Sajhamanch Archive

बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच छलफल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच छलफल.

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाबीच आज बिहान छलफल भएको छ । मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो । छलफललमा नेताबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको छलफलमा सहभागि नेकपा […]

टिपरको ठक्करबाट एक जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टिपरको ठक्करबाट एक जनाको ज्यान गयो.

नवलपुर । पूर्वीनवलपरासीको गैंडाकोटमा शुक्रबार राति टिपरको ठक्करबाट एक जनाको निधन भएको छ । ठक्करबाट रूपन्देहीको बुटवल शीतलनगर बस्ने ३५ वर्षीय भुवन केसीको निधन भएको हो । बा ६७ प ७८८२ नम्बरको मोटरसाइकलमा सवार केसीलाई गैंडाकोटको मौलाकालिका होटेल अगाडि ना १ क ८३३० नम्बरको टिपरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते केसीलाई उपचारका लागि […]

एनएमसी शिवसताक्षीलाई हाजिरीजवाफको उपाधि

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसी शिवसताक्षीलाई हाजिरीजवाफको उपाधि.

बिर्तामोड । एनएमसी कर्मचारी हाजिरीजवाफ प्रतियोगिताको उपाधि शिवसताक्षी क्षेत्रीय कार्यालयले हात पारेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत वित्तीय साक्षरता समितिको आयोजनामा आज बिर्तामोडमा सम्पन्न प्रतियोगितामा अर्जुनधारा क्षेत्रीय कार्यालय दोस्रो र मेचीनगर क्षेत्रीय कार्यालय तेस्रो भयो । उपाधि जित्ने क्षेत्रीय कार्यालयसँगै दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने कार्यालयलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद […]

ए डिभिजन लिग : मनाङसँग सरस्वती स्तब्ध

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on ए डिभिजन लिग : मनाङसँग सरस्वती स्तब्ध.

काठमाण्डौ । ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आज भएको खेलमा पुछारको सरस्वती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले तालिकाको शीर्ष र दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी र मछिन्द्रसँग अंक बराबरी गरेको हो । आर्मी, मछिन्द्र र मनाङ समान १६ अंकसहित शीर्ष तीन स्थानमा रहेका छन् । […]

पुनर्निर्माण प्राधिकरण भोजपुरका सब इन्जिनियर तिवारी घुससहित पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पुनर्निर्माण प्राधिकरण भोजपुरका सब इन्जिनियर तिवारी घुससहित पक्राउ.

भोजपुर । पुनर्निर्माण प्राधिकरण भोजपुरका एक कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पुनर्निर्माण प्राधिकरण अन्तरगत भोजपुर नगरपालिकामा कार्यरत सब इन्जिनियर प्रकाश तिवारीलाई घुससहित अख्तियारले पक्राउ गरेको हो । इन्जिनियर तिवारीलाई आज ६ हजार रुपैयाँ घुससहित भोजपुरको प्रधान होटलबाट अख्तियारले पक्राउ गरेको हो । इन्जिनियर तिवारी भोजपुर नगरपालिका वडा नं. ७ डाँडागाउमा रहेको […]

‘के घर के डेरा’ मा राई र कार्की, अभिनेत्रीमा वर्षा ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘के घर के डेरा’ मा राई र कार्की, अभिनेत्रीमा वर्षा ?.

प्रदीप रिमाल निर्देशित तीन दशक अगाडिको फिल्म ‘के घर के डेरा’ को नाम सापटी लिएर ‘सुश्री सम्पत्ति’ फेम्ड निर्देशक सुव्रतराज आचार्यले नयाँ फिल्म बनाउने भएका छन् । यो फिल्मका लागि लिड अभिनेताको पनि टुंगो लागेको छ । फिल्ममा दुई भर्सटायल अभिनेता दयाहाङ राई र विपिन कार्कीले अभिनय गर्ने भएका छन् । दुवैसँग फिल्मका लागि सम्झौता […]

सरकारले पार्टी होइन, पार्टीले सरकार चलाउँछ : प्रचण्ड

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारले पार्टी होइन, पार्टीले सरकार चलाउँछ : प्रचण्ड.

नवलपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले पार्टी होइन, पार्टीले सरकार चलाउने बताएका छन् । जनयुद्धका बेला ‘बन्दुकले पार्टी होइन, पार्टी बन्दु चलाउने हो’ भन्ने गरिएको स्मरण गर्दै उनले भने, सत्ताले पार्टी चलाउने होइन । विवेकले सत्ता चलाउने हो ।’ सरकारको २ वर्ष न निराशाजक न उत्साहवर्द्धक भयो भन्नसक्ने स्थिति […]

हात्तीको दाह्रासहित एक जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हात्तीको दाह्रासहित एक जना पक्राउ.

ललितपुर । ललितपुरबाट प्रहरीले हात्तीको दाह्रासहित एक जनालाई पक्राउ गरेको छ । सिरहाको धनगढीमाई नगरपालिका वडा नंं.१ मेदनिपुर घर भइ ललितपुरको कुपोण्डोल बस्ने ३७ वर्षीय ताराकान्त चौधरी लगनखेल बसपार्कबाट एक थान हात्तीको दाह्रासहित पक्राउ परेका हुन् । महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]

काँग्रेस शीर्ष नेताहरु देउवा निवासमा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on काँग्रेस शीर्ष नेताहरु देउवा निवासमा.

काठमाडौं । नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच पार्टी विवाद समाधानका लागि अन्तिम गृहकार्य जारी छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा विहान १० बजेदेखि नेताहरुबीच छलफल चलिरहेको छ । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाबीच छलफल जारी रहेको देउवाका स्वकीय सचिव भानु […]

‘दीपक मनाङे’ माथि म्याद थप गरेर अनुसन्धान अघि बढाइने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘दीपक मनाङे’ माथि म्याद थप गरेर अनुसन्धान अघि बढाइने.

कास्की । गण्डकी प्रदेश सभाका सांसद दीपक “मनाङे” भनिने राजीव गुरुङबारे प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाउने भएको छ । नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट र दुर्व्यवहार गरेको अभियोगमा सांसद गुरुङलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो । गुरुङलाई आज जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने […]