Sajhamanch Archive

विद्यालयमा भागदौड मच्चिँदा १४ जना बालबालिकाको मृत्यु

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on विद्यालयमा भागदौड मच्चिँदा १४ जना बालबालिकाको मृत्यु.

एजेन्सी । पश्चिमी केन्याको एउटा प्राथमिक विद्यालय अगाडि भागदौड हुँदा कम्तीमा १४ जना बालबालिकाको ज्यान गएको छ । भागदौडमा अन्य ४० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएको अधिकारीहरुले बताएका छन् । सामान्य घाइते भएका केही विद्यार्थी भने उपचारपछि घर फर्किएका छन् । केन्याका शिक्षा मन्त्री जर्ज मागोहाले पनि १४ जना बालबालिकाको […]

किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ.

संखुवासभा । किशोरीलाई जबरजस्ती करणी गरी फरार एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका वडा नं.३ का २४ वर्षीय राजु भन्ने धनबहादुर परियार रहेका छन्। परियारमाथि गत पुस २२ मा संखुवासभाकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ। परियारलाई तेह्रथुमको छथर गाँउपालिका वडा नं.१ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

वडाध्यक्ष मृत भेटिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वडाध्यक्ष मृत भेटिए.

अछाम । अछाममा एक वडाध्यक्ष मृत भेटिएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नं.२ का वडाध्यक्ष पदमबहादुर धामी मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय, अछामले घटनाको पुष्टि गर्दै वडाध्यक्ष धामीको शव आज बिहान भेटिएको जनाएको छ । वडाध्यक्ष धामीको हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । प्रहरीले भने घटनाबारे थप अनुसन्धान […]

गुडिरहेको गाडी एक्कासी पल्टियो, एकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गुडिरहेको गाडी एक्कासी पल्टियो, एकको मृत्यु.

भक्तपुर । भक्तपुर नगरपालिका–२ ख्वप कलेज नजिक चाँगुबाट डेकोचातर्फ आउँदै गरेको बा१३च १०५० नंको सामान बोक्ने गाडी गएराति आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सोही नगरपालिका ६ बस्ने १७ वर्षीय उज्वल कासुलाको जनस्वास्थ्य अस्पताल च्यामासिंहमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। […]

अघि बढ्याे नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अघि बढ्याे नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी.

काठमाण्डौ – सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ बनाउने काम अघि बढाउने तयारी थालिएको छ । सडक यातायातमै नयाँ मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक तयारी अघि बढेको हो ।  चीनियाँ निर्माण कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन, जनशक्ति ल्याउनेलगायतका काम अघि बढाएको सडक विभागले जनाएको छ । कम्पनीले अहिले आयोजनास्थलसम्म पुग्ने पुहँच सडक निर्माण सुरु गरिसकेको सडक […]

यौन हिंसाको आरोपमा एसएसपी राणा निलम्बित

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यौन हिंसाको आरोपमा एसएसपी राणा निलम्बित.

सुनसरी । नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ शमशेर राणा निलम्बित भएका छन् । आज संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो । यौन हिंसाको उजुरी परेपछि एसएसपी राणा विवादमा तानिएका थिए । यौन हिंसा गरेको उजुरी परेपछि एसएसपी राणालाई बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण लोप हुनसक्ने भन्दै अनुसन्धानका […]

जिप दुर्घटना हुँदा एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जिप दुर्घटना हुँदा एक जनाको ज्यान गयो.

सिन्धुली । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं.५ खनियाखर्कमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.६ का अन्दाजी ३३ वर्षीय सूर्यनारायण चौधरी रहेका छन् । पूर्वबाट काठमाडौंतर्फ गइरहेको स १ च १००९ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको […]

बार्सिलोनासँग लेगानेस स्तब्ध

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on बार्सिलोनासँग लेगानेस स्तब्ध.

एजेन्सी । बार्सिलोना ‘कोपा डेल रे’ को क्वार्टर–फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा लेगानेसलाई पाँच–शून्यको फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले क्वार्टर–फाइनलको यात्रा पक्का गरेको हो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । उनले खेलको ५९औँ र ८९औँ मिनेटमा गोल गरे ।साथै एन्टोनी ग्रिजम्यानले खेल सुरु […]

‘सञ्चार माध्यम देश र जनताप्रति प्रतिवद्ध र निष्ठावान’हुनुपर्छ :प्रधानमन्त्री ओली

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘सञ्चार माध्यम देश र जनताप्रति प्रतिवद्ध र निष्ठावान’हुनुपर्छ :प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यम देश र जनताप्रति निष्ठावान हुनुपर्ने बताएका छन् । आज नेपाल टेलिभिजनको इटहरी च्यानलको औपचारिक सुभारम्भ गर्दै उनले सञ्चार माध्यमले निराशा फैलाउने र अरुलाई हानी पुर्‍याउने काम गर्न नहुने बताए । ‘सञ्चार माध्यम देश र जनताप्रति प्रतिवद्ध र निष्ठावान पनि हुनुपर्छ’ उनले भने ‘अरुलाई दुख दिएर, मानहानी गरेर, […]

नेपालसँगै अस्ट्रेलियामा एकसाथ प्रदर्शन हुने ‘लभ डायरिज’

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on नेपालसँगै अस्ट्रेलियामा एकसाथ प्रदर्शन हुने ‘लभ डायरिज’.

प्रेम दिवसको अवसर पारेर आउँदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता सुशील श्रेष्ठ र नव अभिनेत्री रुविना थापा स्टारर फिल्म ‘लभ डायरिज’ को अष्ट्रेलिया रिलिज टुंगो लागेको छ । यो फिल्म नेपालसँगै अस्ट्रेलियामा पनि एकसाथ प्रदर्शन हुने निर्देशक सौरभ चौधरीले जानकारी दिए । ट्रेलर रिलिजपछि विदेशमा फिल्मको माग बढेको उनी बताउँछन्। अस्ट्रेलियामा नाइन […]