Sajhamanch Archive

झापाको विकासमा अन्तर्राष्ट्रिय झापाली समाजको योगदान गर्न नयाँ नेतृत्व चयन

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on झापाको विकासमा अन्तर्राष्ट्रिय झापाली समाजको योगदान गर्न नयाँ नेतृत्व चयन.

झापा । समृद्ध झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज भन्ने नाराका साथ स्थापित अन्तर्राष्ट्रिय झापाली समाजको केन्द्रीय कार्यसमितिमा विभिन्न देशहरुबाट पदाधिकारी तथा सल्लाहकारहरु मनोनयन गरिएको छ । विश्वभर रहेका झापालीहरुको सामाजिक संस्था अन्तर्राष्ट्रिय झापाली समाज दोश्रो कार्यसमितिको डिसेम्वर १४, २०१९ मा बसेको बैठकले विभिन्न देशमा रहेका राष्ट्रिय समितिहरुबाट प्राप्त सिफारिस र केन्द्रीय समितिको छलफलबाट २०१९–२०२१ कार्यकालका […]

सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल दिइरहेको अवस्थामा दुई जना प्रहरी नियन्त्रणमा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल दिइरहेको अवस्थामा दुई जना प्रहरी नियन्त्रणमा.

काठमाडौं । नक्कली कागजातका आधारमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिइरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट कालिकोटको खाडाचक्र घर भइ अहिले चावहिल बस्ने वीरेन्द्र मल्ल र कालिकोटकै महावै घर भई हाल सुकेधारा बस्ने दीपक शाहीलाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले […]

विवाहका दिन बेहुला प्रहरी हिरासतमा

Published: in विविधा by . Leave a Comment on विवाहका दिन बेहुला प्रहरी हिरासतमा.

विराटनगर । घरमा विवाहको सबै तयारी पूरा भइरहेको थियो । टाढाटाढाबाट आफन्त आइसकेका थिए । बेहुला धरान उपमहानगरपालिका वडा नं.१५ का २१ वर्षीय कमल धमला (वि .क) बिहेको अघिल्लो दिन पक्राउ परे । प्रहरीका अनुसार लागूऔषध प्रयोगकर्ता उनी शनिबार सीमावर्ती जोगवनी पुगे । त्यहाँ लागूऔषध सेवन मात्र गरेनन्, घरका लागि भन्दै लिएर आए । जोगबनीबाट […]

हतियारसहित तीन जना पक्राउ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on हतियारसहित तीन जना पक्राउ.

रौतहट । रौतहटबाट हतियारसहित तीन जना पक्राउ परेका छन् । बाराको सुवर्ण गाउँपालिका वडा नं.६ का उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका वडा नं.६ का राम आधार साह र रौतहटको पर्रोहा नगरपालिका वडा नं.४ पोखरीयाका छोटेलाल साह हतियारसहित पक्राउ परेका हुन् । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरुलाई राजपुर नगरपालिका वडा नं.३ मा मंगलबार राति प्रहरीले […]

विप्लव समूहका केन्द्रीय सदस्य राई र जिल्ला इन्चार्ज थापा पक्राउ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विप्लव समूहका केन्द्रीय सदस्य राई र जिल्ला इन्चार्ज थापा पक्राउ.

काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य देवान राई दीपेश र उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्र थापा पक्राउ परेका छन् । उनीहरुलाई उदयपुरको कटारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । केही समयअघि बसेको विप्लब नेकपाको बैठकले दीपेशलाई सांस्कृतिक विचलनको अभियोगमा निलम्बन गरेको स्रोतले जनाएको छ । यद्यपि पार्टीले उनीमाथिको कारबाहीबारे सार्वजनिक गरेको छैन । […]

शरीर होइन सोंच बुढ्यौली

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on शरीर होइन सोंच बुढ्यौली.

युवाका सन्दर्भमा ओशोले घतलाग्दा तर्क दिएका छन् । उनको भनाईको सार यस्तो छ, युवा हुनु भनेको २२ वा २५ बर्षको उमेर होइन । युवा र उमेरसँग खास साइनो छैन । युवा त त्यो हो, जो सधै सक्रिय हुन्छन्, नयाँ कुरा जान्न उत्सुक हुन्छन् । जसमा उत्साह, उमंग, उर्जा र उत्सुकता छ, उही युवा हो । […]

पोखरा प्रिमियर लिग  : चितवन राइनोजसँग पोखरा पल्टन स्तब्ध

Published: in खेलकुद by . Leave a Comment on पोखरा प्रिमियर लिग  : चितवन राइनोजसँग पोखरा पल्टन स्तब्ध.

कास्की । पोखरा प्रिमियर लिगमा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा २० ओभरमा एक सय सात रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । चितवन राइनोजले १०८ रनको सामान्य लक्ष्य १४ ओभर ५ बलमा ४ […]

न्यायाधीशका अंगरक्षकको पेस्तोल बोकेर प्रेमी फरार

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on न्यायाधीशका अंगरक्षकको पेस्तोल बोकेर प्रेमी फरार.

जनकपुरधाम । न्यायाधीशको सुरक्षामा खटिएकी प्रहरीले हतियार हराएपछि उनीमाथि अनुसन्धान सरु भएको छ । उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षकको रुपमा कार्यरत प्रहरी जवान रनिताकुमारी केवटले बोक्दै आएको हतियार हराएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । प्रहरीका अनुसार उक्त हतियार प्रहरी जवान केवटका प्रेमी शिवेन्द्र यादवले लिएर गएका छन् । […]

एसईई परीक्षा चैत ६ गतेदेखि (तालिकासहित)

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on एसईई परीक्षा चैत ६ गतेदेखि (तालिकासहित).

काठमाडौं । २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई ) आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ । बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य […]

बुद्धशान्ति गाउँपालिकाले सार्वजनिक सुनुवाई शुक्रवार गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on बुद्धशान्ति गाउँपालिकाले सार्वजनिक सुनुवाई शुक्रवार गर्ने.

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले आउँदो शुक्रवार सार्वजनिक सुनवाई गर्ने भएको छ । बुद्धशान्ति गाउँपालिकाको कार्यपालिकाको बैठकको निर्णय अनुसार सार्वजानिक सुनवाई गर्ने मितिको तय गरेको गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताएका छन् । सार्वजनिक सुनवाई कार्यक्रम बुधबारे स्थित स्थानीय रामजानकी मन्दिरको सभाहलमा शुक्रबार ११ बजेदेखिे हुने भएको हो । अढाई बर्ष सम्म सार्वजानिक सुनवाई हुन […]