Sajhamanch Archive

अभिनेत्री सुष्मिता सेन पुन: चलचित्रमा फर्किने

Published: in टिप्स/जानकारी by . Leave a Comment on अभिनेत्री सुष्मिता सेन पुन: चलचित्रमा फर्किने.

१० वर्षसम्म बलिउड चलचित्रबाट टाढा बसेकी अभिनेत्री सुष्मिता सेन पुनस् चलचित्रमा फर्किने भएकी छन् । चलचित्रमा नआए पनि सामाजिक संजालमा निकै सक्रिय सेनले सामाजिक संजालमार्फत नै आफू चलचित्रमा फर्किन लागेको घोषणा गरेकी हुन् । इन्स्टाग्राममा आफ्नो फोटो सेयर गर्दै उनले दर्सकका लागि पुनः चलचित्रमा फर्किन लागेको बताइन् ।उनको यो पोस्टसँगै उनका फयानले उनलाई शुभकामन दिन […]

कोशी अस्पतालमा कर्मचारी भर्नामा मन्त्रीको हस्तक्षेप

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोशी अस्पतालमा कर्मचारी भर्नामा मन्त्रीको हस्तक्षेप.

विराटनगर । कोशी अस्पताल विराटनगरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको आदेशमा कर्मचारी भर्ना गरेको निष्कर्ष राष्ट्रिय सतर्कता केन्द्रले निकालेको छ । अस्पतालले गत आर्थिक वर्षमा अस्पतालका लागि आवश्यक कर्मचारी भर्ती गरेको थियो । यसरी गरिएको कर्मचारी भर्ना अपारदर्शी भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो । उजुरीपछि यसबारे छानबिन गरेको केन्द्रले […]

वीरगञ्जमा आमा–छोरीको शव फेला

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वीरगञ्जमा आमा–छोरीको शव फेला.

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं. १२ शिवनगर नयाँ टोलमा सडेको अवस्थामा आमा–छोरीको शव फेला परेको छ । मोहन झाको घरमा डेरा गरेर बस्दै आएका बारा कलैया उपमहानगरपालिका वडा नं. २६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया श्रीमती र अढाई वर्षकी छोरी मृत भेटिएका हुन् । आमा–छोरी दुवैको शव कुहिएको अवस्थामा फेला परेको छ […]

जनप्रतिनिधिलाई ‘लगाम कस्न’ मोरङका प्रमुख दल सहमत

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on जनप्रतिनिधिलाई ‘लगाम कस्न’ मोरङका प्रमुख दल सहमत.

विराटनगर । जनप्रतिनिधिबाट हुने जनसेवा सम्बन्धी कामका गुणस्तर सुधार गर्न सुझाव दिइएको छ । राजनीतिक दलका नेतृत्वले सेवा प्रवाह गर्ने विधिलाई प्रभावकारी बनाउँदै जनअपेक्षित गर्न सुझाव दिएका हुन् । उनीहरुले दलबाट निर्वाचित आफ्ना जनप्रतिनिधिलाई जनता प्रति उत्तरदायी बनाउन भूमिका खेल्नेसमेत प्रतिबद्धतता जनाएका छन् । पार्टी र जनप्रतिनिधिबीचको सम्बन्धसमेत सुधार गनुपर्ने जनस्तरबाट गुनासो आउन थालेकोे त्यसलाई […]

पुरुष क्रिकेटमा नेपाललाई कांस्य पदक

Published: in खेलकुद by . Leave a Comment on पुरुष क्रिकेटमा नेपाललाई कांस्य पदक.

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जितेको छ । आज माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले कांस्य जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आरिफ शेखले ३२ र कप्तान ज्ञानेन्द्र मल्लले […]

नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन.

काठमाडौं । नेपाली कांग्रेसको भातृ सँगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले बाँकेको कोहलपुरमा आइतबार स्कुलले बालबालिकामाथि भएको प्रहरी ज्यादतिको बिरोध गर्दै प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ । नेविसंघले शान्ति सुरक्षामा प्रधानमन्त्री ओली चुकेको र स्कुलले बालबालिकामाथि प्रहरीले अन्धाधुन्ध लाठी र गोली चलाउँदा पनि मुकदर्शक बनेको भन्दै नेविसंघले आज पुत्ला जलाएको हो । काठमाडौंको रत्न राज्यलक्ष्मी […]

रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढ्दै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढ्दै.

झापा । नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ । श्रम ऐनमा ५ प्रतिशतमात्र विदेशी कामदार राख्नसकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो । गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या १४ […]

स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ठीक ढंगले भएको छैन :  मन्त्री ढकाल

Published: in राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ठीक ढंगले भएको छैन :  मन्त्री ढकाल.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ठीक ढंगले नभएको बताएका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बिरामी बेहोस बनाउने तालिम लिएका कर्मचारी स्थानीय तहमा फाइल बोक्ने काममा सरुवा भएको टिप्पणी गरे । जुन ढगंले समायोजन हुनुपर्ने त्यो ढंगले कर्मचारी समायोजन भएको छैन’ मन्त्री ढकालले भने । उनले समायोजनका […]

इलामको अन्तुडाँडामा रहेको फ्याफुल्ला होमस्टेमा आगलागी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on इलामको अन्तुडाँडामा रहेको फ्याफुल्ला होमस्टेमा आगलागी.

इलाम । इलामको सूर्योदय नगरपालिका वडा नं.५ अन्तुडाँडामा आगलागी हुँदा २६ लाख बराबरको क्षति भएको छ । आज बिहान पौने १० बजेको समयमा मानबिर तामाङको दुईतल्ले काठसिमेन्ट र टिनको छानोले बनाएको फ्याफुल्ला होमस्टेमा बिधुत सट भई अचानक आगलागी हुदा उक्त मुल्य बराबरको क्षती भएको हो । आगलागीबाट घर भित्र रहेको चार तोला सुनका गरगहना, नगद […]

केकी गाउँलेको भुमिकामा

Published: in विविधा by . Leave a Comment on केकी गाउँलेको भुमिकामा.

गएको असोज अन्तिममा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ पछि अभिनेत्री केकी अधिकारीको व्यस्तता निकै बढेको छ । एक दशक लामो फिल्म करिअरमा पहिलो हिट फिल्म दिएकी उनी हालै अमेरिकामा भएको ‘ग्लोबल फिल्म अवार्ड’ र घनिष्ट साथी ऋचा शर्माको विवाहमा सहभागी भएपछि फिल्म ‘झिँगेदाउ’ को छायांकनका लागि भकुेन्डेबेसी पुगेकी छन् । फिल्मको सुटिङ ज्वाइन […]