Sajhamanch Archive

अनेरास्ववियुको केन्द्रीय समितिले लियो सपथ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अनेरास्ववियुको केन्द्रीय समितिले लियो सपथ.

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियूको केन्द्रीय कमिटिका सदस्यले सपथ ग्रहण गरेका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।उनीहरुलाई नेकपाका महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन् । अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ । स्थायी समितिमा […]

चोरीका गहना र नगदसहित ६ जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चोरीका गहना र नगदसहित ६ जना पक्राउ.

धनगढी । कैलाली प्रहरीले चोरीका गहना र नगदसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज उपमहानगरपालिका घर भएका ४० वर्षीय रन्जु मुसहर, ७० वर्षीय कलमी मुसहर, १८ वर्षीय उषा मुसहर, ६० वर्षीय जोगिन्द्र मुसहर, ३० वर्षीय जितेन्द्र मुसहर र २० वर्षीय वविना मुसहर रहेका छन् । फरक फरक स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट […]

इतिहासकै ‘कन्जुस बलर’ नादकर्णी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on इतिहासकै ‘कन्जुस बलर’ नादकर्णी.

 बापु नादकर्णी टेस्ट क्रिकेट इतिहासमा यस्तो नाम हो, जसले अद्भुत कीर्तिमान बनाएका छन् । उनलाई सबैभन्दा कन्जुस बलु का रुपमा पनि सम्झिने गरिन्छ । उनले टेस्ट क्रिकेटमा लगातार एक सय ३१ बलमा एक रन पनि नदिएर कीर्तिमान राखेका छन् । उनले ५६ वर्षअघि जनवरी १२ मा यो कीर्तिमान बनाएका थिए । बापुले आफ्नो बायाँ हाते […]

प्रदेश ३ को राजधानी हेटौँडा, नाम वाग्मती

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश ३ को राजधानी हेटौँडा, नाम वाग्मती.

काठमाण्डौ । प्रदेश नम्बर ३ को स्थायी राजधानी मकवानपुरको हेटौँडा र प्रदेशको नाम वाग्मती तय भएको छ । प्रदेश सभाको आजको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो । प्रदेश सभामा भएको मतदानमा राजधानी हेटौँडा राख्ने प्रस्तावका पक्षमा १ सय ५ मत र काभ्रेको धुलिखेल बनाउनुपर्ने पक्षमा तीन मत मात्र खसेपछि राजधानी हेटौँडा […]

प्रतिनिधि सभाको बैठक आज पनि स्थगित

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधि सभाको बैठक आज पनि स्थगित.

काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आउँदो माघ ६ गते बस्ने गरी स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखको टुङ्गो नलगाउँदा फेरि एक हप्ताका लागि सारिएको हो । संसद सचिवालयले सूचना टाँसेर बैठक आउँदो ६ गतेका लागि सारिएको जनाएको हो । सभामुख कसलाई बनाउने भन्ने […]

काँकडभिट्टाबाट चरिकोटतर्फ गइरहेको बस दुर्घटना, ३२ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काँकडभिट्टाबाट चरिकोटतर्फ गइरहेको बस दुर्घटना, ३२ जना घाइते.

सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजर  नगरपालिका वडा नं.४ मा गएराती भएको सडक दुर्घटनामा ३२ जना घाइते भएका छन् । दुर्घटनामा एकजनाको अवस्था गम्भीर रहेको छ । पूर्ववाट पश्चिमतर्फ गइरहेको ना.४ ख. ३४५३ नम्बरको ट्रकमा सोही दिशाबाट आइरहेको ना. ६ ख. ७७३६ नम्वरको यात्रुबहाक बस ठोक्किंदै पुन सडक किनारामा रहेको बरको चौतारोमा ठोक्किएर बस […]

भक्तपुरमा अन्धाधुन्ध खुकुरी प्रहार  : दुई प्रहरीसहित चार जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भक्तपुरमा अन्धाधुन्ध खुकुरी प्रहार  : दुई प्रहरीसहित चार जना घाइते.

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं.१० मा एक व्यक्तिले अन्धाधुन्ध खुर्पा प्रहार गर्दै हिँड्दा दुई प्रहरीसहित चार जना घाइते भएका छन् । जाजरकोटको नलगाढ नगरपालिका वडा नं.१ बस्ने २० वर्षीय राम बहादुर विकले शनिबार साँझ खुर्पा प्रहार गर्दै हिँड्दा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नंं.१० घर भइ भक्तपुर नगरपालिका वडा नं.१० को कमलविनायक बस्ने ६० वर्षीया […]

उदाउँदो नक्षत्रको रुपमा हेरिएकी अभिनेत्री उपासना

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on उदाउँदो नक्षत्रको रुपमा हेरिएकी अभिनेत्री उपासना.

अभिनेतामा अहिलेका हटकेक अनमोल केसीसँग फिल्ममा रोमान्स गरेपछि भाग्य चम्किन्छ भन्ने एक उदाहरणकी पात्र हुन्, उपासना सिंह ठकुरी । गत वर्षको फागुनमा प्रदर्शनमा आएको फिल्म ‘क्याप्टेन’ बाट अभिनय करियर सुरुवात गरेकी उनको यो फिल्ममा अभिनय र सुन्दरताको निकै प्रशंसा भएको थियो । यद्यपि, फिल्मले बक्सअफिसमा सफलता पाउन भने चुक्यो । नेपाली फिल्मको उदाउँदो नक्षत्रको रुपमा […]

एक्स्काभेटर बोकेको टेलर पल्टिँदा एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक्स्काभेटर बोकेको टेलर पल्टिँदा एक जनाको ज्यान गयो.

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका वडा नं.८ एसपीमोडमा आज बिहान एक्स्काभेटर बोकेको टेलर पल्टिँदा सह–चालकको घटनास्थलमा नै ज्यान गएको छ । एक्स्काभेटर बोकेर भेडेटारबाट राजारानी हुँदै ६ नम्बर बुधबारेतर्फ जाँदै गरेको ना.७ ख. ७९१७ नम्बरको टेलर सडकमा पल्टिँदा त्यसैले थिचेर सह–चालक ३० वर्षीय राजकुमार राईको घटनास्थलमा नै ज्यान गएको हो । ज्यान गुमाएका सह-चालक राईको […]

झापामा सबैभन्दा बढी मानव अधिकार विरुद्धका घटना

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापामा सबैभन्दा बढी मानव अधिकार विरुद्धका घटना.

विराटनगर । प्रदेश १ मा मानव अधिकारविरुद्ध हुने घटनाहरुको दर बढ्दो देखिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०१९ मा जिल्लाभर घटेका घटनाहरू संकलन र विश्लेषण गर्दै प्रदेशमा मानव अधिकार उल्लंघनका घटना बढेको दाबी गरेको हो। सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म प्रदेश १ मा ९ सय ११ वटा मानव अधिकार उल्लंघनका घटना भएको […]