Sajhamanch Archive

सकियो दरबार हाईस्कुल पुनः निर्माणको कार्य

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सकियो दरबार हाईस्कुल पुनः निर्माणको कार्य.

रानीपोखरीस्थित ऐतिहासिक दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिएको छ । आवरणमा पुरानै ‘दरबार हाई स्कुल’ हो, कि जस्तो लागे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरी केही दिनअघि निर्माण सम्पन्न गरिएको छ । निमाण कार्य पूरा गरे पनि निर्माण कम्पनीका पदाधिकारीले एक पटक अनुगमन गर्नुपर्ने र उनीहरु माघको तेस्रो साता आउने हुँदा यो […]

चीनमा रहस्यमय भाइरसका कारण १ हजार भन्दा बढी संक्रमित

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on चीनमा रहस्यमय भाइरसका कारण १ हजार भन्दा बढी संक्रमित.

चीन । चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्दै गएको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकभन्दा धेरै संक्रमित भेटिएको अनुसन्धानकर्ताले बताएका बीबीसीले जनाएको छ । ४१ जनामा नयाँ भाइरस पुष्टि भएपछि बेलायती वैज्ञानिकले भने झण्डै १ हजार ७ सय नागरिक संक्रमित भएको अनुमान गरेका छन् । गएको डिसेम्बरमा चीनको वुहान शहरमा देखिएको भाइरसबाट […]

सत्य निरुपणको अध्यक्षमा भट्ट र वेपत्तामा सुवेदी सिफारिस

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सत्य निरुपणको अध्यक्षमा भट्ट र वेपत्तामा सुवेदी सिफारिस.

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस भएका छन् । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार कानूननमन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीहरुको नाम सिफारिस गरेको हो । स्रोतकाअनुसार सत्य निरुपणमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र अर्का एकको […]

प्रियंकाको मस्ती मुड

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on प्रियंकाको मस्ती मुड.

विवाह हुने निश्चित भएपछि आफ्ना घनिष्ट साथीका निम्ति सहपाठीहरूले ब्याचलर पार्टी आयोजना गर्दछन् । किनभने, बिहे भएपछि साथीभाइसँग संगत र भेटघाट पातलिनेछ । साथीहरू क्रमशः मस्तिष्कबाट विस्मृत हुँदै जानेछन् । त्यसैले युवावयमा नङ र मासुजस्तै जोडिएका उनीहरू आफ्नो सम्बन्धको एउटा अध्याय पूरा भएको संकेतस्वरूप ‘ब्याचलर पार्टी’ मनाउने गर्दछन् । पछिल्लो समय सहरी क्षेत्रमा ब्याचलर पार्टीको […]

उपसभामुखले राजीनामा दिनुहुन्छ : प्रवक्ता श्रेष्ठ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपसभामुखले राजीनामा दिनुहुन्छ : प्रवक्ता श्रेष्ठ.

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने बताएका छन्। सभामुख पदका लागि पार्टीले उम्मेदवारी दिने निर्णय गरिसकेको उल्लेख गर्दै श्रेष्ठले उपसभामुखले राजीनामा दिएपछि मात्रै पार्टीले सभामुखमा उम्मेदवारी दिन संविधानअनुसार मिल्ने बताए । सभामुख चयनमा ढिलाइ भएको उनले स्वीकार गरे। ‘सभामुख चयन अलि ढिलो भएको भन्ने कुरा सत्य हो। तर […]

चिनी मिल सञ्चालकले अझै दिएनन् उखु किसानको रकम

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चिनी मिल सञ्चालकले अझै दिएनन् उखु किसानको रकम.

काठमाडौं । प्रतिवद्धता अनुसारको समय सकिन तीन दिन मात्र बाँकी भए पनि चिनी मिल सञ्चालकले तिर्नुपर्नेमध्ये आधा रकम मात्रै तिरेको उखु किसानले बताएका छन् । चिनी मिल सञ्चालकले माघ ७ गतेभित्र किसानलाई दिन बाँकी सबै रकम तिर्ने सहमति जनाएकोमा अझै २२ करोड रुपैयाँ तिर्न बाँकी रहेको किसानले बताएका छन् । जसमध्ये वागमती चिनी मिलले ९ […]

हराएका पर्यटक खोज्न कोरियन दूतावासले पठायो हेलिकप्टर

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हराएका पर्यटक खोज्न कोरियन दूतावासले पठायो हेलिकप्टर.

। अन्नपूर्ण पदमार्गमा हराउने ५ जनाको पहिचान भए पनि उनीहरू अझै नभेटिएको प्रहरीले जनाएको छ । अत्यधिक हिँउ परेपछि विश्वकै उत्कृष्ट मानिने अन्नपूर्ण पदमार्गमा कोरियन, चाइनिज पर्यटकसँगै नेपाली गाइड तथा पोर्टल हराएको शुक्रबार सूचना आएको थियो । यीबाहेक केही नेपाली गाइड र पर्यटकसमेत हराएको अनुमान गरिएको छ । यद्यपि, यसको पुष्टि हुन भने बाँकी छ […]

बालबालिकाको सहारा तारा नमस्ते बालग्राम

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बालबालिकाको सहारा तारा नमस्ते बालग्राम.

बिर्तामोड । बालबालिकाको सहारा बनेको तारा नमस्ते बालग्रामको चौथो वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेशसभा सदस्य एकराज कार्की रहेका थिए । वि. सं. २०६९ साल माघ १९ गते स्थापना भएको उक्त बालग्राममा ८ जना बालक र ६ जना बालिका गरि जम्मा १४ जना […]

बलिउडमा प्रवेश गर्ने तयारीमा भट्ट

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बलिउडमा प्रवेश गर्ने तयारीमा भट्ट.

नेपाली फिल्मका सर्वाधिक सफल अभिनेतामा गनिन्छन्, विराज भट्ट । एक्सनमा नयाँ ट्रेन्ड स्थापित गरेका उनको एक समय नेपाली फिल्ममा ठूलो रजगज थियो । उनको एक्सन हेर्नकै लागि हलमा दर्शकको अपत्यारिलो भीड लाग्थ्यो । तर, नेपाली फिल्ममा चम्किरहँदा उनी अचानक भोजपुरी फिल्मतिर हानिए । उनको यो निर्णयले फिल्मकर्मी मात्र होइन दर्शक समेत अचम्मित परे । आफ्नो […]

ट्रकको ठक्करबाट एकजनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रकको ठक्करबाट एकजनाको ज्यान गयो.

मकवानपुरको लेवटमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६५६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको ३५ वर्षीय अम्मर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ । चितवन घर भएका मृतक मगर बसामाडीमा चाउमिन कारखानामा काम गर्ने मजदुर हुन् । ट्रकको ठक्करबाट घाइते भएका उनलाई […]