Sajhamanch Archive

वीरगञ्जमा भेटियो नक्कली घिउ कारखाना, तीन जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वीरगञ्जमा भेटियो नक्कली घिउ कारखाना, तीन जना पक्राउ.

वीरगञ्ज । रसायन प्रयोग गरेर घिउ उत्पादन गर्ने नक्कली उद्योग वीरगञ्जमा फेला परेको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै घिउ उत्पादनमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१५, ब्रह्मचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योगले विभिन्न रसायन प्रयोग गरेर नक्कली घिउ उत्पादन गर्ने गरेको प्रहरीले भेटेको हो । विशेष सूचनाका […]

दीपेन्द्र दयाहाङ र विपिनलाई लिने कसरतमा

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on दीपेन्द्र दयाहाङ र विपिनलाई लिने कसरतमा.

पाली फिल्मको तीखो समीक्षा गरेर आफ्नो अलग परिचय बनाएका दीपेन्द्र लामा केही वर्षयता फिल्म निर्देशन गर्न व्यस्त छन् । फिल्मको क्याप्टेनसिपको जिम्मेवारी सम्हाल्न थालेपछि उनले शब्दमार्फत फिल्मको राम्रो र नराम्रो पक्ष केलाउन लगभग छाडेका छन् । उनी अब पूर्णरुपमा फिल्म निर्देशनमा समाहित हुने सोचमा छन् । उनी निर्देशित पछिल्लो फिल्म ‘छ माया छपक्कै’ हो । […]

महाचिलको संख्या २२ प्रतिशतले घट्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on महाचिलको संख्या २२ प्रतिशतले घट्यो.

काठमाण्डौ । नेपालमा गएको आठ वर्षमा महाचिलको संख्या २२ प्रतिशतले घटेको चराविद्ले बताएका छन् । सन् २०१२ मा गरिएको चरा गणनामा ६ हजार सात सय वटा महाचिल रहेकामा अहिले घटेर पाँच हजार एक सय मात्रै रहेको चराविद् डाक्टर तुलसी सुवेदीले जानकारी दिए । खेतबारीमा रासायनिक मल र विषादीको बढ्दो प्रयोग, वन फडानी र अतिक्रमण, डढेलो, […]

पत्रकार शर्मालाई नेकपा नेताले गुण्डा लगाएर कुटेको आरोप

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पत्रकार शर्मालाई नेकपा नेताले गुण्डा लगाएर कुटेको आरोप.

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक नेताले पत्रकारलाई गुण्डा लगाएर कुटपिट गरेको आरोप लगाएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य संगीन शर्मालाई नेकपाका ५ नम्बर प्रदेश समिति सदस्य पुजन विश्वकर्माले गुण्डा लगाएर कुटपिट गरेको आरोप लगाएको छ । यस विषयमा नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण […]

ट्रकसँग एम्बुलेन्स ठोक्किँदा एक जनाको ज्यान गयो, चार जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रकसँग एम्बुलेन्स ठोक्किँदा एक जनाको ज्यान गयो, चार जना घाइते.

सुनसरी । सुनसरीमा ट्रकसँग एम्बुलेन्स ठोक्किँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् । सुनसरीको नरसिंह गाउँपालिका वडा नं.५ सुनसरी पुलमा आज बिहान ट्रकसँग बिरामी बोकेर गइरहेको को १ च ४९६ नम्बरको एम्बुलेन्स ठोक्किएको हो । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५५३ नम्बरको ट्रकको पछाडी सोही दिशातर्फ गइरहेको एम्बुलेन्स […]

अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले गरिरहेको पहलबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले गरिरहेको पहलबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग.

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले भारतबाट अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले गरिरहेको पहलबारे सदनलाई जानकारी गराउन माग गरेको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले सीमा अतिक्रमणविरुद्ध सिंगै नेपाल एकाकार भएको बताए । सर्बदलीय बैठकमा सबैले भारतसँग राजनीतिक स्तरमा वार्ता गर्ने जिम्मा सरकारको हो भनेर प्रधानमन्त्रीको हात […]

दरबार हाइस्कुल डेढ महिनाभित्र हस्तान्तरण हुदैँ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on दरबार हाइस्कुल डेढ महिनाभित्र हस्तान्तरण हुदैँ.

काठमाडौं । चिनियाँ निर्माण कम्पनी साङ्घाई कन्स्ट्रक्सनले पुनर्निर्माण गरिरहेको दरबार हाइस्कुल डेढ महिनाभित्र नेपाललाई हस्तान्तरण गर्ने भएको छ। वि.सं. २०७२ सालको गोर्खा भूकम्पबाट क्षतिग्रस्त भएको यो ऐतिहासिक विद्यालयको पुनर्निर्माण चीनले गरिरहेको छ। ८५ करोड रुपैयाँ लागतमा यो विद्यालयका लागि नयाँ भवन निर्माण भइरहेको छ। विद्यालय भवन निर्माणको लगभग ९५ प्रतिशत काम सकिएको छ। वि.सं. १९१० […]

घरको तलाबाट खसेर एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घरको तलाबाट खसेर एक जनाको ज्यान गयो.

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका वडा नंं.४ का होक्सेका एक व्यक्तिको घरको तलाबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा ६८ वर्षीय कर्णबहादुर जोगी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। आज घरको माथिल्लो तलाबाट झर्दै गर्दा लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। थाहाखबर

आगलागीबाट ६ लाख मुल्य बराबरको क्षति

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आगलागीबाट ६ लाख मुल्य बराबरको क्षति.

बारा । बाराको सिम्रौनगढ नगरपालिका वडा नंं.११ लक्ष्मिनिया टोलमा आगलागी भएको छ । चिसोबाट बच्न बालेको घुरबाट सल्केको आगोले स्थानीय शम्भु भगत मालीको घरगोठ जल्दा करिब ६ लाख मुल्य बराबरको क्षति भएको बारा प्रहरीले जनाएको छ । आइतबार राति मालीको खपडाको छाना भएको घर र गोठमा आगलागी हुँदा लत्ताकपडा, अन्नपात, मोटरसाइकल लगायतका सामान जलेको पीडितले […]

तनाव छ एलिजालाई

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on तनाव छ एलिजालाई.

ऋषि धमलाकी श्रीमति एलिजा गौतमले फिल्म ‘अनुराग’ बाट अभिनयमा डेब्यू गरेकी थिइन् । गत वर्ष प्रदर्शनमा आएको फिल्ममा उनको नव-अभिनेता समुन्द्र पण्डितसँग जोडी बाँधिएको छ । धमला पत्नीको अभिनय रहेका कारण रिलिजपूर्व फिल्मको राम्रै चर्चा थियो । तर, हलमा रिलिज भएपछि फिल्मले दर्शकको साथ पाउन सकेन । फिल्मले बक्सअफिसमा घुँडा टेक्यो । फिल्म हिट बनाउन […]