Sajhamanch Archive

नेपाल एअरलाइन्सका २५ जना पाइलटद्वारा सामूहिक राजीनामा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल एअरलाइन्सका २५ जना पाइलटद्वारा सामूहिक राजीनामा.

काठमाण्डौ । नेपाल एअरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले तीन महिनाको समय दिएर व्यवस्थापनसमक्ष राजीनामा पत्र बुझाएका हुन् । व्यवस्थापनको काममा नेपाली स्थायी कर्मचारी बढी खटिनुपर्ने भए पनि बढी सेवा सुविधा विदेशी पाइलटलाई दिइएको उनीहरुको आरोप छ । उनीहरुले तीन महिनामा […]

ए डिभिजन लिग : हिमालयन शेर्पा थ्रीस्टारसँग स्तब्ध

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on ए डिभिजन लिग : हिमालयन शेर्पा थ्रीस्टारसँग स्तब्ध.

काठमाडौं । उपाधि दावेदार थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा आज भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई ३–१ गेलले हराउँदै तेस्रो स्थानमा उक्लिएको हो । थ्रीस्टारको जितमा सुशील राईले छैटौं मिनेटमा खाता खोले । सन्जोग राईले पहिलो हापको इन्जुरी समयमा दोस्रो गोल गरेका थिए । तेस्रो […]

ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो.

हेटौंडा । मकवानपुरको धियालमा आज विहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बकैया गाउँपालिका वडा नं. २ धियालको सरस्वतिमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा ट्याक्टर चालक एवं धनी बाराको निजगढ नगरपालिका वडा नं. ३ का ३४ वर्षीय परशुराम सिटौला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ना ६ त ६१८३ […]

नवजात शिशुको शव फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नवजात शिशुको शव फेला.

काठमाडौं । चाबहिलको धोविखोला किनारमा नवजात शिशुको शव भेटिएको छ । आन्दाजी ६/७ महिनाको शिशुको शव खोला किनारमा भेटिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार शिशुको शव कपडाले बेरेको अवस्थामा भेटिएको हो । ‘शिशु कसको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताए । अनलाइनखबर

एनएमसी सदस्यलाई च्याउ खेती तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसी सदस्यलाई च्याउ खेती तालिम.

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आफ्ना सदस्यहरुलाई व्यावसायिक च्याउ खेती सम्बन्धी दुई दिने तालिम आजदेखि सुरु गरको छ । महिला सक्तिकरण समितिको आयोजना तथा एकिकृत नमुना कृषि फार्मको संयोजनमा दुहागढीमा आयोजित दुई दिवसीय तालिमको उद्घाटन मेचीनगर नगरपालिका वडा नं. १४ का वडाध्यक्ष शङकरप्रसाद पोखरेलले गरेका थिए । उक्त तालिमको सहजीकरण शिवकुमार भण्डारीले गरेका […]

नेविसंघले ग¥यो गोकर्ण रिसोर्ट अगाडि प्रदर्शन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेविसंघले ग¥यो गोकर्ण रिसोर्ट अगाडि प्रदर्शन.

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको एउटा समूहले काठमाडौंको गोकर्ण रिसोर्ट अगाडि आज प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीनिकट यति होल्डिङ्सलाई गोकर्ण रिसोर्ट कौडीको मूल्यमा दिएको भन्दै नेविसंघले प्रदर्शन गरेको छ। नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा सम्झौता अवधि सकिन ६ वर्ष बाँकी रहँदै यती होल्डिङ्सलाई थप २५ वर्षका लागि […]

युवाको दुई समूहबीच झडप, एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on युवाको दुई समूहबीच झडप, एक जनाको ज्यान गयो.

धादिङ । धादिङमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खनियाँवास गाउँपालिका वडा नं.४ का युवा २५ वर्षीय सन्तबहादुर तामाङ छन् ।तामाङ यसअघि कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनामा अर्का युवा गम्भीर घाइते छन् । घाइते रविन तामाङको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा […]

निकिताका लागि विराजको साथ सुखद बन्नला ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on निकिताका लागि विराजको साथ सुखद बन्नला ?.

नायिक निकिता चण्डकलाई ‘रानी महल’ चलचित्र पुरा नभएको पीडा थियो । डेब्यू चलचित्रबाट राम्रै नाम कमाउने आशा बोकेकी उनी चलचित्र २० प्रतिशत मात्र छायांकन भएर रोकिएपछि पीडा भयो । उनै, निकितालाई नायक विराज भट्टले चलचित्र ‘साङ्लो’ चलचित्रका लागि पत्याए । निकिताले पनि यो चलचित्रमा भरपुर मिहिनेत गरिरहेकी छिन् । हुनत, चलचित्रमा नायक विराज भट्ट रहेकाले […]

वन कार्यालयका प्रमुख घुससहित पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वन कार्यालयका प्रमुख घुससहित पक्राउ.

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले रुपन्देहीको सैनामैनास्थित सब डिभिजन वन कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ । कार्यालय प्रमुख श्रेष्ठले घर बनाउने सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार रुपैयाँ घुस लिदै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । प्रमुख श्रेष्ठलाई […]

दुई नेपाली किशोरीको भारतबाट उद्धार, मानव तस्कर पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुई नेपाली किशोरीको भारतबाट उद्धार, मानव तस्कर पक्राउ.

काठमाडौं । भारत हुँदै खाडी मुलुकतर्फ जाने योजनामा रहेका दुई नेपाली किशोरीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको छ । नेपालगञ्ज हुँदै भारत प्रवेश गरेका उनीहरुलाई भारतको सीमा सुरक्षा बल (एसएसबी) को ४२ औं बाहिनीले नियन्त्रणमा लिएको हो । भारतीय संचारमाध्यमका अनुसार उनीहरुलाई भारत हुँदै खाडी मुलुक पठाउने धन्दामा संलग्न तस्करलाई समेत पक्राउ गरिएको छ । […]