Sajhamanch Archive

१५७ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १५७ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ७४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ३३३ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६५ हजार ६९८ पुगेको छ । पछिल्लो २४ […]

नयाँ बर्षमा फिल्मको भिडन्त

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on नयाँ बर्षमा फिल्मको भिडन्त.

करिब १० महिना ठप्प रहेको चलचित्र प्रदर्शन पौष १० गतेबाट सुरु भयो । हल संचालनमा आएपनि नयाँ चलचित्र नपाएर प्रदर्शकलाई समस्या छ । तयार भैसकेका चलचित्र रिलिज गर्नका लागि पनि निर्माताहरु तयार छैनन् । यसैले, दर्शकविना नै हल संचालन गर्नुपर्ने वाध्यता प्रदर्शकलाई छ । यस्तो अवस्थामा, प्रदर्शन व्यवस्थित बनाएर चलचित्र रिलिज गर्नुपर्ने हो । तर, […]

संसद विघटनको विरोधमा जसपाले वडा तहसम्म विरोध गर्ने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद विघटनको विरोधमा जसपाले वडा तहसम्म विरोध गर्ने.

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसद पुनर्स्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहन/मसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ […]

भारतले छिमेकी राष्ट्रहरुलाई दियो ५५ लाख खोप

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतले छिमेकी राष्ट्रहरुलाई दियो ५५ लाख खोप.

एजेन्सी । भारतले आफ्ना छिमेकी देशहरुलाई अहिलेसम्म कोरोना भाइरसविरुद्धको ५५ लाख डोज खोप सहयोग गरेको छ । एक करोड खोप अफ्रिकी देशहरुलाई दिने योजना रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ । त्यसैगरी दश लाख खोप संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीलाई दिन लागिएको पनि मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । ओमन, तथा क्यारेबियाका १५ देश, निकारागुवा, अफ्रिकी […]

बस दुर्घटना : ३० जना घाइते, ९ को अवस्था गम्भीर

Published: in समाज by . Leave a Comment on बस दुर्घटना : ३० जना घाइते, ९ को अवस्था गम्भीर.

काठमाडौं । मकवानपुरको छतिवनमा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । शुक्रबार बिहान मकवानपुरको घियाँलबाट हेटौँडा आउँदै गरेको ना ३ ख ३३४४ नंबरको बस बागमती गाउँपालिका वडा नं.४ स्थित छतिवन तामाखोलामा दुर्घटनामा परेको हो । ३० यात्रु सवार बस दुर्घटना हुदा सबै यात्रु घाइते भएको मकवानपुर प्नहरीले जनाएको छ । दुर्घटनामा चालकसहित […]

आज शहीद दिवस मनाइँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज शहीद दिवस मनाइँदै.

काठमाडौं । देशमा प्रजातन्त्र स्थापनाका निम्ति जीवन बलिदान गर्नेहरुको सम्मानमा आज शहीद दिवस मनाइँदै छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । वि.सं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, १२ गते धर्मभक्त माथेमालाई […]

वायुसेवा निगमका कर्मचारीले बिनाधितो १५ लाख रुपैयाँ ऋण पाउने

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on वायुसेवा निगमका कर्मचारीले बिनाधितो १५ लाख रुपैयाँ ऋण पाउने.

काठमाडौं । बिनाधितो नेपाल वायुसेवा निगमका कर्मचारीले १५ लाख रुपैयाँ ऋण पाउने भएका छन् । ५ वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले उक्त ऋण पाउनेछन् । आज बिहीबार निगम र राष्ट्रिय वाणिज्य बैंकबीच सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा निगमका महाप्रबन्धक श्री डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री […]

२८ हजारभन्दा बढीले लगाए कोरोना खोप

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on २८ हजारभन्दा बढीले लगाए कोरोना खोप.

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको दोस्रो दिन बिहीवार २८ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । बिहीवार ७७ जिल्लाका खोप केन्द्रबाट २८ हजार सात सय ३२ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बिहीवार खोप लगाउनेमध्ये प्रदेश १ मा तीन हजार आठ सय ४७, प्रदेश २ मा दुई […]

नयाँ वर्षमा ‘कृष्ण लीला’ ?

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on नयाँ वर्षमा ‘कृष्ण लीला’ ?.

सरकारले सिनेमा हल खोल्न र छायांकन अनुमति दिएपछि करीब १० महिना ठप्प रहेको फिल्म क्षेत्रमा चहलपहल सुरु भएको छ । पुष १० गतेबाट खुलेका सिनेमा हल दर्शकको पखाईमा भए पनि फिल्म निर्माण बढेको छ । सरकारले छायांकन अनुमति दिएपछि केही फिल्मको छायांकन समेत पूरा भइसकेको छ । यसमध्ये एक हो, ‘कृष्ण लीला’ । यो फिल्म […]

प्रधानमन्त्री ओलीलाई जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीलाई जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश.

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने […]