Sajhamanch Archive

नेविसंघ कचनकवल हाजिरीजवाफको उपाधी लक्ष्मीप्रसाद देवकोटा माविलाई

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नेविसंघ कचनकवल हाजिरीजवाफको उपाधी लक्ष्मीप्रसाद देवकोटा माविलाई.

कचनकवल । नेपाल विद्यार्थी संघ कचनकवल कार्य समितिको आयोजनामा सोमबार अन्तर मावि स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कचनकवल गाउँपालिका वडा नं. ३ पथरीया माविमा आयोजना गरिएको उक्त प्रतियोगितामा लक्ष्मीप्रसाद देवकोटा मावि प्रथम भएको छ । १० वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा लक्ष्मी मावि दोस्रो र विद्या निकेतन मावि तेश्रो भएको नेविसंघ झापा […]

मोरङको मंगलवारे अस्पताललाई ट्रमा सेन्टर बनाइने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोरङको मंगलवारे अस्पताललाई ट्रमा सेन्टर बनाइने.

विराटनगर । प्रदेश १ सरकारले मोरङको मंगलवारे अस्पताललाई विशेषज्ञ सेवासहितको ट्रमा सेन्टर बनाउने भएको छ । प्रदेश सरकारले कार्यविधि बनाएर मंगलबारे अस्पतालमा ट्रमा सेन्टर सञ्चालनको प्रकृया अगाडि बढाएको हो ।१५ शैय्याको अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गरी प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको हो । त्यसका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट छुट्याएको […]

‘मस्ट पपुलर अवार्ड’नेपाल एयरलाइन्सलाई

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ‘मस्ट पपुलर अवार्ड’नेपाल एयरलाइन्सलाई.

 काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ पाएको छ । एयरलाइन्स कृटिज एन्ड ब्लगर एशोसिएसनले सन् २०१९ का लागि नेपाल वायु सेवा निगमलाई लोकप्रिय एयरलाइन्सको अवार्ड प्रदान गरेको हो । चार सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, रिभ्युअर, यात्रु र एभियसन पत्रकारहरुले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई यो […]

खोटाङ बजारमा आगलागी : झण्डै ६० लाख बराबरको क्षति !

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खोटाङ बजारमा आगलागी : झण्डै ६० लाख बराबरको क्षति !.

खोटाङ । विद्युत् सर्ट हुँदा खोटेहाङ गाउँपालिका वडा नंं. ७ को खोटाङ बजारमा रहेको माणिकलाल प्रधानको घरमा आगलागी भएको छ । मोबाइल र स्टेसनरी पसल सञ्चालन हुँदै आएको प्रधानको घरमा सोमबार राति आगलागी हुँदा लाखौँको क्षति भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । आगलागीमा प्रधानको घरमा सञ्चालित खोटेहाङ गाउँपालिका वडा नंं.६ ईन्द्रेणी पोखरीका रमेश […]

नेविसंघ त्रिदेब इकाई सभापतिमा चेम्जोङ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नेविसंघ त्रिदेब इकाई सभापतिमा चेम्जोङ.

मेचीनगर । नेपाली कांग्रेस भातृ संगठन नेपाल विद्यार्थो संघ त्रिदेब इकाई सभापतिमा आइतहाङ चेम्जोङ चयन भएका छन् । यसैगरी उपसभापतिमा अर्जुन गौतम,निशा भण्डारी सुस्मा घिमिरे, सचिवमा सौरभ बस्नेत,सिताराम बजगाईं सह- सचिवमा त्रिलोचन खतिवडा,रोमा भटटराई ,पुजन गुरागाई र ५१ सदस्य समितिको कोषाध्यक्षमा सोनिया भारती चयन भएकी हृन् । यसैगरी आर्थिक विभाग संयोजकमा निरोज साह र सदस्यमा […]

मनकामना टप थ्री अडिसन

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मनकामना टप थ्री अडिसन.

बिर्तामोड । मनकामना माध्यमिक विद्यालयमा सञ्चालन भइ रहेको सिङ्गिङ् आईकन र डान्स स्टारको टप थ्री को अडिसन आज सम्पन्न भएको छ । पछिलो समय रास्ट्रिय तथा अन्तरास्ट्रियस्तरका टेलिभिजन सो मार्फत हुने यस्ता सो ले सबैको ध्यानाकर्षण गराएको पनि छ।अतिरिक्त क्रियाकलापमा बालबालिका तथा अन्य क्षेत्रमा रुचि भएकाहरुले पाएको अवसरले पनि यस्ता कार्यक्रमको महत्त्व बढेको पाइन्छ। यस्तै […]

किन टर्‍यो यस वर्ष प्रियंकाको बिहे

Published: in टिप्स/जानकारी by . Leave a Comment on किन टर्‍यो यस वर्ष प्रियंकाको बिहे.

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी एकअर्काको प्रेममा रमाउन थालेको तीन वर्ष हुनलाग्यो । उनीहरु प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागिपरेको पनि एक वर्ष बढी भैसक्यो । तर, दुई पटक इन्गेजमेन्ट भैसक्दा पनि विवाहको मिति जुर्न सकेको छैन । यो जोडी यस वर्षको असार नकटाउने तरखरमा थिए । तर, विभिन्न कारणले सम्भव हुन […]

पौडेललाई फकाउन देउवा पौडेल निवासमा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पौडेललाई फकाउन देउवा पौडेल निवासमा.

काठमाडौं । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उनकै निवास पुगेका छन् । तर पौडेलले १४औं महाधिवेशनको कार्यतालिका पहिलो शर्त भएको भन्दै अरु कुरा वार्ता समितिसँगै गर्न भनेर पठाएका छन् ।पौडेल समूहले बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको थियो, जुन बैठकमा केन्द्रीय विभागहरु थप्र्ने, नेवि […]

धनुषा बम विस्फोट : अनुसन्धानका लागि तीन जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धनुषा बम विस्फोट : अनुसन्धानका लागि तीन जना पक्राउ.

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं.५ महेन्द्रनगरमा भएको बम विस्फोट प्रकरणमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानको क्रममा दुई महिला र एक पुरुष गरी तीन जनालाई पक्राउ गरेको हो । घटनाको बृहत् अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली पनि गठन गरेको […]

नेपाली सेना चढेको बस दुर्घटना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपाली सेना चढेको बस दुर्घटना.

कावासोती । पूर्वी नवलपरासीको पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली सवार ना ६ ख ४०४ नम्बरको बस आज बिहान ३ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा प्रेमबहादुर खत्री […]