Sajhamanch Archive

इंग्लिस प्रिमियर लिग : न्यू क्यासलको पोस्टमा म्यानचेस्टर युनाइटेडको ४ गोल

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on इंग्लिस प्रिमियर लिग : न्यू क्यासलको पोस्टमा म्यानचेस्टर युनाइटेडको ४ गोल.

इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । १९ औं चरणको खेल जारी रहँदा युनाइटेडको यो सातौं जित हो । बिहीबार राति भएको खलमा युनाइटेडले न्यू क्यासल युनाइटेडलाई ४–१ गोल अन्तरले हरायो । न्यु क्यासलले गोल गर्दै अग्रता लिए पनि अग्रता जोगाउन सकेन । न्यू क्यासलका माटी लंगस्टाफले १७ औं मिनेटमा गोल […]

प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा

Published: in राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा.

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसको लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन्। बिहान १०:३० बजे अस्पताल पुगेका प्रधानमन्त्री ओली अहिले पनि अस्पतालमै रहेको अस्पताल स्रोतले जनाएको छ। यसअघि मनमोहनमा एपेन्डीसाइटीसको शल्यक्रिया गरेर फर्केका प्रधानमन्त्री ओलीको पछिल्लो समय मिर्गौलाको काम गर्ने क्षमता कम भएपछि नियमित डायलासिस गराउँदै आएका छन्। यसअघि मनमोहन कार्डियो थेरासिक […]

टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो.

काठमाण्डौ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । टिप्पर दुर्घटनामा मकवानपुर घर भइ काठमाण्डौको कलंकी बस्दै आएका टिप्पर चालक माइला लामा भनिने र धादिङ गल्छीका कमल तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । बा २ क ३३८ नम्बरको टिप्पर काठमाण्डौबाट फोहोर लिएर नुवाकोटको सिसडोलतर्फ जाँदै गर्दा पल्टिएको हो । […]

सिद्धबाबा प्रकरण : अदालतबाहिर गिरीको पक्षमा भजन र बिपक्षीमा नाराबाजी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सिद्धबाबा प्रकरण : अदालतबाहिर गिरीको पक्षमा भजन र बिपक्षीमा नाराबाजी.

इटहरी । बलात्कार अभियोगमा पक्राउ परेका सिद्धाबाबा कृष्णबहादुर गिरीको विरोध र समर्थनमा अदालतबाहिर होहल्ला भएको छ। जिल्ला अदालत सुनसरीमा थुनछेक बहस चलिरहँदा कृष्ण गिरीको पक्षमा भजन र बिपक्षीमा नाराबाजी भइरहेको छ। स्वतन्त्र महिलाको नाममा बाबालाई हदैसम्म कारबाही हुनुपर्ने मागसहित आन्दोलन भइरहेको छ। बाबाको पक्षमा भने हनुमान चालिसादेखि श्री राम भजन गाइएको छ। जिल्ला न्यायाधीश राधाकृष्ण […]

सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गयो.

हेटौंँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ मा आज दिउँसो सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । त्यस्तै दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । हेटौँडा–काठमाण्डौ छोटो दुरीको मार्गअन्तर्गत काठमाण्डौबाट चपुर आउँदै गरेको ना १ ज ३४३३ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिकाको ओखलडाँडा सडकबाट तल खसेको हो । घटनामा ज्यान गुमाएकाहरुको […]

संसद बैठक सूचना टाँसेर ६ दिनका लागि स्थगित

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद बैठक सूचना टाँसेर ६ दिनका लागि स्थगित.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक प्रभावित भएको छ । आज १ बजेका लागि कार्यसूची समेत तय भइसकेको बैठक सूचना टाँसेर ६ दिनका लागि स्थगित भएको छ । अर्को बैठक पुस १६ गतेका लागि बोलाइएको छ । सत्तारुढ नेकपामा सभामुख कसलाई बनाउने भन्नेमा विवाद छ । […]

घुस लिँदै गर्दा सशस्त्र प्रहरी निरीक्षक र हवलदार पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घुस लिँदै गर्दा सशस्त्र प्रहरी निरीक्षक र हवलदार पक्राउ.

रुपन्देही । रुपन्देहीमा घुस लिँदै गर्दा सशस्त्र प्रहरी निरीक्षक (डीएसपी) र हवालदारलाई अख्तियारले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका अनुसार सशस्त्र प्रहरी बेस क्याम्प बिष्णुपुराका प्रमुख तथा प्रहरी निरीक्षक तेजबहादुर जोरा र सहायक हवलदार वीरेन्द्रप्रसाद चौधरी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन । उनीहरुलाई गैडहवा गाउँपालिका वडा नंं. ३ को […]

शिक्षा बहुउद्देश्यीय साकोसको साधारणसभा, पत्रकार शर्मासहित दर्जन बढी सम्मानित

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on शिक्षा बहुउद्देश्यीय साकोसको साधारणसभा, पत्रकार शर्मासहित दर्जन बढी सम्मानित.

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको सातौं साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका दिए । उक्त साधारणसभाको अवसरमा संस्थाले पत्रकार सन्तोष शर्मासहित दर्जन बढी शेयर सदस्यहरु […]

बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्समा कसले मार्ला बाजी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्समा कसले मार्ला बाजी.

कास्की । पोखरा प्रिमियर लिगको इलिमिनेटरमा आज बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेलको विजेताले उपाधिका लागि पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजसँग खेल्नेछ । पोखरा रंगशालामा हुने खेल दिउँसो साढे १२ बजेपछि सुरु हुनेछ । जारी प्रतियोगितामा यी दुई टिम दोस्रो पटक खेल्न लागेका हुन् । त्यो पनि २४ घण्टाको भित्रमा […]

वैदेशिक लगानी प्रतिबद्धता १७ अर्बले बढ्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on वैदेशिक लगानी प्रतिबद्धता १७ अर्बले बढ्यो.

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धतामा उछाल आएको छ । उद्योग विभागको विवरणअनुसार अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा १७ अर्ब बढी लगानी प्रतिवद्धता आएको हो । साउन २ गते देखि पुस ९ गतेसम्म विभागमा २६ अर्ब ९३ करोड १७ लाख ८० हजार कुल लगानीमा १४१ उद्योग खोल्न विदेशी लगानीकर्ताले प्रतिबद्धता जनाएका […]