Sajhamanch Archive

२१३ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on २१३ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ७९१ नमुना परीक्षण गर्दा ८८ महिला र १२५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । उनीहरुमध्ये २ लाख ६५ हजार ३६५ जना संक्रमणमुक्त भएका छन् […]

कोरोनाका कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on कोरोनाका कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द.

काठमाडौं । कोरोनाका कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका र निजी तथा सरकारी निर्माणको काम पनि प्रभावित भएकोले इँटाको माग घटेकाले उद्योगहरु बन्द भएका उद्योगीले बताएका छन् । इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले […]

निर्वाचन आयोगले नेकपाको दुवै समूहलाई बोलायो

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on निर्वाचन आयोगले नेकपाको दुवै समूहलाई बोलायो.

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै समूहलाई छलफलका लागि बोलाएको छ । ओली र प्रचण्ड–नेपाल समूहलाई छुट्टाछुट्टै पत्र लेखि चुनावसम्बन्धी छलफलका लागि आयोगले बोलाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका लागि शुक्रबार बिहान साढे ११ बजे बोलाइएको आयोगका प्रवक्ता श्रेष्ठले बताए । दुवै समूहका अध्यक्ष र अध्यक्षले तोकेका चुनाव हेर्ने […]

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ जारी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ जारी.

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबारको सुनुवाइ सुरु भएको छ । आज बहसका लागि अधिवक्ताहरुलाई १५ मिनेटको समय निर्धारण गरिएको छ । गएको पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सोविरुद्ध १३ वटा रिट दायर भएका थिए । ती सबै रिटमाथि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।         […]

नेपालमा भ्रष्टाचार झन् बढ्यो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपालमा भ्रष्टाचार झन् बढ्यो.

काठमाडौं । नेपालमा भ्रष्टाचार झन् बढेको छ । भ्रष्टचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३३ अंकसहित ११७ औं स्थानमा उक्लिएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको ‘करप्सन पर्सेप्सन इन्डेक्स–२०२०’ अनुसार नेपाल भ्रष्टाचारमा ३३ अंकसहित ११७औँ स्थानमा पुगेको हो। यसअघि सन् २०१९ को प्रतिवेदनमा नेपाल ३४ अंकसहित ११३ औं स्थानमा थियो । १ सय ८० वटा देश समेटिएको […]

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा.

एजेन्सी । रायो भालेकानोमाथि २–१ को पूनरागमन जित निकाल्दै बार्सिलोनाले कोपा डेल रेको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । बार्सिलोनाको अन्तिम आठको यात्रामा कप्तान लियोनेल मेस्सी र फ्रान्की डि जोङले गोल गरे । घरेलु टोली रायो भालेकानोका फ्रान्सिस्को गार्सियाको गोल सान्त्वना बन्यो । ६३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै भालेकानोले बार्सिलोनाविरुद्ध १–० को अग्रता लिन […]

सुनको मूल्यमा सामान्य गिरावट

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको मूल्यमा सामान्य गिरावट.

झापा । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि बुधबारको तुलनामा ५ घटेर […]

कक्षा १२ को परीक्षा : परीक्षा ३० पूर्णाङ्कको, नम्बर दिइयो ६० !

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा १२ को परीक्षा : परीक्षा ३० पूर्णाङ्कको, नम्बर दिइयो ६० !.

काठमाडौं । शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिर १६ गते कक्षा १२ को परीक्षा सकिएको थियो । ‘परीक्षा सकिएको महिना दिनमा नतिजा प्रकाशन गर्न सक्छौँ जस्तो लागेको थियो,’ […]

प्रदेश १ मा अविश्वासको प्रस्ताव पारित हुन्छ : भीम आचार्य

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on प्रदेश १ मा अविश्वासको प्रस्ताव पारित हुन्छ : भीम आचार्य.

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशसभाको अबको बैठकमा उक्त प्रस्ताव पारित हुने बताए । गत पुस १२ गते नेकपा प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा आचार्यलाई मुख्यमन्त्रीको […]

९०८४ जनाले लगाए कोरोना खोप

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ९०८४ जनाले लगाए कोरोना खोप.

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको पहिलो दिन बुधबार देशभर ९ हजार ८४ जना व्यक्तिले खोप लगाएका छन् । ६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९०८४ जना स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले कोरोना खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २५५, प्रदेश २ मा […]