Sajhamanch Archive

नेपालमा कोरोना संक्रमित बढेको बढ्यै, ९० जना थपिएसँगै ७७२ पुग्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नेपालमा कोरोना संक्रमित बढेको बढ्यै, ९० जना थपिएसँगै ७७२ पुग्यो.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि  भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।

छोराले चलाएको ट्याक्टर पल्टिँदा बाबुको मृत्यु

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on छोराले चलाएको ट्याक्टर पल्टिँदा बाबुको मृत्यु.

सप्तरी । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खड्क नगरपालिका वडा नंं ६ चकुवामा तीन पांग्रे पावर ट्रिलर ट्याक्टर पल्टिँदा स्थानीय ७५ बर्षका गुदीलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर उनको छोरा हरि चौधरीले चलाएका थिए । दुर्घटनामा घाइते भएका गुदीलाललाई उपचारका लागि सिरहातर्फ लैजाँदै गर्दा मृत्यु भएको हो […]

कलाकारको चरित्र हत्या गर्ने काम भएको भन्दै कलाकार संघको उजुरी

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विविधा by . Leave a Comment on कलाकारको चरित्र हत्या गर्ने काम भएको भन्दै कलाकार संघको उजुरी.

चलचित्र कलाकार संघले केही नायिकाहरूको चरित्र हत्या गर्ने मनसायले नक्कली पोर्न भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको भन्दै प्रहरीमा उजुरी दिएको छ। आज महानगरिय अपराध महाशाखा, टेकुमा पुगेर चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहितको टोलीले प्रहरीलाई उजुरी बुझाएको हो। पछिल्लो दुई दिनमा दुई जना नायिकाहरूको नक्कली पोर्न भिडियो बनाएर सार्वजनिक गरिएको छ । यस्तै, दर्जन […]

हावाहुरीले प्रहरी भवनसहित आधा दर्जन घरमा क्षति, एक जना घाइते

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on हावाहुरीले प्रहरी भवनसहित आधा दर्जन घरमा क्षति, एक जना घाइते.

जनकपुरधाम । सोमबार राति बर्षासँगै आएको हाबाहुरीले सर्लाहीमा प्रहरी चौकीसहित आधा दर्जनभन्दा बढी व्यक्तिको घरमा क्षति पु¥याएको छ । एक जना घाइते भएका छन् । अधिकांश घरको छाना उडेको छ । जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं.१४ स्थित गौरीशंकर प्रहरी चौकीको कम्पाउण्डभित्र रहेको सपेताको रुख ढली इट्टाको गारो, टायलको छानो भएको भान्सा घर पूर्ण रुपमा क्षति […]

स्वास्थ्य मन्त्री ढकाल होम क्‍वारेन्टाइनमा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्य मन्त्री ढकाल होम क्‍वारेन्टाइनमा.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्‍वारेन्टाइनमा बसिरहेका छन्। मन्त्री ढकाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार रहेकी एक बिरामीलाई अस्पतालमै भेट्न गएका थिए । ती बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार उनमा कोभिड-१९ पोजेटिभ देखिएको थियो। आफूले भेटेका ती बिरामीमा कोभिड-१९ पुष्टि भएपछि स्वास्थ्यमन्त्री ढकाल गत विहिबारबाट होम क्वारेन्टाइनमा रहेको उनका […]

लकडाउनमा अनियमितता र भ्रष्टाचार बढ्यो, प्रेसले खबरदारी गर्नुपर्‍यो :  कांग्रेस सभापति  देउवा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on लकडाउनमा अनियमितता र भ्रष्टाचार बढ्यो, प्रेसले खबरदारी गर्नुपर्‍यो :  कांग्रेस सभापति  देउवा.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनको बेलामा अनियमितता, बेथिती र भ्रष्टाचार बढ्दै जाने खतरा देखिएको बताएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले लकडाउनमा समाजका गतिविधि बन्द हुँदा बेथिती र भ्रष्टाचारसँगै अलोकतान्त्रिक गतिविधि बढ्दै जाने देखिएकाले सञ्चार माध्यमले खबरदारीको भूमिका बढाउन जरुरी रहेको बताए । कोरोना महामारी रोकथाममा सरकारले […]

टिपरको ठक्करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on टिपरको ठक्करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु.

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक जना सईको मृत्यु भएको छ । सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो । नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब ५ बजे उनको […]

डा. केसीद्वारा दुई दिने सत्याग्रहको घोषणा

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on डा. केसीद्वारा दुई दिने सत्याग्रहको घोषणा.

डा. गोविन्द केसीले सर्वसाधारणको जीविकाको उचित व्यवस्था गर्न र नेपाली भूमि फिर्ताको प्रक्रिया सुरु गर्न माग गर्दै दुई दिने सत्याग्रह घोषणा गरेका छन्। दार्चुलामा रहेका उनले सोमबार विज्ञप्ति जारी गरेर शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्न माग गर्दै […]

संसदमा आर्थिक सर्वेक्षण पेश हुँदै, संविधान संशोधन विधेयक के हुन्छ ?

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसदमा आर्थिक सर्वेक्षण पेश हुँदै, संविधान संशोधन विधेयक के हुन्छ ?.

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने संसद सचिवालयको कार्यसूची छ । आर्थिक सर्वेक्षण पेश भएको पर्सिपल्ट नयाँ आर्थिक वर्ष २०७७/७८ को बजेट संसदमा प्रस्तुत हुने छ । हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने संवैधानिक […]

प्रदेश २ मा भारतबाट एक सातामै आए साढे ६ हजार भन्दा धेरै

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रदेश २ मा भारतबाट एक सातामै आए साढे ६ हजार भन्दा धेरै.

जनकपुरधाम । प्रदेश २ का जिल्लामा भारतबाट एक सातामै साढे ६ हजार भन्दा धेरै मानिस आएका छन् । जेठ ६ देखि १२ गतेसम्म प्रदेश २ मा ६ हजार ७ सय १३ जना मानिस भारतबाट आएका प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यी मानिसहरुलाई राख्न एक सातामा थप ७८ क्वारेन्टाइन थपिएको छ । मन्त्रालयका अनुसार […]