Sajhamanch Archive

गीतको सफलताको फाइदा ‘म यस्तो गीत गाउँछु २’ ले उठाउला ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on गीतको सफलताको फाइदा ‘म यस्तो गीत गाउँछु २’ ले उठाउला ?.

फिल्मको व्यापारमा गीतको पनि ठूलो योगदान रहने गर्दछ । रिलिजपूर्व गीतले लोकप्रियता हासिल गर्न सफल भएको खण्डमा त्यसको प्रभाव बक्सअफिसमा पनि पर्छ । गीतका कारण फिल्मको इनिसियल व्यापार राम्रो भएका धेरै उदाहरण छन् । ‘नाईं नभन्नु ल’, ‘छक्का पञ्जा’, ‘ए मेरो हजुर’ लगायतका फिल्मको सिरिजको सुरुवाती व्यापारमा गीतको ठूलो योगदान रहेको थियो । गीत हिट […]

शिष्यलाई ठगेको आरोपमा शिवानन्द स्वामी पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शिष्यलाई ठगेको आरोपमा शिवानन्द स्वामी पक्राउ.

काठमाडौं । प्रहरीले शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले आज भण्डारीलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका थिए । तर, विदेश नपठाएको भन्दै महाशाखामा चार जना शिष्यले उनीविरुद्ध उजुरी […]

कारागारबाट कैदी फरार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कारागारबाट कैदी फरार.

रौतहट । रौतहटमा रहेको जिल्ला कारागार गौरबाट आइतबार राति एक जना कैदी फरार भएका छन् । कारागार प्रशासनका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा थुनामा रहेका अशोक यादव फरार भएका हुन् । तीन वर्षअघि जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दामा उनलाई कारागार पठाएको थियो । कारागारभित्र आन्तरिक रुपमा विद्युत सम्बन्धी काम समेत गर्ने गरेका […]

अख्तियारद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अख्तियारद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश.

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आज शीतल निवासमा आयोजित एक समारोहका बीच प्रतिवेदन पेश गरेका हुन् । संविधानको आधार २९४ बमोजिम अख्तियारले वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ […]

पाँच गल्ती, जसले कलेजोको क्यान्सर हुनसक्छ

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on पाँच गल्ती, जसले कलेजोको क्यान्सर हुनसक्छ.

कलेजको क्यान्सर हुने जोखिम धेरैलाई हुन्छ । खासगरी अस्वस्थ्यकर जीवनशैली अपनाउनेमा यस्तो जोखिम बढी हुन्छ । यद्यपी कलेजोको क्यान्सरको कारण यो मात्र एक कारण होइन, हाम्रा कतिपय गल्तीले कलेजोमा क्यान्सर हुन सक्छ । के हो कलेजो ? कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो । कति बयस्कमा यसको लम्बाई १५ सेमी (लगभग ६ इन्च) […]

अवैध क्रसर उद्योग बन्द गराउन प्रदेश २ सरकारको निर्देशन

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अवैध क्रसर उद्योग बन्द गराउन प्रदेश २ सरकारको निर्देशन.

जनकपुरधाम । प्रदेश २ सरकारले मापदण्ड विपरीत सञ्चालित क्रसर उद्योगहरु बन्द गराउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई पत्राचार गरेर अवैध क्रसर उद्योगहरु बन्द गर्न निर्देशन दिन लागेको हो । ‘गैरकानूनी रुपमा नदीजन्य पदार्थ उत्खनन रोक्न र नदीहरुको अवस्थाबारे जानकारी […]

विप्लव समूहका पश्चिम दाङ सेक्रेटरी पाण्डे पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव समूहका पश्चिम दाङ सेक्रेटरी पाण्डे पक्राउ.

 दाङ । विप्लव समूहको एक जना जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ। विप्लवका जिल्ला कमिटी सदस्य तथा पश्चिम दाङका सेक्रेटरी ईश्वरी पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पाण्डेलाई आज बिहान सवा ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ शिवपुर गहतेबाट पक्राउ गरिएको हो।जिल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशाकमा खटिएका प्रहरीले पाण्डेलाई पक्राउ गरेका थिए। […]

स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडलाई

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडलाई.

स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । फाइनलमा एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा हराउँदै रियल मड्रिड च्याम्पियन बन्यो । निर्धारित ९० मिनेट र थपिएको आधा घण्टाको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । सर्जियो रामोसको पेनाल्टी गोल निर्णायक बनेपछि रियल मड्रिडले ४–१ को जित निकाल्यो । एट्लेटिकोका सउल निग्वेज र थोमस […]

द्वन्द्वपीडित माइतीघरमा धर्ना बस्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on द्वन्द्वपीडित माइतीघरमा धर्ना बस्दै.

काठमाडौं । दशबर्षे द्वन्द्वबाट पीडितहरुले आज माइतीघरमा धर्ना सुरु गरेका छन्। सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानून संशोधन गर्ने बहानामा दलीय भागबण्डा गरी आयोग बनाएको विरोधमा द्वन्द्वपीडितले माइतीघरमा धर्ना सुरु गरेका हुन्। पीडितलाई झुलाउने नियतप्रति आलोचनात्मक खबरदारी गर्न द्वन्द्वपीडित साझा चौतारीले धर्ना कार्यक्रम आयोजना गरेको हो। थाहाखबर

घुमघाममा रमाउँदै मिरुना

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on घुमघाममा रमाउँदै मिरुना.

एउटा कलाकारका लागि फिल्मको सफलता निकै महत्त्वपूर्ण रहन्छ । फिल्म सफल भएको खण्डमा करिअरलाई माथि उठाउन ठूलो मद्दत गर्छ । असफलताले करिअर संकटमा पर्छ । निरन्तर असफलताको श्रृंखलाबाट गुज्रिरहेकी अभिनेत्री मिरुना मगरले भन्दा धेरै यो कुरा अरु कसले बुझेको होला र ! डेब्यू फिल्मदेखि उनले अहिलेसम्म सफलताको सुख प्राप्त गर्न सकेकी छैनन् । यूके रिर्टन्स […]