Sajhamanch Archive

घुस लिएको आरोपमा प्रहरी जवान पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घुस लिएको आरोपमा प्रहरी जवान पक्राउ.

जनकपुरधाम । व्यापारीसँग घुस लिएको आरोपमा सिरहाको सुखीपुरबजारबाट एक प्रहरी जवान पक्राउ परेका छन्। आज बिहान इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई पाँच हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो । एक व्यापारीसँग घुस लिने बित्तिकै प्रहरी जवान यादवलाई सुखीपुर बजारबाटै नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ। […]

साम्राज्ञी प्रदीपको पखाईमा

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on साम्राज्ञी प्रदीपको पखाईमा.

नेपाली फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाहको सुरुवात प्रभावशाली थियो । अभिनेता अनमोल केसीसँग ‘ड्रिम्स’ बाट अभिनयमा डेब्यू गरे पनि फिल्म रिलिजपछि भने अनमोलको भन्दा धेरै चर्चा साम्राज्ञीको भयो । उनको सशक्त अभिनयको अगाडि अनमोल छाँयामा परे । फिल्म सफलताको क्रेडिट पनि उनले राम्रै पाइन् । यसपछि उनले फिल्म ‘ए मेरो हजुर २’ मा काम गरिन् […]

नक्कली नोटसहित दुई जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नक्कली नोटसहित दुई जना पक्राउ.

काठमाडौं । प्रहरीले काठमाडौंको कलंकीबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र सोही ठाउँ बस्ने २२ वर्षीय रवि आले मगर रहेका छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका वडा नं.१४ कलंकी चोकबाट आज पक्राउ गरेको हो । उनीहरुको […]

गजमेरसहित चार राज्यमन्त्री थपिँदै

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on गजमेरसहित चार राज्यमन्त्री थपिँदै.

विराटनगर । प्रदेश १ सरकारमा आज चार राज्यमन्त्री थपिँदै छन् । प्रदेश मन्त्रीमण्डल गठन भएको करिब दुई वर्षपछि मुख्यमन्त्री शेरधन राईले चार राज्यमन्त्री थप गर्ने तयारी गरेका हुन् । प्रदेश १ मा २०७४ फागुन ३ गते प्रदेश मन्त्रीमण्डल गठन भएको थियो । नयाँ मन्त्रीहरूमा अम्मिरबाबु गुरुङ भौतिक तथा पूर्वाधार मन्त्रालय, जसमाया गजमेर सामाजिक विकास, विजय […]

ओली र प्रचण्डबीच सहमति : सभामुखमा सापकोटा निश्चित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ओली र प्रचण्डबीच सहमति : सभामुखमा सापकोटा निश्चित.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने लगभग सहमति जुटेको छ । सभामुख चयनका लागि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो । लगतै ४ बजे सचिवालयको बैठक बोलाइएको छ । यसअघि कसलाई सभामुख बनाउने भन्नेमा विवाद थियो […]

केन्द्रीय प्रसारण लाइन उद्घाटनको विरोधमा तिङ्गला बन्द

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on केन्द्रीय प्रसारण लाइन उद्घाटनको विरोधमा तिङ्गला बन्द.

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नंं. ११ तिङ्गलाका स्थानीयले आज तिङ्गला बन्दको घोषणा गरेका छन् । तिङ्गलालाई बेवास्ता गर्दै केन्द्रीय प्रसारण लाइन उद्घाटन कार्यक्रमको पत्तालेबाट गर्न लागेको भन्दै उनीहरुले अनिश्चितकालका लागि तिङ्गला बन्दको घोषणा गरेका हुन् । हाइड्रोपावरको मुख्य प्रभावित क्षेत्र तिङ्गला भए पनि प्रभावित क्षेत्रमा नै विद्युत विस्तार नगरि उद्घाटन गर्न लागेकाले आन्दोलन […]

ट्रम्पविरुद्धको महाभियोग : प्रजातन्त्रमाथि ‘खतरनाक आक्रमण’– कानुनी टिम

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on ट्रम्पविरुद्धको महाभियोग : प्रजातन्त्रमाथि ‘खतरनाक आक्रमण’– कानुनी टिम.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगलाई लिएर उनको कानुनी टिमले पहिलो औपचारिक जवाफ दिएको छ । कानुनी टिमले अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोगको आरोप निर्लज्ज र गैरकानुनी भएको बताएको छ । कानुनी टिमले भनेको छ, यो प्रजातन्त्रमाथि ‘खतरनाक आक्रमण’ हो । डेमोक्रेट्स पार्टीका सांसदहरुले भने लोकतान्त्रिक मूल्य र राष्ट्रिय सुरक्षाको लागि गम्भीर र दीर्घकालीन क्षतिबाट […]

युवतीको शव फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on युवतीको शव फेला.

मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान एक युवतीको शव फेला परेको छ। हेटौंडा उपमहानगरपालिका वडा नं.१८ दियावतीकी २५ वर्षीया मीना अधिकारीको शव घर नजिकै एक्लेखेतमा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमा रगत देखिएको हुँदा उनको हत्या भएको हुनसक्ने प्रहरी निरीक्षक लगनप्रसाद कुर्मीका आशंका गरे। प्रहरीले मृतक अधिकारीको श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको कर्मीले बताए। सेतोपाटी

बिर्तामोडमा पार्किङ गरी राखिएको मोटरसाइकल चोरिरहेका दुईजना रंगेहात पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोडमा पार्किङ गरी राखिएको मोटरसाइकल चोरिरहेका दुईजना रंगेहात पक्राउ.

बिर्तामोड । झापामा गएराति मोटरसाइकल चोरिरहेका दुई युवकलाई स्थानीयले रंगेहात पक्राउ गरेका छन्। पक्राउ पर्नेमा सप्तरी जिल्ला सुरुङगा नगरपालिका वडा नंं.२ बस्ने २४ वर्षीय किरण बस्नेत र सोही ठाउँका २७ वर्षीय सुदर्शन गेलाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। राति ९ बजेतिर बिर्तामोड नगरपालिका वडा नं.५ स्थित मुक्तिचोकमा पार्किङ गरी […]

सभामुखबारे सहमति जुटाउन प्रचण्ड बालुवाटारमा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सभामुखबारे सहमति जुटाउन प्रचण्ड बालुवाटारमा.

काठमाडौँ । सभामुखबारे सहमति जुटाउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान नौ बजेदेखि दुई अध्यक्षबीच छलफल सुरु भएको हो । गत बिहीबार र शुक्रबार पनि दुई अध्यक्षबीच कसलाई सभामुख बनाउने भन्नेमा छलफल भएपनि निश्कर्ष आउन […]