Sajhamanch Archive

‘ट्रकसाहित्य’मा रोक

Published: (Updated: ) in राष्ट्रिय समाचार, लोकप्रिय, विविधा by . Leave a Comment on ‘ट्रकसाहित्य’मा रोक.

मायाले मात्र संसार चल्ने भए ! मुनालाई छाडी मदन भोट किन गए ! माथिको रचना कुनै एक ट्रकको पछाडि भेटिएको हो । माया, प्रेम, हास्यविनोददेखि दार्शनिक लय पक्रिएका यस्ता रचना प्राय सवारी साधनमा पढ्न पाइन्छ । यात्राको दौरानमा सवारीको पछिल्लो भागमा लेखिएका यस्ता सिर्जनाले हामीलाई रोमाञ्चकसँगै गम्भीर पनि बनाउने गर्छ । तर, अब सवारी साधनका […]

पानी जमेको खाल्टोमा डुबेर दुई जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पानी जमेको खाल्टोमा डुबेर दुई जनाको ज्यान गयो.

महोत्तरी । महोत्तरीको इँटा उद्योगमा पानी जमेको खाल्टोमा डुबेर दुई जना बालकको ज्यान गएको छ । औरही नगरपालिका वडा नंं.९ इनर्वामा सञ्चालित डीएमडी इँटा उद्योगमा रहेको पानी जमेको खाल्डोमा डुबेर दुई जना बालकको ज्यान गएको हो । ज्यान गुमाउनेमा रौतहट चन्द्रपुर नगरपालिका वडा नंं. २ मा रहेको जुडिबेलाको माझीटोलका विक्रम कुशवार माझीको तीन वर्षीय छोरा […]

विमानस्थलबाट सुनसँगै हिरा पनि समातियो

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on विमानस्थलबाट सुनसँगै हिरा पनि समातियो.

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ५०० ग्राम सुन समातिएको छ । भारतीय नागरिक कोताकुथ किजजाकेथिल नौसादको साथबाट प्रहरीले सुन समातेको हो । युएईको सारजाबाट काठमाडौँ आउँदै गरेका नौसादलाई विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले पक्राउ गरेको विमानस्थलका एसएसपी राम कृपाल साहले बताए । यस्तै विमानस्थलबाट २०० ग्राम हिरासहित एकजना पक्राउ परेका छन् । मलेसियाबाट […]

प्रदेश १ मा राष्ट्रियसभा सदस्यको उमेदवारी दर्ता

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ मा राष्ट्रियसभा सदस्यको उमेदवारी दर्ता.

विराटनगर । प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा प्रतिनिधित्व गर्ने उमेदवारले आज मनोनयन दर्ता गराएका छन् । नेकपा र कांग्रेसका उमेदवारले छुट्टाछुटै समूहमा विराटनगरस्थित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराए । नेकपाको पाञ्चालीस्थित कार्यालयबाट उमेदवारसहित निस्किएको ¥याली सबैभन्दा पहिले क्षेत्रीय निर्वाचन कार्यालयमा अवस्थित राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यालय पुगेको थियो । नेकपाले झापाका देवेन्द्र दाहाल, […]

दुई जना फरार प्रतिवादी पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुई जना फरार प्रतिवादी पक्राउ.

पर्सा । पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्धा र जवरजस्ती करणी मुद्धाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नंं.८ का ५० वर्षीय दरौगा मिया धुनिया र छिपहरमाई गाउँपालिका वडा नंं.५ का ४५ वर्षीय दिनेश प्रसाद साह कानु रहेका छन् । धुनियालाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत पर्साले २०७६ जेष्ठ […]

नेकपाले केन्द्रीय कमिटी बैठक तीन हप्ता पर सायो

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाले केन्द्रीय कमिटी बैठक तीन हप्ता पर सायो.

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक झण्डै एक महिना पर सारिएको छ । आज बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आउँदो बुधबारका लागि बोलाइएको बैठक माघ १५ गतेका लागि सारेको हो । राष्ट्रिय सभाको चुनावको तयारीमा जुट्नुपर्ने भन्दै बैठक सारिएको नेकपाले जनाएको हो […]

कार्यविभाजनलाई लिएर अनेरास्ववियूमा असन्तुष्टिका स्वर सुनिन थाले

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कार्यविभाजनलाई लिएर अनेरास्ववियूमा असन्तुष्टिका स्वर सुनिन थाले.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले एकता टुंगो लागेको भन्दै ३ सय ३५ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरे पनि असन्तुष्टिका स्वर सुनिन थालेका छन् । तत्कालीन अखिल क्रान्तिकारीका केही नेताहरुले पार्टी अध्यक्ष प्रचण्डसमक्ष आफ्ना असहमति राख्दै हालको केन्द्रीय समिति अस्वीकार्य हुने बताएका छन् । प्रचण्डलाई बुझाइएको असहमतिपत्रमा तत्कालीन अखिल क्रान्तिकारीका उपाध्यक्षत्रय पञ्चा […]

प्रविधि सँगसगै अघि बढ्दै शिखर साकोस

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on प्रविधि सँगसगै अघि बढ्दै शिखर साकोस.

बिर्तामोड । बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको सुविधालाई मध्यनजर गरेर थप प्रविधियुक्त सेवाको शुभारम्भ गरेको छ । शिखर साकोसले आजदेखि क्यु आर कोड पेमेन्ट सिस्टम (QR  code payment system) को सुरुवात गरेको हो । उक्त प्रविधिको बारेमा हाम्रो टेक्नोलोजीका सञ्जय महासेठले सहजीकरण गरेका थिए । उनले बैंककिङ, युटिलिटी बिल प्यामेन्ट, फिङर प्रिन्ट […]

प्रहरी प्रमुख भट्टराईविरुद्ध अदालतमा अवहेलनाको मुद्दा दर्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on प्रहरी प्रमुख भट्टराईविरुद्ध अदालतमा अवहेलनाको मुद्दा दर्ता.

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईविरुद्ध दाङ देउखुरी जिल्ला अदालतमा अदालतको अवहेलनाको मुद्धा दर्ता भएको छ । विप्लव समूहका नेता कार्यकर्तालाई अदालतले धरौटीमा छोड्न आदेश दिएपछि धरौटी बुझाउने क्रममा लछारपछार गर्दै फेरि गिरफ्तार गरेको भन्दै प्रहरी प्रमुख भट्टराई र जिल्ला प्रहरी कार्यालयविरुद्ध अवहेलनाको मुद्धा दर्ता भएको हो । घोराही […]

मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो.

दाङ । मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक जनाको ज्यान गएको छ । दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका वडा नं.११ कटाँहामा माईतीघर भएकी २४ वर्षीया पवित्रा डाँगीको ज्यान गएको छ । डाँगी तुलसीपुर उपमहानगरपालिका वडा नं.६ बरुवा गाउँमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) डम्मरबहादुर पालका अनुसार […]