Sajhamanch Archive

एनसेल टावरमा आगजनी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on एनसेल टावरमा आगजनी.

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ । गएराति करिब सवा १० बजेतिर अज्ञात समूहले टावरमा आगजनी गरेको हो । सो टावर सशस्त्र औद्योगिक सुरक्षा बलभन्दा करिब ३०० मिटर पूर्वमा पर्दछ । बारा प्रहरीले आगजनी कसले गरेको हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको जनाएको छ ।

सामाजिक सञ्जालमा रियल मड्रिडको २२३ मिलियन फलोअर्स

Published: in खेलकुद by . Leave a Comment on सामाजिक सञ्जालमा रियल मड्रिडको २२३ मिलियन फलोअर्स.

विश्वका चर्चित फुटबल क्लबहरुमा सामाजिक सञ्जालमा कुन क्लबलाई धेरैले फलो गर्छन् भन्ने होडबाजी चलिरहन्छ । सामाजिक सञ्जालमा फुटबल क्लबलाई फलो गर्नेको पहिलो नम्बरमा स्पेनी क्लब रियल मड्रिड रहेको छ । सामाजिक सञ्जाल फेसबुक, ट्विटर र इन्स्टाग्राममा गरी रियल मड्रिडको २२३ मिलियन फलोअर्स रहेको छ । त्यस्तै दोस्रो नम्बरमा स्पनेकै अर्को चर्चित क्लब बार्सिलोना रहेको छ […]

सिद्धबाबालाई तीन लाख धरौटीमा छाड्न जिल्ला अदालतको आदेश

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सिद्धबाबालाई तीन लाख धरौटीमा छाड्न जिल्ला अदालतको आदेश.

सुनसरी । सिद्धबाबा अर्थात कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले धरौटीमा छोड्ने आदेश दिएको छ । बलत्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले आज तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको श्रेस्तेदार नगेन्द्रकेसरी पोखरेलले जानकारी दिए । ४ कात्तिकमा महिला अनुयायीमाथि करणी गरेको […]

सूर्योदय दुग्ध उत्पादन सहकारीको साधारणसभा सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सूर्योदय दुग्ध उत्पादन सहकारीको साधारणसभा सम्पन्न.

बिर्तामोड । सूर्योदय दुग्ध उत्पादन सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा आज बिर्तामोड सम्पन्न भएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष खगेन्द्रनाथ ढुंगानाले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका दिए । प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा ५ करोड ७३ लाख ८३ हजार ६४८ रुपैयाँको वासलात […]

कर्णाली साकोसको १९ औं साधारण सभा सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on कर्णाली साकोसको १९ औं साधारण सभा सम्पन्न.

बिर्तामोड । झापा जिल्लाभर कार्य क्षेत्र रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधारण सभा आज बिर्तामोडमा सम्पन्न भएको छ । प्रदेश सभा सदस्य ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका दिए । प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा १ अर्ब ८५ करोड […]

सुन्दर साकोसको छैटौं साधारण सभा सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सुन्दर साकोसको छैटौं साधारण सभा सम्पन्न.

बिर्तामोड । बिर्तामोडस्थित सुन्दर बचत तथा ऋण सहकारी संस्थाको छैटौं साधारण सभा आज जामुनखाडीमा सम्पन्न भएको छ । झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष उत्तम खनालले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका दिए । प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा १ करोड ५३ लाख २ हजार ५१३ […]

त्रिदेव क्याम्पस सभा, प्रदेश प्रमुख प्रसाईसहित दर्जन बढी सम्मानित

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on त्रिदेव क्याम्पस सभा, प्रदेश प्रमुख प्रसाईसहित दर्जन बढी सम्मानित.

मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पस चारआलीको आठौं क्याम्पस सभा शुक्रवार सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष सन्तोष नेउपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं. ३ का प्रदेश प्रमुख विष्णु प्रसाई रहेका थिए । कार्यक्रममा प्रदेश प्रमुख प्रसाई, दाताराम–यमुना छात्रवृत्ति कोषका संस्थापक पं. नारायणप्रसाद भट्टराई, पं. मधुसुधन र शिवराज भट्टराई तथा इन्दिरा स्मृति […]

‘अन्तराष्ट्रिय साहित्य महोत्सव’ काठमाडौंमा सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on ‘अन्तराष्ट्रिय साहित्य महोत्सव’ काठमाडौंमा सुरु.

काठमाडौं । ‘अन्तराष्ट्रिय साहित्य महोत्सव’ काठमाडौंमा सुरु भएको छ । नेसनल कलेजको आयोजनामा महोत्सव आजबाट सुरु भएको हो । महोत्सव तीन दिनसम्म चल्नेछ । नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले महोत्सवको उदघाटन गरे । महोत्सवको पहिलो दिन नेपालका तर्फबाट प्रा. डा. अभि सुवेदी र कोरियाका प्रा.ब्रोडर एनटोनी हुन् ।अभि सुवेदीले एसियन साहित्यका बारेमा आफ्नो व्यक्तिगत […]

केकी र आँचललाई तस्विर खिच्न बनाइएको हो ‘झिँगेदाउ’ ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on केकी र आँचललाई तस्विर खिच्न बनाइएको हो ‘झिँगेदाउ’ ?.

केही नेपाली फिल्ममेकर यस्ता छन्, जो फिल्म रिलिज अगाडिसम्म कलाकारको लुक्स र भूमिका बाहिर ल्याउँदैनन् । सुटिङ सेटबाटै यी सबै कुरा सार्वजनिक गर्दा रिलिजको बेलासम्म दर्शकमा फिल्मप्रति चासो नरहने उनीहरुको बुझाइ छ । जुन एक हदसम्म सही पनि हो । छायांकन सेटबाटै कलाकारको लुक्स र भूमिका सार्वजनिक गर्दा दर्शकको फिल्म हेर्ने जाँगर नै हराउँछ । […]

ट्रक र कार एकआसपमा ठोक्किँदा वडाअध्यक्षसहित दुईजना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रक र कार एकआसपमा ठोक्किँदा वडाअध्यक्षसहित दुईजना घाइते.

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नंं.१ हगुल्टेमा ट्रक र कार एकआसपमा ठोक्किँदा दुईजना घाइते भएका छन्। घाइते हुनेमा बझाङको खप्तड छान्ना गाउँपालिका वडा नंं.२ का ६१ वर्षीय डबलबहादुर सिंह र ५० वर्षीय जानकीदेवी सिंह रहेका छन्। दुर्घटनामा घाइते भएका डबलबहादुर खप्तड छान्ना गाउँपालिका वडा नंं.२ का वडाअध्यक्ष हुन्। आज बिहान साढे ९ बजेतिर बझाङदेखि […]