Sajhamanch Archive

नारायणगढ–मुग्लिन सडक खण्ड दुई हप्ता बन्द गरिने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नारायणगढ–मुग्लिन सडक खण्ड दुई हप्ता बन्द गरिने.

चितवन । नारायणगढ -मुग्लिन सडक खण्डमा दुई हप्ताका लागि दिउँसोको समयमा बन्द गरिने भएको छ । सडक खण्डको आठ ठाउँमा पहिरो रोकथाम गुर्नुपर्ने र सडक सुरक्षालाई ख्याल गर्दै यही मंसिर २७ गते देखि ११ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरिने आयोजनाका इञ्जिनियर एवं सूचना अधिकारी शिव खनालले बताए। सडक खण्डको […]

रौतहटमा दुुई  पुरुषको शव फेला

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रौतहटमा दुुई  पुरुषको शव फेला.

रौतहटको चन्द्रपुर नगरपालिकामा दुुई जना पुरुषको शव फेला परेको छ । अलग अलग स्थानमा मृत भेटिएका दुवै शवको पहिचान हुन सकेको छैन ।चन्द्रनिगाहपुर बजारमा एक जना र राजमार्गमा एक जना गरी दुई जनाको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । चन्द्रनिगाहपुरको उतर भाग बजार क्षेत्रमा भेटिएको अन्दाजी ३२ वर्षीय पुरुषको शव […]

बलात्कार गरेको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बलात्कार गरेको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ.

सप्तरी । स्थानीय एक महिलालाई बलात्कार गरेको आरोपमा सप्तरीबाट एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका वडा नं.१२ का वडाध्यक्ष लक्ष्मी साह छन् । ३४ वर्षीया महिलाको उजुरीपछि वडाध्यक्षसहित अर्का एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले बताए । पीडित महिलाले आफूलाई गाउँकै एक कुखुरा […]

हात्तीकाे आक्रमणबाट दुई जनाकाे ज्यान गयाे,चार जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हात्तीकाे आक्रमणबाट दुई जनाकाे ज्यान गयाे,चार जना घाइते.

कञ्चनपुर । महाकाली नगरपालिका वडा नं.२ मा हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट अन्य चार जना घाइते भएका छन् । ज्यान गुमाउनेमा स्थानीय ३८ वर्षीया वसन्ती भट्ट र ४५ वर्षकी भुरीदेवी बोहरा रहेका छन् । त्यस्तै हात्तीको आक्रमणबाट सरिता ओझा, उमादेवी साउद, ललिता बोहरा र सुनिता विष्ट घाइते भएका छन् । […]

‘हेड टू हेड’ च्यालेञ्जबाट नेपाली चेली श्रेष्ठ टप ४० मा

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘हेड टू हेड’ च्यालेञ्जबाट नेपाली चेली श्रेष्ठ टप ४० मा.

डिसेम्बर १४ मा लण्डनमा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’ प्रतियोगीतामा नेपालबाट अनुष्का श्रेष्ठले प्रतिनिधित्व गरिरहेकी छिन् । १२४ देशका सुन्दरीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सुन्दरी अनुष्का उत्कृष्ट ४० मा पुगेकी छिन् । दुई चरणमा हुने ‘हेड टू हेड’ च्यालेञ्ज जितेर उनले आफूलाई टप ४० मा पुर्याएकी हुन् । अनुष्काले पहिलो चरणको ‘हेड टू हेड’ […]

मोटरसाइकल र टिप्परको ठक्करबाट दुई जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोटरसाइकल र टिप्परको ठक्करबाट दुई जनाको मृत्यु.

मकवानपुर । मकवानपुरमा सवारी साधनको ठक्करबाट मंगलबार राति दुई जनाको ज्यान गएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ९ र मकवानपुरगढीमा सवारी साधनको ठक्करबाट दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले जानकारी दिए । हेटौँडा उपमहानगरपालिका वडा नं.९ को पशुपति नगरमा रहेको नेपाल बैंक अगाडि मोटरसाइकलको ठक्करबाट एक जना […]

अनलाइन र बैंकको सिस्टम ह्याक गरी रकम ठग्ने तीन जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अनलाइन र बैंकको सिस्टम ह्याक गरी रकम ठग्ने तीन जना पक्राउ.

काठमाण्डौ । अनलाइन ठगी र बैंकको सिस्टम ह्याक गरी रकम ठग्ने तीन जना पक्राउ परेका छन् । पक्राउ परेका तीन जनालाई आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले जानकारी दिए । उनीहरुले बैंकको खातामा रहेको पैसा व्यक्तिको खातामा सारेर झण्डै १७ करोड […]

मानव विकास सूचकाङ्कमा नेपाल १४७औँ स्थानमा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मानव विकास सूचकाङ्कमा नेपाल १४७औँ स्थानमा.

काठमाण्डौ । मानव विकास सूचकाङ्कमा नेपाल १४७औं स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ । ७१औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर यूएनडीपीले मंगलबार काठमाण्डौमा सार्वजनिक गरेको मानव विकाससम्बन्धी प्रतिवेदनमा एसिया प्रशान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार भए पनि नेपाल जस्तो देश मध्यम मानव विकास सूचकाङ्कको श्रेणीमा परेको उल्लेख छ । तर समग्र एसिया प्रशान्तमा मानव विकासमा […]

राई दम्पतिको एकैसाथ अन्त्येष्टी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राई दम्पतिको एकैसाथ अन्त्येष्टी.

हल्दीबारी । झापा हल्दीबारीका राई दम्पतिको एकैपटक दाहसंस्कार गरीएको छ । श्रीमति बितेको एक दिन बित्न नपाउँदै श्रीमानको पनि मृत्यु भएपछि दुवैजनाको एकैपटक दाहसंस्कार गरीएको हो । हल्दीबारी गाउँपालिका वडा नंं२ शम्भुचोकका ७५ बर्षीय हजुरमान राई र ६८ बर्षीया उनकी श्रीमती दिलकुमारीको घरनजीकैको कपुरथानमा किराँती परम्पराअनुसार आज एकैसाथ अन्त्येष्टी गरीएको छ । मुटुको रोगी श्रीमती […]

नेपालकाे स्वर्ण ५० पुग्याे

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on नेपालकाे स्वर्ण ५० पुग्याे.

काठमाण्डौ । नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण पदकको संख्या ५० पुर्‍याएको छ । मंगलबार बक्सिङमा नेपालका लागि सनिल शाहीले स्वर्ण जित्दै नेपालका लागि ५०औँ स्वर्ण दिलाएका हुन् । सातदोबाटोमा भएको पुरुष ६० केजी तौल समू को खेलमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।उनले भारतका साविक विजेता अभिरन्दर सिंहलाई हराए । जारी […]