Sajhamanch Archive

बस पल्टिँदा १७ जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बस पल्टिँदा १७ जना घाइते.

चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं.२ टाँडीस्थित राजमार्गमा बस पल्टिँदा १७ जना घाइते भएका छन्। बाराबाट काठमाडौंतर्फ गइरहेको ना ७ ख ४७५५ नम्बरको बस बिहीबार राति दुर्घटना भएको हो। ४२ जना यात्रु रहेको बस सहचालक २६ वर्षीय क्षितिज तामाङले चलाएको प्रहरीले बताएको छ। सहचालक तामाङ फरार रहेका छन्। दुर्घटनामा घाइतेमध्ये बाराको कलैया–२ का ३५ […]

पछिल्लो समय नेपाल प्रहरीको काम प्रशंसायोग्य : गृहमन्त्री थापा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पछिल्लो समय नेपाल प्रहरीको काम प्रशंसायोग्य : गृहमन्त्री थापा.

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव समूह छिन्नभिन्न भएको दावी गरेका छन् । पछिल्लो समय नेपाल प्रहरीको काम प्रशंसायोग्य रहेको बताउँदै थापाले शान्ति सुरक्षालाई खलल पुर्याउने समूह छिन्नभिन्न भइसकेको दावी गरेका हुन् । विप्लव समूहको नाम नलिई उनले यस्तो दावी गरेका हुन् । प्रहरी तालिम केन्द्र महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम […]

विप्लव’ समूहका जिल्ला इन्चार्जसहित दुई जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव’ समूहका जिल्ला इन्चार्जसहित दुई जना पक्राउ.

गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङजा जिल्ला इन्चार्जसहित दुई जना गोरखामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकामको घ्याम्पेशाल चोकबाट बिहीवार राति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.२७ का ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका वडा नंं.१ का ३२ वर्षीय जीवन क्षेत्री रहेको डीएसपी मित्रबन्धु […]

लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको छ : मन्त्री अर्याल

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको छ : मन्त्री अर्याल.

काठमाडौं । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताएकी छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री अर्यालले नेपालको अहिलेको नक्सामा लिम्पियाधुरा नसमेटिएको स्वीकार गरेकी हुन् । अहिलेसम्म प्राप्ततथ्य तथ्यांकले लिम्पियाधुरा नेपालकै हो भएको देखाएका समेत उनले बताइन् । उनले भनिन्, ‘सरकारले एउटा सन्दर्भ पारेर प्रकाशित गर्छ । यसका […]

चरेससहित दुई जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चरेससहित दुई जना पक्राउ.

मकवानपुर ।  मकवानपुरमा दश किलो चरेससहित आज दुई जना पक्राउ परेका छन् । बाराको पचरौटा नगरपालिका वडा नं.७ का अरबिन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका वडा नंं.१ का सुत्लान मिया अन्सारीलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी भैँसेबाट खटिएको टोलीले उनीहरूलाई भीमफेदी गाउँपालिका वडा नं.२ बाट पक्राउ गरेको हो । बा ४० […]

केकी अधिकारी र आँचल शर्मा जेठानी र देवरानीको भूमिकामा

Published: in टिप्स/जानकारी by . Leave a Comment on केकी अधिकारी र आँचल शर्मा जेठानी र देवरानीको भूमिकामा.

प्रायः निर्माता र निर्देशक कलाकारको भूमिका र लुक्स फिल्म रिलिज अगाडिसम्म बाहिर ल्याउन चाहँदैनन् । यसो गर्दा दर्शकमा फिल्मप्रति कौतुहलता बढ्ने उनीहरुको सोचाइ छ । तर, अभिनेत्री द्वय केकी अधिकारी र आँचल शर्मालाई भने यो कुराको मतलबै छैन । अहिले ‘झिँगेदाउ’ फिल्मको छायांकनमा व्यस्त उनीहरु दिनहुँ आफ्नो लुक्स सामाजिक सञ्जालमा साझेदार गरिरहेका छन् । अहिलेसम्म […]

पपुआ न्यू गिनीको एउटा प्रान्त बोगेनविल अब संसारको नयाँ देश

Published: in विश्व समाचार by . Leave a Comment on पपुआ न्यू गिनीको एउटा प्रान्त बोगेनविल अब संसारको नयाँ देश.

विश्वको मानचित्रमा अर्को एउटा देश देखिने भएको छ । करिब एक दशकदेखि जारी हिंसा समाप्त हुने स्थितीमा पुगेको पपुआ न्यू गिनीको एउटा प्रान्त बोगेनविल अब देशको रुपमा घोषित हुने भएको छ । वास्तवमा बोगेनविलमा जनमत संग्रह गराइएको छ । यहाँका स्थानीयले आफ्नो स्वाधीनताका लागि भोट हालेका छन् । जनमत संग्रहमार्फत् यो द्वीपले पपुआ न्यू गिनीबाट […]

नहरमा युवकको शव

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नहरमा युवकको शव.

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं.१० सिसैयास्थित नहरमा आज युवकको शव फेला परेको छ। कृष्णपुर नगरपालिका घर भएका २१ वर्षीय सन्तोष पन्तको शव नहरमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए। मृत्युबारे अनुसन्धान भइरहेको उनले बताए। मृतकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ। थाहाखबर

मोटरसाइकलको सिटमुनी ११ किलो चरेश

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोटरसाइकलको सिटमुनी ११ किलो चरेश.

वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साबाट मोटरसाइकलको सिटमुनी लुकाएर भारततर्फ लेजाँदै गरेको अवस्थामा अवैध लागूऔषध चरेश बरामद गरेको छ । जगरनाथपुर गाउँपालिका वडा नं.१ स्थित ओरिया खोला क्षेत्रमा गस्ती गर्ने क्रममा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरको टोलीले ११ केजी चरेश बरामद गरेको हो । मोटरसाइकलको सिटमुनि लुकाएर भारत तर्फ लग्दै गरेको अवस्थामा सो परिमाणको चरेश […]

ओलि बंशको साधारणसभा सम्पन्न

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ओलि बंशको साधारणसभा सम्पन्न.

बिर्तामोड । ओलि बंश समन्वय समिती झापाले दशौं साधारणसभा आज सम्पन्न गरेको छ। समितीका अध्यक्ष मोहन प्रसाद ओलिको अध्यक्षमा भएको साधारणसभाको प्रमुख अतिथि पुर्व केन्द्रीय अध्यक्ष सरोज कुमार ओलि रहेका थिए । उक्त साधारणसभाको अवसरमा जेष्ठ नागरिक र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान समेत गरिएको छ ।सम्मानित हुने जेष्ठ नागरिकहरुमा पुस्पलाल ओलि,पबित्रा देबि ओलि ,तुलसा देबि ओलि […]