Sajhamanch Archive

अज्ञात समूहद्वारा डोजरमा आगजनी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अज्ञात समूहद्वारा डोजरमा आगजनी.

म्याग्दी । अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका वडा नंं.६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आगजनी भएको हो। आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर नष्ट भएको र स्काभेटरको आधा भाग जलेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामचन्द्र […]

‘परदेशी २’ मा दीलिपको इन्ट्री

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘परदेशी २’ मा दीलिपको इन्ट्री.

कोरोना भाइरसको त्रासका बीच पनि छायांकन भैरहेको फिल्म ‘परदेशी २’ मा नृत्य र अभिनयमा निपूर्ण मानिने अभिनेता दीलिप रायमाझीको प्रवेश भएको छ । फिल्ममा उनी भित्रिएको जानकारी गायकबाट अभिनेता बन्न लागेका प्रकाश सपुतले फेसबुकमार्फत गराएका हुन् । उनले दीलिप रायमाझीलाई आफ्नो आइडल हिरो भन्दै सँगै काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । दीलिपसँग खिचेका […]

प्रचण्डलाई थप्पड हान्ने कुँवरलाई अभद्र व्यवहारको अभियोग

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्डलाई थप्पड हान्ने कुँवरलाई अभद्र व्यवहारको अभियोग.

काठमाडौं । शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट पक्राउ परेका पदम कुँवरलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान थालेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट मुलुकी अपराध संहिताको अभद्र व्यवहार सम्बन्धी कसूरमा म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको हो । बानेश्वरका प्रहरी प्रमुख डीएसपी दुर्गाराज रेग्मीले प्रशासनले अनुसन्धानका लागि ७ दिन म्याद दिएको बताए । कुँवर […]

विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म तोक्ने तयारी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म तोक्ने तयारी.

काठमाडौं । सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म तोक्ने तयारी गरेको छ । हाल आधिकारिक विद्यालय समय भने १०–४ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्न र गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका […]

पेस्तोलसहित एकजना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पेस्तोलसहित एकजना पक्राउ.

रौतहट । रौतहटबाट पेस्तोलसहित आज एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा नं.३ राजपुर तुलसीका ४९ वर्षीय शेष बैतुल्ला रहेका छन् । बैतुल्लाको साथबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान, चाइनिज पेस्तोलमा प्रयोग हुने १ थान म्याग्जिन र ७.६५ एमएमको वाल राउण्ड २ थान बरामद भएको रौतहटका सशस्त्र प्रहरी उपरीक्षक […]

 आफू चढेकै बसले च्यापिएर एक महिलाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on  आफू चढेकै बसले च्यापिएर एक महिलाको ज्यान गयो.

दाङ । बसबाट झर्ने क्रममा आफू चढेकै बसले च्यापिएर एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं.१४ भोजपुरबाट तुलसीपुर बजार आउँदै गरेको ना४ख ५४६३ नम्बरको यात्रुबहाक बसले च्यापेर तुलसीपुर  उपमहानगरपालिका वडा नं.१४ भोजपुर निवासी ५५ वर्षीय सुशीला वली घाइते भएकी थिइन्। मलवारमा भएको दुर्घटनामा घाइते उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको […]

टोकियो ओलम्पिकको टर्च र्‍याली दर्शकबिहीन स्टेडियममा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on टोकियो ओलम्पिकको टर्च र्‍याली दर्शकबिहीन स्टेडियममा.

एजेन्सी । टोकियो ओलम्पिकको टर्च र्‍याली आउँदो हप्तादेखि ग्रिसको एथेन्सबाट सुरु हुँदैछ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण यस पटकको ओलम्पिकको टर्च र्‍याली दर्शकबिहीन स्टेडियममा हुने भएको छ । सन् १८९६ देखि सुरु भएको टर्च हस्तान्तरणको कार्यक्रममा यसअघिसम्म हजारौं समर्थकको सहभागिता हुने गर्थो ।  यसपटक भने सुनसान रंगशालामा टर्च र्याली हुने भएको […]

होम क्वारेन्टाइन अर्थात सेल्फ क्वारेन्टाइनमा कसरी बस्ने ?

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on होम क्वारेन्टाइन अर्थात सेल्फ क्वारेन्टाइनमा कसरी बस्ने ?.

सरकारले विदेशबाट फर्किएका सबै नेपालीलाई १४ दिनसम्म घरमा छुट्टै बस्न अर्थात होम क्वारेन्टाइनमा रहन अनिवार्य गरेको छ । कोरोनाको लक्षण १४ दिनभित्र देखिने र सङ्क्रमित व्यक्तिमा लक्षण नदेखिइकनै उसको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने जोखिम हुने भएकाले विदेशबाट फर्किएकालाई १४ दिन आफ्नै घर वा होटलमा छुट्टै बस्न अनिवार्य गरिएको हो । विदेशबाट फर्कनेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]

जिल्लामै छुट्टिन थाले देउवा र शशांक गुट

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जिल्लामै छुट्टिन थाले देउवा र शशांक गुट.

काठमाडौं । नवलपरासी (पश्चिम) कांग्रेसका तत्कालीन कार्यबाहक जिल्ला सभापतिलाई हटाएर केन्द्रीय सभापति शेरबहादुर देउवाले आफूनिकटका नेतालाई सभापति बनाएपछि विवाद बढेको छ। जिल्ला सभापति अर्जुन पोख्रेललाई हटाएर विष्णु पौडेललाई नयाँ सभापतिको जिम्मेवारी दिइएपछि विवाद बढेको हो। विवाद बढ्दै गएपछि जिल्ला कार्यसमितिमा निर्वाचितहरूले नै सभापति शेरबहादुर देउवाको प्यानल छोडेका छन् । ‘हामी यो त्यो प्यानलको भन्दा पनि […]

अवैध रुपमा लुकाइराखेको आठ ट्रक सर्जिकल मास्क बरामद

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अवैध रुपमा लुकाइराखेको आठ ट्रक सर्जिकल मास्क बरामद.

काठमाडौं । काठमाडौं प्रहरीले अवैध रुपमा लुकाइराखेको आठ ट्रक सर्जिकल मास्क प्रहरीले बरामद गरेको छ । काठमाडौं सतुंगलको दुईटा घरमा रहेको गोदामबाट प्रहरीले सो मास्क बरामद गरेको हो। ती दुई गोदाममा प्रहरीले आइतबार अपरान्ह सिल गरेको थियो। आज बिहान सिल खोलेर गोदामभित्र हेर्दा आठ लाख ४० हजार मास्क फेला परेको काठमाडौं महानगरिय प्रहरी परिसरका प्रवक्ता […]