुलाई भारतीय प्रशासनले दशगजा क्षेत्रसम्म बसमार्फत ल्याएका थिए। सशस्त्र प्रहरीले […]

ढिस्कोले पुरिएर श्रीमान श्रीमतीको मृत्यु,

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on ढिस्कोले पुरिएर श्रीमान श्रीमतीको मृत्यु,.

जाजरकोट । स्वास्थ्य चौकीको भवन निर्माण गर्नका लागि बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएर दुई जनाको ज्यान गएको छ। जाजरकोटको नलगाड नगरपालिका वडा नं. ९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटना स्थलमै मृत्यु भएको छ भने उनका श्रीमान् ३५ वर्षीय एकराज सिंह उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान मृत्यु भएको स्थानीय नवराज सिंहले जानकारी दिए। […]

दलित बालिकालाई बलात्कारीको श्रीमती बनाएर समाजले पठायो, अर्को दिन रुखमा लास भेटियो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on दलित बालिकालाई बलात्कारीको श्रीमती बनाएर समाजले पठायो, अर्को दिन रुखमा लास भेटियो.

रुपन्देही । १३ वर्षीया दलित बालिकालाई बलात्कार गरे बापत् २५ वर्षीय युवालाई उसैसँग बिहे गर्ने सजाय सुनाएको छ । २१औँ शताब्दीमा यस्तो न्याय हाम्रै देशमा, हाम्रै समाजमा सुनाइएको हो। जसले बलात्कार गर्यो, उसैको श्रीमती हुनुपर्ने, त्यो पनि १३ वर्षीया अबोध बालिकाले । दलित परिवारको पक्षमा बोलिदिने कोही भएन, त्यसैले समाजको न्याय मानेर बलात्कारी पुरुषको पछिपछि […]

सोती घटनामा हराएकाहरुको गोताखोरमार्फत खोजी सुरु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सोती घटनामा हराएकाहरुको गोताखोरमार्फत खोजी सुरु.

जाजरकोट । रुकुम पश्चिमको सोती घटनामा हराएकाहरुको खोजीको लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी सुरु गरेको छ । टोलीले बेपत्ताहरुलाई भेरी नदीमा बगाइएको हुन सक्ने शंकामा गोताखोरमार्फत खोजी सुरु भएको हो । घटनामा परेर बाँच्न सफल मृतकका साथीहरुको प्रारम्भिक बयान अनुसार हराएकाको खोजी कार्य सुरु भएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमको सोती गाउँमा मल्ल […]

शरीर कति अद्भूत छ ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on शरीर कति अद्भूत छ ?.

हाम्रो शरीरले प्रकृतिबाट अन्न, सागपात, पानी, हावा ग्रहण गर्छ । त्यही कुरालाई शरीरले बल, उर्जा एवं शक्ति मात्र होइन बुद्धि, विवेक, कल्पनाशिलता, सिर्जनशिलतामा पनि रुपान्तरण गर्छ । यी सबै काम शरीरका भित्री यन्त्रहरुले यति चुपचाप र शान्त ढंगले गर्छ कि, न त्यसले ध्वनी पैदा गर्छ न कम्पन । आठ चक्र र नौ द्वार भएको मानव […]