Sajhamanch Archive

नक्कली नेपाली रुपैयाँसहित चार जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नक्कली नेपाली रुपैयाँसहित चार जना पक्राउ.

भक्तपुर । प्रहरीले नक्कली नेपाली रुपैयाँसहित मध्यपुर थिमि १ लोकल्थलीबाट चारजना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बंगलादेशको नेत्रकुना घर भई हाल मध्यपुर थिमि १ लोकल्थलीस्थित लक्ष्मी सिलाई केन्द्रमा कार्यरत ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा र बंगलादेशको फरिदपुर घर भएका २६ वर्षीय सुनम खान छन्। सुमनलाई […]

३२ दिनमा सुटिङ प्याकअप

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ३२ दिनमा सुटिङ प्याकअप.

फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ को सुटिङ सकिएको छ । क्यामेरा ‘अन’ भएको ३२ दिनमा फिल्मको सोमबार सुटिङ प्याकअप भएको हो । निर्माता अर्जुन कुमारले अब फिल्मको एक गीत खिच्न बाँकी रहेको बताए । उक्त गीत केही हप्तामा खिचिने उनी बताउँछन् । फिल्मको प्रदर्शन मिति आउँदो चैत २८ गतेलाई […]

ब्राउन सुगरसहित युवक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ब्राउन सुगरसहित युवक पक्राउ.

सिरहा । सिरहा प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको गस्ती टोलीले गोलबजार नगरपालिका वडा नं.१० धर्मपुरका २५ वर्षीय संजय मुखियालाई ब्राउन सुगर सहित पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा पुगेको प्रहरीले गोलबजार १० कै धर्मपुर बुद्धचोकबाट बिक्रीगर्न बसेका मुखियाको साथबाट प्लाटिकका १४ वटा […]

बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको ज्यान गयो.

डडेल्धुरा । डडेल्धुरामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमरगढी नगरपालिका वडा नंं.११ सल्लाघारीका २० वर्षीय भरत बोहरा रहेका छन्। आज दिउँसो १ बजेतिर अमरगढी नगरपालिका वडा नं.१ लिसा कम्पनीनजिकै बस र मोटरसाइकल ठोक्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। महेन्द्रनगरबाट बझाङ आउँदै गरेको ना ७ ख […]

इलाममा बालिका बलात्कारका घटना सबैभन्दा बढी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on इलाममा बालिका बलात्कारका घटना सबैभन्दा बढी.

इलाम । इलाममा अपराधिक घटनामा सबै भन्दा बढी बालिका बलात्कारका घटना भएको पाइएको छ । जिल्लामा ६ वर्षमा सात सय ३९ वटा अपराधिक घटना भएका छन् । जसमध्ये बालिका बलात्कारका घटना मात्रै ९७ वटा रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इलामले जानकारी दिएको छ । सोमबार इन्सेक इलामले ‘मानव अधिकार वर्ष पुस्तक–२०२०’ का लागि गरेको […]

कोहेड फुड फेस्टिवलको फोटोफिचर

Published: in राष्ट्रिय समाचार, समाज, , by . Leave a Comment on कोहेड फुड फेस्टिवलको फोटोफिचर.

 

कोहेडमा फुड फेस्टिवल

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on कोहेडमा फुड फेस्टिवल.

बिर्तामोड । बिर्तामोडस्थित कमनर्स होम फर एजुकेशन (कोहेड)मा आज विद्यार्थीले फुड फेस्टिवल आयोजना गरेका छन्। विद्यालयमा रहेको सगरमाथा टिन्ज क्लबको आयोजनामा भएको फेस्टीबलमा कक्षा ७ देखि १० सम्म अध्ययनरहत विद्यार्थीहरुले चारवटा स्टलहरु राखेका छन् । विद्यालयको प्रागंडमा आयोजना गरिएको फेस्टिबलमा विद्यार्थीहरुले भेज पकौडा, फ्राइ राईस, पानी पुरी, म: म, पुरी सब्जी, चटपटे, चना फ्राई लगायतका […]

 अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाइने, लगानी गर्न बैंकसँग प्रस्ताव

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on  अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाइने, लगानी गर्न बैंकसँग प्रस्ताव.

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चोभारमा रहेको सरकारी जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन निर्माण गर्ने योजना अघि सारेको छ । पर्यटन मन्त्रालयले सो सम्मेलन केन्द्रमा लगानी गर्न बैंकसँग प्रस्ताव राखेको छ । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले चोभारमा ८ सय रोपनी सरकारी जग्गा खाली बसेको भन्दै यहाँ अन्तरराष्ट्रिय सम्मेलन केन्द्र बनाउने बताए । आज नेपाल […]

७५ जना चिनियाँ नागरिक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ७५ जना चिनियाँ नागरिक पक्राउ.

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट ७५ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बैंक ह्याकिङ प्रकरण र भिसा नलिइ काम गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । काठमाडौंको मनमैँजु र बाँसबारी क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका ७५ जना चिनियाँ नागरिकलाई अहिले केन्द्रीय अनुसन्धाान ब्यूरोमा राखिएको छ ।अपराध […]

पोखरा प्रिमियर लिग : अघिल्लो संस्करणको विजेता पोखरा पल्टन समूह चरणबाटै  बाहिरियो

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on पोखरा प्रिमियर लिग : अघिल्लो संस्करणको विजेता पोखरा पल्टन समूह चरणबाटै  बाहिरियो.

कास्की । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत अघिल्लो संस्करणको विजेता पोखरा पल्टन प्रतियोगिताबाट बाहिरिएको छ । यो संस्करणमा निकै खराब प्रदर्शन गरेको पोखरा लिग चरणबाट नै बाहिरियो । लिगको अन्तिम खेलमा धनगढीसँग ५ विकेटले पराजित भएपछि पोखराको यात्रा लिग चरणमा नै सकियो । पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम १६ ओभर […]