Sajhamanch Archive

निर्वाचन आयोग पुगे प्रचण्ड-माधव समूह

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on निर्वाचन आयोग पुगे प्रचण्ड-माधव समूह.

काठमाडौं । पार्टीको आधिकाकिरता दाबी गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग पुगेको छ । सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको प्रचण्ड-माधव समूहले गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै […]

प्रधानमन्त्री ओलीले गरे ढल्केबर सबस्टेसनको उद्घाटन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीले गरे ढल्केबर सबस्टेसनको उद्घाटन.

धनुषा । धनुषाको ढल्केबरमा देशकै ठूलो चार सय सय केभीको सब–स्टेशनको उद्घाटन भएको छ । ढल्केबरमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सब–स्टेशनको उद्घाटन गरेका हुन् । सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सब–स्टेशन निर्माण भएको हो । चार सय केभी सब–स्टेशनबाट झण्डै नौ सय मेगावाट विद्युत् चार सय केभी र दुई सय २० केभीमा […]

निर्वाचन आयोगलाई आधिकारिकताको दाबीसहित पत्र लेख्‍ने प्रचण्ड-माधव पक्षको निर्णय

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on निर्वाचन आयोगलाई आधिकारिकताको दाबीसहित पत्र लेख्‍ने प्रचण्ड-माधव पक्षको निर्णय.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षले पार्टी आधिकारिकतासहित निर्वाचन आयोगमा जाने निर्णय गरेको छ। सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले निर्वाचन आयोगको पत्रको जवाफसहित आधिकारिकता दाबी गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले आधिकारिकता दाबी गर्दै केपी ओलीलाई साधारण सदस्यबाट र महासचिव विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ । उनले […]

सफल दाम्पत्य जीवनका लागि सतर्कता

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on सफल दाम्पत्य जीवनका लागि सतर्कता.

वैवाहिक सम्बन्धलाई सम्झौताको सम्बन्ध मानिन्छ । यो सम्बन्धमा दुई पक्षबीचको समझदारी मात्र पर्याप्त हुँदैन, यसले एकअर्काबीचको प्रेम, अपनत्व एवं विशेष किसिमको भावनात्मक सूत्रको अपेक्षा गर्छ । कतिपय अवस्थामा सबै कुरा हुँदाहुँदै पनि केही त्यस्ता कुराहरूको कारण सम्बन्धमा समस्या सिर्जना हुनसक्छ, सम्बन्ध जसोतसो चलाइए पनि त्यो जीवन्त हुदैन । कतै आफ्नी श्रीमती आफूसँग दिक्क भैसकेकी पो […]

चारआली जेसिजद्वारा विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on चारआली जेसिजद्वारा विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण.

मेचिनगर । चारआली जेसिजले मेचिनगर नगरपालिका वडा नं. १२ का दुईवटा विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । कन्चन्जङ्गा हस्पिटल एण्ड इक्युप्मेन्ट प्राली बिर्तामोडको सहयोगमा माउन्ट पोइन्ट इङलिस स्कुल र युनिक इङलिस बोर्डिङ स्कुलमा आज सेनेटरी प्याड वितरण गरिएको हो । जेसिजका वर्ष २०२१ का अध्यक्ष जेसि सन्तोष न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा कन्चन्जङ्गा हस्पिटल […]

मनकामनामा साहित्यिक कार्यक्रम सम्पन्न

Published: (Updated: ) in शिक्षा, साहित्य by . Leave a Comment on मनकामनामा साहित्यिक कार्यक्रम सम्पन्न.

बिर्तामोड । मनकामना क्याम्पस साहित्यिक परिवारले साहित्यिक कार्यक्रम आज सम्पन्न गरेको छ । परिवारका अध्यक्ष हरिकृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यकमको प्रमुख अतिथि क्याम्पसका शैक्षिक संयोजक कुमार थपलिया रहेका थिए । सो अवसरमा कलेजमा विभिन्न संकायमा अध्ययनरहत विद्यार्थीहरुले कविता, मुक्तक, गजल, गित लगायतका आ -आफना प्रतिभाहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि […]

संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको विरोध

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको विरोध.

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्को पदाधिकारी नियुक्तिका लागि गरिएको सिफारिस फिर्ताबारे राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले असन्तुष्टि जनाएका छन् । तिम्सिनाले सोमबार पत्रकार सम्मेलन गरी सभामुखको निर्णयको विरोध गरेका हुन् । सभामुखको पत्रले राष्टिय सभाको गरिमामा समेत प्रहार गरेको उनले बताएका छन् । नेपालका संविधान र संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य […]

करिश्माको निर्माणमा ‘बनबास’ गर्दै कविता

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on करिश्माको निर्माणमा ‘बनबास’ गर्दै कविता.

अभिनेत्री करिश्मा मानन्धर लामो समयपछि फिल्म निर्माणमा फर्किने भएकी छन् । पछिल्लो पटक ‘फागु’ बनाएकी उनले छोरी कविता मानन्धरलाई लिएर फिल्म ‘बनवास’ निर्माण गर्ने भएकी छन् । फेसबुकमा थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मको निर्माण घोषणा गरेकी हुन् । फिल्मले परिवार र सम्बन्धको कथा वाचन गर्ने पनि उनले जानकारी दिएकी छन् । पोस्टरमा उल्लेख भए […]

गैरआवासीय नेपालीलाई बिना शर्त अनअराइभल भिसा खुला

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on गैरआवासीय नेपालीलाई बिना शर्त अनअराइभल भिसा खुला.

काठमाडौं । सरकारले गैरआवासीय नेपालीका लागि त्रिभुवन विमानस्थलमा बिनाशर्त अनअराइभल भिसा खुला गरेको छ । अध्यागमन विभागले सूचना जारी गर्दै अनअराइभल भिसा पाउने सूचीमा गैरआवासीय नेपालीलाई समेत राखिएको छ । यसअघि सरकारले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट पूर्वस्वीकृति लिएर आएमा मात्र अनअराइभल भिसा दिने गरेको थियो । अध्यागमन विभागले १० मंसिर, १० पुस र ११ […]

८८ हजार ७ जनाले लगाए काेराेनाविरुद्धकाे खोप

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ८८ हजार ७ जनाले लगाए काेराेनाविरुद्धकाे खोप.

झापा । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आइतवार पाँचौँ दिनसम्म ८८ हजार सात जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतवारसम्म प्रदेश नं १ मा १२ हजार सात सय ६३, प्रदेश नं २ मा ११ हजार ५७, वाग्मती प्रदेशमा २८ हजार ६ सय ८३ जनाले खोप लगाएका छन् । त्यस्तै गण्डकी प्रदेशमा १२ हजार […]