Sajhamanch Archive

संसद् विघटन : रिट निवेदकको बहस सकियो, भोलिबाट सरकारको तर्फबाट

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद् विघटन : रिट निवेदकको बहस सकियो, भोलिबाट सरकारको तर्फबाट.

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सरकारका तर्फबाट भोलिदेखि बहस हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरु भएको १३ औँ दिन आज रिट निवेदकका तर्फबाट बहस सकिएपछि भोलिदेखि सरकारका तर्फबाट बहस हुनेछ । १३ जना रिट निवेदकका तर्फबाट आजसम्म रिट निवेदक र कानुन व्यवसायी गरी ६८ जनाले बहस गरेका छन् । आजको बहसमा […]

कसरी रहने ‘फिट एन्ड फाइन’

Published: in टिप्स/जानकारी by . Leave a Comment on कसरी रहने ‘फिट एन्ड फाइन’.

स्वस्थ, तन्दुरुस्त कसरी रहने ? यसको कुनै त्यस्तो सूत्र छैन, जो तपाईं/हाम्रो जीवनमा पूर्णत लागु गर्न सकियोस् । यद्यपि सामान्य दिनचर्यालाई बदलेर वा खानपान र आनीबानी परिवर्तन गरेर हामीले निरोगी जीवन बाँच्न सक्छौं । अर्थात अनुशासित जीवनशैली अपनाएर जवान, तन्दुरुस्त र स्वस्थ रहन सकिन्छ । यसका लागि अनियन्त्रित खानपान त्याग्नेदेखि सन्तुलित दिनचर्या अपनाउनेसम्मको कुरामा हामी […]

प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते.

विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते बस्ने भएको छ । प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको पहिलो बैठक यसअघि माघ ७ गते बसेर स्थगित भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आज एक सूचना जारी गर्दै माघ २५ गते आइतबार दिउँसो २ बजे बैठक बस्नेबारे जानकारी गराएका हुन् ।

१०५ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १०५ जनामा कोरोना संक्रमण.

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ९५९ पुगेको छ । पछिल्लो २४ घण्टामा २८८ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६६ हजार ३३६ पुगेको छ । पछिल्लो २४ घण्टामा […]

भारतमा किसानको धर्ना भइरहेको स्थानमा इन्टरनेटमा प्रतिबन्ध

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on भारतमा किसानको धर्ना भइरहेको स्थानमा इन्टरनेटमा प्रतिबन्ध.

एजेन्सी । किसानले भोक हड्तालको सुरु गरेपछि भारतको दिल्लीमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएको छ । शान्ति सुरक्षाका लागि भन्दै किसानले पक्कड जमाएका दिल्लीका तीन क्षेत्रलाई लक्षित गरी इन्टरेनटमा प्रतिबन्ध लगाइएको भारतीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । भोक आन्दोलनरत किसानहरुलाई लक्षित गरेर दिल्लीको सिङ्घु, गाजीपुर र टिक्रीमा मोबाइल इन्टरनेटमा बन्द गरिएको हो । आज […]

बसाइँसराइ राेक्न गाउँपालिकाकाे याेजना : ‘जानेलाई बाईबाई, आउनेलाई एक दुहुना गाई’

Published: in समाज, स्थानीय तह by . Leave a Comment on बसाइँसराइ राेक्न गाउँपालिकाकाे याेजना : ‘जानेलाई बाईबाई, आउनेलाई एक दुहुना गाई’.

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा मानिसहरु सहरबाट गाउँतर्फ बसाइँ सर्न थालेका छन् । बसाइँसराइ रोक्नका लागि गाउँपालिकाले सञ्चालन गरेको दुहुना गाई उपहार कार्यक्रममा आर्कषित भएपछि मानिसहरु गाउँमा कृषि खेती गर्न बसाइँ सर्न थालेका हुन् । गएको आर्थिक वर्ष २०७६/०७७ बाट गाउँपालिकाले बसाइँ सरेर जानेलाई ‘जानेलाई बाई–बाई, आउनेलाई एक दुहुना गाई अनुदान’ कार्यक्रम सुरु गरेको […]

दाहाल र नेपाल माइतीघरमा धर्ना बस्‍ने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on दाहाल र नेपाल माइतीघरमा धर्ना बस्‍ने.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌ विघटन गरेपछि आन्दोलनरत नेकपा नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आज माइतीघरमा धर्ना बस्ने भएका छन् ‌। प्रतिनिधि सभा विघटनको असंवैधानिक घोषणा खारेजी मागसहित माइतीघरमा जारी धर्नामा आइतबार दाहाल र नेपाल आउने भएका सो समूहका एक नेताले जानकारी दिए । दाहाल र नेपाल मध्याह्न १२ बजेदेखि धर्नामा […]

१५ वर्षको उमेरमा प्रेम गरेकी करीनालाई आमाले दिएकी थिइन् यस्तो सजाय

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on १५ वर्षको उमेरमा प्रेम गरेकी करीनालाई आमाले दिएकी थिइन् यस्तो सजाय.

एजेन्सी । दोस्रो पटक गर्भवती भएकी बलिउडकी अभिनेत्री करीना कपूर यतिबेला चर्चामा छिन् । उनी गर्भवती भएको समयमा पनि उत्तिकै सक्रिय रहन्छिन् । उनी सम्बन्ध, प्रेम र फिल्मका कारण चर्चामा आउने गर्छिन् । उनी विभिन्न समयमा हुने अन्तरवार्तामा आफ्ना जीवनका रमाइलो पलहरु सेयर गर्ने गर्छिन् । यसैबीच, उनले आफ्नो पहिलो प्रेमसम्बन्धको बारेमा खुलासा गरेकी छिन् […]

विश्व कुष्ठरोग निवारण दिवस मनाइँदै

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on विश्व कुष्ठरोग निवारण दिवस मनाइँदै.

काठमाडौं । आज ६८ औं विश्व कुष्ठरोग दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । कुष्ठरोगका प्रभावितहरूप्रति जागरुकता देखाउने उदेश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । कुष्ठरोगका विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले आज विभिन्न कार्यक्रम हुँदै छ । यो रोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको सङ्क्रमणले लाग्ने गर्छ । सङ्क्रमणको […]

मेचीनगरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ नयाँबस्तीमा गर्भवती महिलालाई निःशुल्क क्यालसियम चक्की वितरण तथा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेचीनगर नगरपालिका वडा नं.१२ तथा धाइजन स्वास्थ्य चौकीको संयुक्त आयोजना र कन्काई हस्पिटल बिर्तामोडको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १८५ जनाले स्वास्थ्य चेकजाँच गराएका थिए । उक्त शिविरमा जनरल मेडिसिन सेवा, […]