Sajhamanch Archive

डब्ल्यूएचओ भन्छ नाका बन्द गर्

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on डब्ल्यूएचओ भन्छ नाका बन्द गर्.

काठमाडौं । विश्व स्वास्थ्य संगठन ( डब्ल्यूएचओ ) ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न सुझाव दिएको छ। दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव दिएको हो। कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम नेतृत्वमा बनेको न्युक्लिसय टीमले आज बिहान गरेको नियमित पत्रकार सम्मेलनमा […]

कैलालीमा विस्फोट, एकजनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कैलालीमा विस्फोट, एकजनाको ज्यान गयो.

धनगढी । कैलालीको विकट क्षेत्र गोदावरी नगरपालिका वडा नं.४, फुलबस्तीमा विस्फोट भएको छ । घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ । कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीका अनुसार अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ । उनका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो । यद्यपि, उक्त वस्तुमा विस्फोटक […]

सहन गाह्रो भो

Published: (Updated: ) in शिक्षा, by . Leave a Comment on सहन गाह्रो भो.

तिम्ले आज ममाथि हद गर्यौ मेरो कोमल अङ्गमा कठोर प्रहार गरेर अनि छ्यतविछ्यत पार्यौ र फेरि नराम्ररी गिजोल्यौ तिमी पापी हौ अधर्मी हौ दया हराएको तिमी दानव हौ । मेरा हरेक अङ्ग प्रत्यङ्गको रक्षक हौ भन्ने लाग्थ्यो तर एकै प्रहारमा मर्माहत नै बनायौ सोच्दै नसोचेको तिम्रो गलत व्यवहार ममाथि चट्याङ झै बनेर बज्रियो तिमी भने […]

जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द.

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आज चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् । प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका व्यक्तिबाहेक अरुलाई सामान्य अवस्थामा घर नछाड्न भनिएको छ । यो राज्यको तर्फबाट लगाइएको कर्फ्यू नभएकाले अत्यावश्यक काम परेर बाहिर निस्कनेहरुलाई प्रहरीले कुनै कारबाही गर्न लागेको छैन । तर, […]

मिनिट्रकको ठक्करबाट बाबु छोराको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मिनिट्रकको ठक्करबाट बाबु छोराको ज्यान गयो.

काभ्रे । मिनिट्रकको ठक्करबाट काभ्रेको बनेपामा बाबु छोराको ज्यान गएको छ। आज बिहान साढे ६ बजेको समयमा अरनिको राजमार्गमा बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र विपरित दिशाबाट आउदै गरेको बा ५७ प ७२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार बाबु छोराको ज्यान गएको हो। मोटरसाइकलमै सवार आमा भने […]

राष्ट्रिय एकता र उच्च मनोबलका साथ महामारीको सामना गर्नुपर्छ : प्रचण्ड

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on राष्ट्रिय एकता र उच्च मनोबलका साथ महामारीको सामना गर्नुपर्छ : प्रचण्ड.

काठमाडौं । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सबैमा आग्रह गरेका छन् । प्रचण्डले आज विज्ञप्ति जारी गरी विश्वव्यापी महामारीका रूपमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र जनसमुदायलाई अपिल गरेका हुन् । केही दिनयता […]

पत्रकार आचार्यको जन्मदिनमा मास्क

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on पत्रकार आचार्यको जन्मदिनमा मास्क.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं.९ मा आज निशुल्क मास्क वितरण गरिएको छ । अहिले विश्व कोरोना भाइरसबाट ग्रसित भइरहेको बेलामा गाउँमा रहेका स्थानीयलाई सचेतनासहित पत्रकार प्रेम आचार्यको जन्मदिनको अवसरमा मास्क वितरण गरिएको हो। कोरोना भाइरसबाट संक्रमित हुनबाट जोगिन के कस्ता उपाय अबलम्न गर्न सकिन्छ र कसरी बच्ने उपाय सहित मास्क वितरण गरिएको अभियान्ता अनु […]

लायन्स क्लब अफ अनारमनीद्वारा मास्क वितरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लायन्स क्लब अफ अनारमनीद्वारा मास्क वितरण.

बिर्तामोड । कोरोना भाइरस ( कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लायन्स क्लब अफ अनारमनीले मास्क नि:शुल्क वितरण गरेको छ । झापाको बिर्तामोडस्थित पुरानो भद्रपुर रोडमा दुई पाङ्ग्रे,अटो रिक्साका सवारी चालकहरु तथा सर्वसाधारणहरुलाई सचेतनामूलक सन्देशसहित लायन्स क्लबले मास्क वितरण गरेको क्लबका अध्यक्ष शैलेन्द्र कुरुङ्बाङ्गले जानकारी दिए । चीनबाट विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को संक्रमणबाट […]

कोरोना भाइरसको कुरा बालबच्चासँग

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on कोरोना भाइरसको कुरा बालबच्चासँग.

सर्वत्र कोरोनाको सन्त्रास छ । कोरोना भाइरसको संभावित जोखिम नियन्त्रण गर्न विद्यालय लगायत भीडभाड हुने संघ–संस्था, व्यापारिक भवन, सिनेमा हल आदि बन्द गरिएको छ । अब हवाई सेवा र लामो दुरीको यातायात सेवा पनि बन्द हुँदैछ । कोरोना भाइरसले कहाँ के भयो, कति मान्छे संक्रमित भए, कतिको ज्यान गयो, उपचारका लागि के कस्ता प्रयास भइरहेका […]

ट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गयो.

सर्लाही । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवन ९ सुखेपोखरीमा आज मध्यान्ह ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ५६४५ नम्वरको ट्रकले ठक्कर दिँदा पहिचान नखुलेका अन्दाजी ५०/५५ बर्षका मानिसको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद उपाध्यायले जानकारी दिए। सडकमा हिडिरहेका बेला ट्रकले […]