Sajhamanch Archive

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगे

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगे.

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज प्रचण्ड बालुवाटारमा पुगेका हुन्। प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण सफल भएकोमा बधाई दिएका थिए। प्रचण्डले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। प्रचण्डले समसामयिक […]

मदिरा सेवनबाट ज्यान जानेको सङ्ख्या ११ पुग्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मदिरा सेवनबाट ज्यान जानेको सङ्ख्या ११ पुग्यो.

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं.२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको सो सङ्ख्या पुगेको जनाइएको छ । होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]

सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन.

काठमाण्डौ । सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ । विश्वका विभिन्न देशमा कोरोना भाइरस फैलिरहेकाले थप सतर्कता अपनाउनुपर्ने भएकाले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई अर्को आदेश नभएसम्मको लागि बिदा नबस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले प्रसूति र किरिया बाहेकका बिदा स्वीकृत नगर्न, तर बिदा बस्नै पर्ने भए वैकल्पिक व्यवस्था […]

मेरो लागि सेक्सको मतलब शारीरिक रुपमा मात्रै नजिकिनु थिएन, भावनात्मक रुपमा पनि जोडिनु थियो : दीपिका पादुकोण

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on मेरो लागि सेक्सको मतलब शारीरिक रुपमा मात्रै नजिकिनु थिएन, भावनात्मक रुपमा पनि जोडिनु थियो : दीपिका पादुकोण.

एजेन्सी । दीपिका पादुकोण बलिउडकी यस्ती अभिनेत्री हुन् जो अभिनयको साथसाथै स्पष्टवक्ताको रुपमा पनि चिनिन्छिन् । उनले सन् २०१७ मा बलिउडकै अभिनेता रणवीर सिंहसँग विवाह गरिन् । उनी वैवाहिक जीवनमा पनि उत्तिकै खुशी छिन् । र उनका श्रीमान पनि । रणवीर सिंहसँग विवाहभन्दा पहिले दीपिका रणबीर कपूरसँग प्रेमसम्बन्धमा थिइन् । जुन सम्बन्धमा उनलाई धोका भयो […]

टिप्परको ठक्करबाट १८ महिने शिशुको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टिप्परको ठक्करबाट १८ महिने शिशुको मृत्यु.

भक्तपुर । टिप्परको ठक्करबाट आज भक्तपुरमा एक बालकको ज्यान गएको छ । चागुँनारायण-९ मा रहेको ब्रम्हायणी इँटा भट्टामा खेल्दै गरेका एक डेढ बर्षे बालकको इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको मिनी टिफ्परले ठक्कर दिँदा ज्यान गएको प्रहरीले जनाएको छ । टिप्परके ठक्करबाट ज्यान गुमाउनेमा सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानका […]

कोरोना नियन्त्रणका लागि भन्दै भारतले बन्द गर्यो पशुपतिनगर नाका

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना नियन्त्रणका लागि भन्दै भारतले बन्द गर्यो पशुपतिनगर नाका.

इलाम । नोबल कोरोना भाइरस (कोभिड १९)को कारण देखाउँदै भारतले पूर्वको पशुपतिनगर नाका बन्द गरेको छ। पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबार बिहान नाका बन्द गरेको हो। नेपालतिरबाट भारत जाने र उताबाट भित्रिनै सवारी साधन नाका बन्द भएपछि ठप्प रहेको पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ। ‘अनिश्चितकालका लागि नाका बन्द गरेको सीमामा रहेको भारतीय […]

बसको ठक्करबाट एकजनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बसको ठक्करबाट एकजनाको ज्यान गयो.

चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको वीरेन्द्रनगर चोकमा बसको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्रदेश नम्बर १- ०१००१ ख ३४६४ नम्बरको बसले गएराति विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर ३ -०३०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको […]

सुखानी शहीद स्मृति गोल्डकप २०७६ को उपाधि कनकाईलाई

Published: in खेलकुद, प्रदेश तह by . Leave a Comment on सुखानी शहीद स्मृति गोल्डकप २०७६ को उपाधि कनकाईलाई.

अर्जुनधारा । कनकाई नगर खेलकुद विकास समिति झापाले सुखानी शहीद स्मृति गोल्डकप २०७६ को उपाधि जितेको छ । साविक विजेता कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई शुक्रबार भएको फाइनल खेलमा २–१ गोलअन्तरले पराजित गर्दै कनकाईले उपाधि रक्षा गरेको हो । अर्जुनधारा ९ खरबन्दीस्थित नमूना खेलमैदानमा आयोजित प्रदेश नम्बर १ स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाईले पहिलोपल्ट […]

सेल्फी खिच्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय नागरिकको शव फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सेल्फी खिच्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय नागरिकको शव फेला.

धनकुटा । तमोर नदीको किनारमा सेल्फी खिच्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय नागरिक भिनित शर्माको शव फेला परेको छ। सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले शहिदभूमि गाउँपालिका वडा नंं.१ गोपालपुरस्थित तमोर नदीको भंगालोभित्र बेपत्ता भएको ७ दिनपछि मृत अवस्थामा फेला पारेको शसस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्याले जानकारी दिए। शर्मा गत फाल्गुन २४ गते धनकुटाको मुलघाटस्थित […]

 पलले आँचलसहित तीनजनालाई आफूले पछ्याउने सूचीबाट हटाए

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on  पलले आँचलसहित तीनजनालाई आफूले पछ्याउने सूचीबाट हटाए.

अहिलेको समयमा कुनै पनि व्यक्तिको लोकप्रियता मापन गर्ने तराजु बनेको छ, सामाजिक सञ्जाल । फेसबुक, इन्स्टाग्राम र ट्विटरलगायतका माध्यममा जसको धेरै फलोअर्स हुन्छ उसलाई लोकप्रिय व्यक्ति मान्ने गरिन्छ । अहिलेको पुस्ता फोटो र भिडियो साझेदार गर्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा बढी आकर्षित छ । नेपालमा पनि यसको प्रयोग गर्नेको संख्या निकै ठूलो छ । राजनीतिज्ञदेखि नेपाली […]