काठमाडौं । चीनको तिब्बत केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। आज बिहान ७ बजेर २० मिनेटमा ६.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं आसपासका क्षेत्रमा पनि महसुस भएको थियो। थाहाखबर
भद्रपुर । ८ वर्षयता घाँटीको क्यान्सर रोगसित लड्दै आएका भद्रपुर नगरपालिका वडा नंं. ७ काफ्ले टोलका ४९ वर्षीय शिवकुमार महत रकम अभावमा उपचार सेवाबाट बञ्चित भएका छन् । २ सन्तानका पिता समेत रहेका महत दैनिक ज्यालादारी र मजदुरी गरेर परिवार पाल्दै आइरहेका भए पनि रोगले च्यापेपछि गाँस जुटाउन मात्र होइन औषधी खान समेत नपाएर छट्पटिएका […]
तुलसीपुर । दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरी राखिएको बसमा आगजनी गरिएको छ । तीन महिनादेखि पार्किङ गरी राखिएको बसमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिए । उनका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं.५ निवासी सुमन कार्कीको ना४ख ७१८८ नंको बसमा आगलागी भएको प्रहरीले बताएको छ । बुधबार राति […]
काठमाडौं । राष्ट्रियसभाको बैठक भोलि पनि बस्ने भएको छ । सरकारले २५ जनाभन्दा बढी सामूहिक भेटघाटमा प्रतिबन्ध लगाएका कारण संसदको बैठकसमेत रोक्नुपर्ने माग उठिरहेका बेला राष्ट्रियसभाको बैठक भोलिका लागि पनि बोलाइएको छ । हालसम्म संसद स्थगन गर्ने निर्णय नभएका कारण भोलिका लागि बैठक आह्वान गरिएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सचिवालयले जनाएको छ । आज […]
झापा । यतिबेला विश्व आक्रान्त बनेको छ, स्वास्थ्य नै धन हो १६० भन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसले मानिसलाई उक्त वाक्यले सचेत पनि बनाउन थालेको छ । स्वास्थ्य मानिसको जीवनको अर्थपूर्ण पाटो हो । विश्व अर्थतन्त्रमा भयावयस्थिती सृजना भएको छ । आक्रान्त बनेका मुलुकहरु आत्मनिर्भर र प्रविधीमैत्री हँदा हुँदै पनि विकारल अवस्थालाई साम्य पार्न धौ […]
काठमाडौं । सरकारले कोरोना भइरस (कोभिड-१९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई […]
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी भएसँगै विश्वका विभिन्न देशमा सावधानी बढाइएको छ । नेपाल सरकारले पनि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लिएर विशेष अनुरोध गरेको छ । नेपाल सरकारले परीक्षा केन्द्र जानुअघि हात धुन र मास्क (मुखावरण) लगाउन अनुरोध गरेको छ । सङ्क्रमण फैलन नदिन परीक्षा भवन पस्नुअघि स्वस्थ […]
काठमाडौं । आउँदो जेठ महिनामा नेपाली फुटबल टिमले गर्ने भनिएको इङ्ल्याण्ड भ्रमण स्थगित भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अनिश्चित समयका लागि भ्रमण स्थगित गरेको जनाएको हो । नेपाली फुटबल टिमले भ्रमणका क्रममा आउँदो जेठ २५ गते इङ्ल्याण्डको सी टिमसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो । विश्वका विभिन्न देशमा कोरोना भाइरस […]
जनकपुरधाम । विद्यार्थीलाई प्रवेश पत्र दिने नाममा २ हजार रुपैयाँ घूस लिएको आरोपमा धनुषाबाट सामूदायिक विद्यालयका एक जना प्रधानाध्यापक पक्राउ परेका छन् । मिथिला नगरपालिका वडा नं.२ स्थित जनता माध्यमिक विद्यालय नकटाझिजका प्रधानाध्यापक महेन्द्र मेहतालाई २ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले आज पक्राउ गरेको छ । भोलि बिहीबारदेखि सुरु […]
बच्चालाई समयमै खाना खुवाउनु आफैंमा गाह्रो काम हो । धेरै बच्चाहरू स्वस्थ खानालाई मन पराउँदैनन् । उनीहरु स्वस्थ खानेकुराहरु खानको लागि अभिभावकले गर्ने आग्रहलाई अनेक अनेक बाहानामा टार्दै आउने गरेका हुन्छन् । यस्तो अवस्थामा बच्चालाई कहिले कथा भन्दै खाना खुवाउनु पर्ने हुन्छ भने कहिले मोबाइल दिएर भुलाउँदै खाना खुवाउनु पर्ने हुन्छ । बच्चा खेल खेल्न […]