Sajhamanch Archive

डा. पुनको आविष्कार केन्द्र निर्माणका निम्ति अष्ट्रेलियाका नेपालीद्वारा २ लाख सहयोग

Published: (Updated: ) in अर्थतन्त्र, परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डा. पुनको आविष्कार केन्द्र निर्माणका निम्ति अष्ट्रेलियाका नेपालीद्वारा २ लाख सहयोग.

समृद्ध नेपाल र सुखी नेपालीको लागि एक मात्र आधार स्वदेशी उत्पादन हो । यस्ता उत्पादनहरुको निम्ति खोज तथा अनुसन्धान गर्ने केन्द्र अत्यावश्यक छ । यो आवश्यकतालाई मध्यनजर गर्दै राष्ट्रिय आविष्कार केन्द्र निर्माण गर्न अभियान चलाई रहेका डा. महाविर पुनको साथलाई अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदायले आर्थिक रुपमा समर्थन गरेका छन् । यस अभियानमा साथ […]

धनुषा बम बिष्फोटका योजनाकार मानिएका राइन पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on धनुषा बम बिष्फोटका योजनाकार मानिएका राइन पक्राउ.

जनकपुर । धनुषाको महेन्द्रनगरमा बम बिष्फोटको करिब तीन सातापछि घटनाको योजनाकारको आरोपमा विप्लव नेतृत्वका एक जना नेता पक्राउ परेका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित सखुवा महेन्द्रनगर बजारमा रहेको एक घरको मूलढोकामा टाइम बम झुण्ड्याइएको थियो । सो बम विष्फोटनमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित तीन जनाको मृत्यु भएको थियो । घटनापछि मुख्य योजनाकार मानिएका […]

नेकपाले टुङ्ग्यायो राष्ट्रिय सभा उम्मेदवार

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाले टुङ्ग्यायो राष्ट्रिय सभा उम्मेदवार.

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो लगाएको छ । आज बिहान बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले आउँदो माघ ९ गते राष्ट्रिय सभा सदस्य सङ्ख्याको एक तिहाइ सदस्यका लागि हुन लागेको चुनावका लागि उम्मेदवार चयन गरेको हो । बैठकले १६ जनाको नाम टुङ्गो लगाएको पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस […]

‘म चुप्पी बोकेर पत्रकारिता सिध्याउन हिँडेको छैन’ : मन्त्री बास्कोटा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘म चुप्पी बोकेर पत्रकारिता सिध्याउन हिँडेको छैन’ : मन्त्री बास्कोटा.

धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकार निष्ठावान, मर्यादित र आलोचनात्मक चेत भएको प्रेसको विकासमा लागिरहेको बताएका छन् । आज नेपाल पत्रकार महासंघ कैलाली शाखाको भवन उदघाटन गर्दै सरकारका प्रवक्तासमेत रहेका बास्कोटाले भने, ‘म चुप्पी बोकेर पत्रकारिता सिध्याउन हिँडेको छैन । बरु नेताहरु कार्यकर्ता सिध्याउन हिँड्छन् त्यसरी कहिलेकाहीँ ।’ उनले प्रदेशस्तरबाट मिडियाले पाउने […]

रोजगारीको सिलसिलामा मलेसिया पुगेका पाँचथरका एक युवक सुतेकै ठाउँमा मृत फेला

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on रोजगारीको सिलसिलामा मलेसिया पुगेका पाँचथरका एक युवक सुतेकै ठाउँमा मृत फेला.

पाँचथर । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१ नवमिडाँडाका हेमलाल दुलाल सुतैको ठाँउमा मृत फेला परेका छन् । परिवारका अनुसार तीन महिनाअघि मलेसिया पुगेका दुलाल बुधबार बिहान सुतेकै ठाउँमा मृत भेटिएका छन् । यसअघि पनि पटकपटक वैदेशिक रोजगारीमा गएर फर्किएका दुलाल पछिल्लो पटक गएको असोज १६ गते मलेसिया गएका थिए । […]

छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ.

काठमाडौं । छोरीले बाबुविरुद्ध पटकपटक बलात्कार गरेको उजुरी दिएपछि एक जना पक्राउ परेका छन् । काभ्रेको मण्डनदेउपुर घर भइ गोंगबु बस्ने ४० वर्षका व्यक्ति पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार पक्राउ पर्ने व्यक्तिविरुद्ध करणीसम्बन्धी कसूरमा अनुसन्धान गर्न बुधबार ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत, काठमाडौंले म्याद दिएसँगै […]

सुनसरीमा माघ १ गतेदेखि क्यान इन्फोटेक आयोजना गरिने

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on सुनसरीमा माघ १ गतेदेखि क्यान इन्फोटेक आयोजना गरिने.

सुनसरी । कम्प्युटर एसोसिएसन नेपाल महासंघ सुनसरीको आयोजना तथा क्यान महासंघ प्रदेश १ को संयोजनमा इटहरीमा सूचना प्रविधि प्रर्दशनी आयोजना गरिने भएको छ । सुचना, प्रविधि र सञ्चारको व्यापकतालाई समटने गरी इटहरीस्थित जनता विद्यालयको खेल मैदानमा आगामी माघ १ गतेदेखि ५ गतेसम्म पाँच दिने क्यान इन्फोटेक आयोजना गरिएको हो । नेपालमा सूचना तथा सञ्चार प्रविधि […]

‘एमसीसी’ संसदबाट अनुमोद हुन कसैले रोक्न नसक्ने : मन्त्री बाँस्कोटा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘एमसीसी’ संसदबाट अनुमोद हुन कसैले रोक्न नसक्ने : मन्त्री बाँस्कोटा.

डोटी । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ संसदबाट अनुमोद हुन कसैले रोक्न नसक्ने बताएका छन् । प्रेस संगठन, डडेल्धुरा शाखाकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘कसैले चाहेर पनि अब एमसीसी फेल हुदैँन । सरकारले संसदमा पेश गर्छ, सिधै पास हुन्छ […]

डान्सबारमा लुटपाट गरेको आरोपमा चार जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on डान्सबारमा लुटपाट गरेको आरोपमा चार जना पक्राउ.

काठमाडौँ । काठमाडौँस्थित एक डान्सबारबाट भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नं.१ हात्तिसारस्थित फोकस डान्सबारमा भारत उत्तराखण्ड घर भएका गणेश सिंह बगडवाल लगायत सात जनाको साथमा भएको ९० हजार भारतीय रुपैयाँ लुटपाट गरेको अभियोगमा चार जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही […]

सभामुख र राष्ट्रिय सभाका उम्मेदवार निर्णय गर्न नेकपाले बोलायो बैठक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सभामुख र राष्ट्रिय सभाका उम्मेदवार निर्णय गर्न नेकपाले बोलायो बैठक.

काठमाडौँ । सभामुख र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे निर्णय गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । बैठक पुस १७ गते ४ बजे बस्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । महासचिव पौडेलका अनुसार भोलिको बैठकमा विशेषगरी आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारबारे छलफल […]