Sajhamanch Archive

सिम्रिक साकोसको सदस्य भेटघाट तथा रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, सहकारी by . Leave a Comment on सिम्रिक साकोसको सदस्य भेटघाट तथा रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न.

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको सदस्य भेटघाट तथा रणनीतिक योजना तर्जुमा गोष्ठी शनिबार सम्पन्न भएको छ । संस्थाका शिक्षा उपसमिति संयोजक मेहरमान विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संस्थाका अध्यक्ष सुवास भट्टराई रहेका थिए । उक्त गोष्ठीको सहजीकरण संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले गरेका थिए । उनले संस्थाले २०७७ पुस मसान्तसम्म गरेको […]

चारआली जेसीजको पद हस्तान्तरण, न्यौपानेले सम्हाले कार्यभार

Published: in समाज by . Leave a Comment on चारआली जेसीजको पद हस्तान्तरण, न्यौपानेले सम्हाले कार्यभार.

मेचीनगर । चारआली जेसीजको सातौं पद हस्तान्तरण तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ । चारआली जेसीज वर्ष २०२० का अध्यक्ष जेसी दिपेन्द्र निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्टिय अध्यक्ष प्रकाश अधिकारी रहेका थिए । पद हस्तान्तरण समारोहमा जेसीजले विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । त्यस्तै जेसिज अफ […]

उपाधिका लागि एपीएफ र त्रिभुवन आर्मी क्लब खेल्दै

Published: in खेलकुद by . Leave a Comment on उपाधिका लागि एपीएफ र त्रिभुवन आर्मी क्लब खेल्दै.

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको उपाधिका लागि आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेल बिहान ९ बजे हुनेछ । एपीएफका कप्तान शरद भेषवाकारले फाइनलसम्म पुग्नु एपीएफका लागि ठूलो उपलब्धि भएको र फाइनल खेलमा पनि राम्रो प्रदर्शन गर्ने बताए । आर्मीका कप्तान बिनोद […]

प्रदेशसभा बैठक तत्काल सञ्चालन गर्न संसदहरुको माग

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on प्रदेशसभा बैठक तत्काल सञ्चालन गर्न संसदहरुको माग.

विराटनगर । अनिश्चिकालका लागि स्थगित भएको प्रदेश १ को हिउँदे अधिवेशन बैठक तत्काल सञ्चालन गर्न सांसदहरूले माग गरेका छन्। गत माघ ७ मा प्रदेशसभा बैठक तीन मिनेट बसेर स्थगित भएको थियो । मुख्यमन्त्रीविरुद्ध गत पुस १२ मा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको एक महिना बितिसक्दा पनि त्यसमाथि छलफल सुरु भएको छैन । तर, उक्त प्रस्ताव […]

दुई हप्तासम्म बाक्लो हुस्सु लाग्ने

Published: (Updated: ) in समाज by . Leave a Comment on दुई हप्तासम्म बाक्लो हुस्सु लाग्ने.

झापा । तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसमविद्काअनुसार तराईका जिल्लामा अबको दुई हप्तासम्म पनि बाक्लो हुस्सु र कुहिरो लाग्ने अनुमान छ । आज प्रदेश १ र गण्डकी प्रदेशका केही हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनकाअनुसार अन्य क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ […]

केटु हिमाल आरोहण टोलीलाई पूर्वराजाको बधाई

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on केटु हिमाल आरोहण टोलीलाई पूर्वराजाको बधाई.

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले केटु हिमाल आरोहण टोलीका सदस्यहरुलाई बधाई दिएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै शाहले हालसम्म कोही पनि नपुगेको ठाउँमा आरोहण गर्दै कीर्तिमानी कायम गरेका निर्मल पूर्जा नेतृत्वको टोलीलाई बधाई ज्ञापन गरेका हुन् । ‘सर्वाधिक चिसो मौसममा पनि साहसका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवं सम्मान भाव व्यक्त […]

‘काेराेनाविरुद्धकाे खाेप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने प्रयास भइरहेकाे छ’

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ‘काेराेनाविरुद्धकाे खाेप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने प्रयास भइरहेकाे छ’.

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर आउने विदेशी पर्यटकलाई सहजै प्रवेश दिने तयारी गरिएको बताएका छन् । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटन क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरूसँग भेटघाट गर्दै मन्त्री ढकालले कोभिड–१९ विरुद्धको खोप लगाएर नेपाल आउने विदेशी पर्यटकलाई प्रवेश सहज गराउने सरकारको तयारी रहेको […]

राष्ट्रसंघका महासचिवले लगाए कोरोनाविरुद्धको खोप

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on राष्ट्रसंघका महासचिवले लगाए कोरोनाविरुद्धको खोप.

एजेन्सी । संयुक्त राष्ट्र सङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । संयुक्त राष्ट्रको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टले यसको जानकारी दिएको छ । गुटेर्रेसले आफ्नो ट्वीटरमार्फत आफू भाग्यशाली र कृतज्ञ भएको बताउँदै यस कुराको जानकारी दिएका हुन् । साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई खोप सबैका लागि यथोचित रूपमा उपलब्ध […]

तेस्रो दिनसम्म खोप लगाउनेको संख्या ४६ हजार १९७ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on तेस्रो दिनसम्म खोप लगाउनेको संख्या ४६ हजार १९७ पुग्यो.

काठमाडौं । कोभिड १९ खोप अभियानअन्तर्गत आज तेस्रो दिनसम्म आइपुग्दा जम्मा ४६ हजार एक सय ९७ जनाले खोप लिएका छन् । अभियानको पहिलो दिन ६४ जिल्लामा खोप लगाइएकामा बिहीबारबाट भने ७७ वटै जिल्लामा अभियान सुरु गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार तेस्रो दिन प्रदेश १ मा ७ हजार ३ सय ६९ जनाले खोप […]

मनकामनाले गर्यो विद्यार्थीहरुलाई विदाई

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा by . Leave a Comment on मनकामनाले गर्यो विद्यार्थीहरुलाई विदाई.

बिर्तामोड । बिर्तामोडस्थित मनकामना कलेजले स्नातक तह तेश्रो वर्षमा बिए र बिएसडब्ल्यू संकायमा अध्ययनरत विद्यार्थीहरुलाई आज एक कार्यक्रमका बीच विदाई गरेको छ । क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक संयोजक कुमार थपलिया, कलेजका विभिन्न संकायका विभागीय प्रमुख, प्राध्यापक लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरु उमेश खतिवडा, विरु दर्नाल […]