Sajhamanch Archive

प्रदेश दुईका बालबालिका मानवतस्करको निशानामा

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश दुईका बालबालिका मानवतस्करको निशानामा.

जनकपुरधाम । प्रदेश दुईका बालबालिका मानवतस्करको निशानामा पर्न थालेका छन्। तस्करहरूले सस्तो श्रमिकका रूपमा बालबालिकालाई ललाइफकाइ भारतको पञ्जाब र हरियाणासम्म पुर्‍याउने गरेको तथ्य पुष्टि भएको हो। अभिभावकलाई कुनै जानकारी नै नदिई मानवतस्करहरूले सिमाना कटाउन लागेका १० जना बालकहरूलाई बिहीबार साँझ उद्दार गरिएको छ। सामाजिक अभियन्ता सरोज रायले भारतीय सीमावर्ती इलाकाबाट ती बालकलाई उद्दार गरी नेपाल […]

भिमफेदी गाइजसँग केकीको ठुम्का (भिडियो)

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on भिमफेदी गाइजसँग केकीको ठुम्का (भिडियो).

आउँदो माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जाली रुमाल’ बोलको लोक फ्लेवरको गीतमा अभिनेत्री केकी अधिकारी र चर्चित डान्स ग्रुप भिमफेदी गाइजको नृत्य छ । बि पाण्डेको शब्द र सुवास भुषालको संगीत रहेको गीतमा अञ्जु पन्त र पुरुषोत्तम प्रधानको स्वर […]

हत्या गरेको अभियोगमा कार्की पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हत्या गरेको अभियोगमा कार्की पक्राउ.

सोलुखुम्बु । सोलुखुम्बुमा आफ्नै छिमेकीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले आज बिहान एक युवालाई पक्राउ गरेको छ । दुधकोसी गाउँपालिका वडा नंं.३ बस्ने २६ वर्षीय डाकमान कार्की पक्राउ परेका हुन् । कार्कीले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय पविधान राईको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो । कार्कीलाई […]

सांस्कृतिक स्थलको स्तरोन्नति गर्न भारतले सघाउने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सांस्कृतिक स्थलको स्तरोन्नति गर्न भारतले सघाउने.

काठमाण्डौ । नेपालमा विसं २०७२ सालमा आएको भूकम्पबाट क्षतिग्रस्त नेपालका ११ वटा सांस्कृतिक स्थलको स्तरोन्नति गर्न भारतले सहयोग गर्ने भएको छ । यसका लागि नेपालमा रहेको भारतीय दूतावास तथा भारतीय कला तथा सांस्कृतिक राष्ट्रिय ट्रस्ट (इन्ट्याच) बीच सम्झौता भएको छ । भारतले नेपालको काठमाण्डौ, ललितपुर, भक्तपुर र सोलुखुम्बुको सांस्कृतिक सम्पदाको स्तरोन्नति गर्न सघाउनेछ । भारत […]

पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै पत्रकारहरुको धर्ना

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै पत्रकारहरुको धर्ना.

काठमाडौं । पत्रपत्रिका वर्गीकरणमा विभेद गरिएको भन्दै आन्दोलनरत पत्रकारहरुले प्रेस काउन्सिल नेपालमा धर्ना दिएका छन् । पत्रकारहरुले प्रेस काउन्सिल शुद्धीकरण अभियान र पत्रपत्रिका वर्गीकरणमा गरिएको विभेद विरुद्ध आफुहरुले राखेको माग सम्बोधन नभएको भन्दै शुक्रबार धर्ना दिएका हुन् । उनीहरुले काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् । धर्ना कार्यक्रममा आन्दोलनरत केन्द्रिय संघर्स समितिका संयोजक दिपक […]

मुस्ली प्रहार गरी राईको हत्या

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मुस्ली प्रहार गरी राईको हत्या.

खोटाङ । आपासी विवादका क्रममा कुटाकुट हुँदा खोटाङमा एक जनाको मृत्यु भएको छ। बिहीबार राति भएको झगडाका क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.७ महादेवस्थान गैरीगुठका २४ वर्षीय रमेश राईको मृत्यु भएको हो। हलेसी तुवाचुङ नगरपालिका वडा नं.९ सल्ले तल्लोचिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईको समूहले टाउकोमा मुस्ली प्रहार गर्दा गम्भीर घाइते भएका […]

कारको ठक्करबाट साइकल यात्रीको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कारको ठक्करबाट साइकल यात्रीको ज्यान गयो.

काठमाडौं । पश्चिम नवलपरासीको सुन्दरबस्तीस्थित महेन्द्र राजमार्गमा कारको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । सुनवल नगरपालिका वडा नं.१३ सुन्दरबस्तीस्थित महेन्द्र राजमार्गमा बा.१३ च ७४८८ नम्बरको कारले बिहीबार राति साइकललाई ठक्करदिँदा सन्तपुर बस्ने २८ वर्षीय रमेश शाहीको मृत्यु भएको हो । कारको ठक्करबाट गम्भीर घाइते भएका शाहीको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा […]

अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबालाई तीन दिनको म्याद थप

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबालाई तीन दिनको म्याद थप.

विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले तीन दिनको म्याद थप गरेको छ । आज जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला अदालत सुनसरी माफर्त तेस्रो पटक तीन दिनको म्याद थप गरेको हो । प्रहरीले बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि काठमाडौं पठाएकाले थप अनुसन्धानका लागि १० दिन म्याद […]

प्रसाईंले घरमै पुगेर गुरुङलाई दिए बधाई

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रसाईंले घरमै पुगेर गुरुङलाई दिए बधाई.

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ संस्थाको निर्वाचनको मतपरिणम पछि निर्वाचित अध्यक्ष जलकुमार गुरुङलाई उप बिजेता ज्ञानुराम प्रसाईंले घरमै पुगेर शुभकामना दिएका छन् । प्रगतिशील समुहको नेतृत्व गरेका प्रसाईंले लोकतान्त्रिक समूहका बिजयी अध्यक्ष जलकुमार गुरुङ लाई भेटेर शुभकामना तथा बधाई दिएका हुन् । यस्तै प्रसाईंले आफ्नो सामाजिक संन्जाल मार्फत धन्यवाद ब्यक्त गरेका छन् […]

चालबाज’मा खड्का आवद्ध

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on चालबाज’मा खड्का आवद्ध.

सौरभ इन्टरटेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा निर्माण भैरहेको चलचित्र ‘चालबाज’मा नायक पुष्प खड्का आवद्ध भएका छन् । यतिबेला यो चलचित्रको छायांकन दार्जिलिङमा भैरहेको छ । चलचित्रमा आवद्ध भएको पुष्टी गर्दै नायक पुष्प खड्काले भने–‘चलचित्र कमेडी जनरामा निर्माण भैरहेको छ । मलाई चलचित्रको कथा र मेरो भूमिका मन परेपछि काम गर्न तयार भएको हुँ ।’ पुष्प […]