Sajhamanch Archive

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने गिरोह पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने गिरोह पक्राउ.

काठमाण्डौ । भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । भाइबर, इमो, ह्वाट्सएप, फेसबुक जस्ता सामाजिक सञ्जालका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगी गर्ने गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासीका ३७ वर्षीय विशेश्वर […]

नीता लेख्छिन्, ‘तिम्रो घरमा बेहुली भएर आउन मन छ’

Published: in टिप्स/जानकारी by . Leave a Comment on नीता लेख्छिन्, ‘तिम्रो घरमा बेहुली भएर आउन मन छ’.

मंसिर महिनालाई विवाहको खास महिना मानिन्छ । यो महिनामा धेरै सम्बन्धसँग जोडिन्छन् । आम सर्वसाधारण मात्र होइन, अविवाहित सेलिब्रेटीहरु पनि विवाहका लागि मंसिर महिना रोज्ने गर्दछन् । गएको शनिबार (मंसिर २१ गते) अभिनेत्री ऋचा शर्माले प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरिन् । यसै वर्ष अभिनेत्री आँचल शर्माले पनि प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कस्दैछिन् । आफ्ना […]

दाइलाई लिन आएको स्कुल बसले किच्दा भाइको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दाइलाई लिन आएको स्कुल बसले किच्दा भाइको ज्यान गयो.

विराटनगर । स्कुल बसले किचेर मोरङको बेलबारी नगरपालिका वडा नं. ५ मा एक वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवकुमारी साहकी एक वर्षीय छोरा यसराज साह रहेका छन् । कसेनी बोडिङ स्कुलको एलकेजीमा पढ्ने पाँच वर्षीय छोरा सोनुलाई लिन आएको बसमा चढाउन जाँदा यसराज पनि साहले सँगै लगेकी थिइन् । उनले यसराजलाई भुँईमा […]

नेपाल भ्रमण वर्ष-२०२० लाई राष्ट्रिय उत्सवका रुपमा मनाउ : मन्त्री  भट्टराई

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल भ्रमण वर्ष-२०२० लाई राष्ट्रिय उत्सवका रुपमा मनाउ : मन्त्री  भट्टराई.

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष-२०२० लाई राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन् । राष्ट्रिय एकताबिना यो अभियान सफल नहुने भन्दै उनले पर्यटन व्यवसायीलाई भ्रमण वर्षको उद्घाटनका दिन भव्य दीपावली गर्नसमेत आग्रह गरे । नेपाल भ्रमण वर्ष सचिवालयले पर्यटन व्यवसायीहरुसँग भ्रमण वर्ष-२०२० का विषयमा छलफल आयोजना गरेको थियो । […]

काँग्रेसका दुई समूह आन्तरिक गृहकार्यमा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on काँग्रेसका दुई समूह आन्तरिक गृहकार्यमा.

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन र इतर पक्ष केन्द्रीय कार्यसमिति बैठकका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । आज बिहान सभापति शेबहादुर देउवाको निवास बूढानीलकण्ठ र महामन्त्री शशांक कोइरालाको निवास महराजगञ्जमा संस्थापन र इतरपक्षका नेताबीच छुट्टाछुट्टै छलफल भएको छ । संस्थापन पक्षबाट सभापति देउवा, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु […]

सभामुख चयनपछि मात्रै विद्या भट्टराईको सपथ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सभामुख चयनपछि मात्रै विद्या भट्टराईको सपथ.

काठमाडौं । गत मंसिर १४ मा देशका ५२ ठाउँमा उपनिर्वाचन सम्पन्‍न भएको छ। उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित विद्या भट्टराईबाहेक अन्य ठाउँबाट निर्वाचित सबैले पद तथा गोपनीयताको सपथ लिइसकेका छन्। नेपालको संविधानमा संघीय संसदका सदस्यले सदनमा त्यससम्बन्धी कुनै पनि समितिको औपचारिक बैठकमा भाग लिन सपथग्रहण अनिवार्य हुनुपर्ने उल्लेख छ। यसबारे नेपालको संविधानको धारा […]

लोक सेवा आयोगले ७ सय ६८ जनाको विज्ञापन खुलायो

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on लोक सेवा आयोगले ७ सय ६८ जनाको विज्ञापन खुलायो.

 काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत र सो सरह पदका लागि ७ सय ६८ जनाको विज्ञापन खुला गरेको छ । आयोगले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । आयोगले न्याय, कानुन र सरकारी वकिल खुलातर्फ १३६, महिला ३७, आदिवासी जनजाति ३०, मधेसी ३०, दलित ११, अपाङ्गता भएका ६ […]

१३९ विगाहा गुठी जग्गा व्यक्तिको कब्जामा रहेको छः मन्त्री अर्याल

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on १३९ विगाहा गुठी जग्गा व्यक्तिको कब्जामा रहेको छः मन्त्री अर्याल.

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीको १३९ विगाहा जग्गा व्यक्तिले प्रयोग गरेको तथ्य फेला परेको बताएकी छन् । ‘मैले एउटा अभिलेख हेर्दा १३९ विगाहा जग्गा व्यक्तिले प्रयोग गरिरहेको पत्ता लगाएकी छु,’ गुठीयारहरूसँगको छलफलमा उनले भनिन्, ‘पत्ता नलागेको अतिक्रमण त कति छ कति ?’ कुन गुठीको जग्गा, कुन व्यक्तिले, कसरी […]

अवैध नेपाली रुपैयाँसहित दुई जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अवैध नेपाली रुपैयाँसहित दुई जना पक्राउ.

बाँके । बाँकेमा अवैध नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२ घरबारी टोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ परेका हुन् । गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनीहरुको साथमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँ भेटिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए […]

गृहमन्त्री थापा र नेपालका लागि बेलायती राजदूत पोल्लिटबीच भेटवार्ता

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on गृहमन्त्री थापा र नेपालका लागि बेलायती राजदूत पोल्लिटबीच भेटवार्ता.

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदुत निकोला पोल्लिटले आज शिष्टाचार भेटवार्ता गरेकी छन् । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदूतको रुपमा नियुक्त भएकामा राजदूत निकोलालाई […]