Sajhamanch Archive

नेपाली सेनाले भन्यो :  फास्ट ट्रयाक निर्माण २०८१ वैशाखमा सकिन्छ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली सेनाले भन्यो :  फास्ट ट्रयाक निर्माण २०८१ वैशाखमा सकिन्छ.

काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई दु्रतमार्गको निर्माण २०८१ सालमा सकिने बताएको छ । आज जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्म फास्ट ट्रयाक निर्माण सकिने जानकारी गराएका हुन् । फास्ट ट्र्याक निर्माणमा ढिला भइरहेको भन्दै आलोचना भएका बेला नेपाली सेनाले अबको करिब साढे ४ वर्षपछि निर्माण सकिने […]

बोक्साको आरोपमा वडाध्यक्षलाई कालोमोसो र जुत्ताको माला

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बोक्साको आरोपमा वडाध्यक्षलाई कालोमोसो र जुत्ताको माला.

चितवन । बोक्साको आरोपमा चितवनको इच्छाकामना गाउँपालिका वडा नं.२ का वडाध्यक्षमाथि कुटपिट भएको छ । उनलाई कालोमोसो र जुत्ताको माला समेत लगाइएको छ । वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गरेको हो । जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए ।तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने […]

भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने :  उपप्रधानमन्त्री पोखरेल

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने :  उपप्रधानमन्त्री पोखरेल.

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भएपनि छुट नदिने प्रतिवद्धता जनाएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरलेले ठूला माछा र साना माछाको प्रशंग चल्ने गरेको बताउँदै भ्रष्टाचारमा संलग्न जुनसुकै व्यक्तिले पनि छुट नपाउने प्रतिवद्धता जनाएका हुन् । ‘भ्रष्टाचारका सवालमा ठूला माछा र साना माछाको […]

कार दुर्घटनामा एक जनाको ज्यान गयो, पाँच जना घाईते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कार दुर्घटनामा एक जनाको ज्यान गयो, पाँच जना घाईते.

कपिलवस्तु । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बोर्डगाउँ नजिक बा। ६ च ६३९० नम्बरको कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुर निवासी २९ वर्षीय सुरज पाण्डे रहेको प्रहरीले जनाएको छ । पाण्डेले आफै चलाएको कार अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठोक्किएको थियो । तिव्र गतिमा […]

१३ औैँ साग प्रतियोगिता : आज १३ खेल हुँदै

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on १३ औैँ साग प्रतियोगिता : आज १३ खेल हुँदै.

काठमाण्डौ । १३ औैँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज १३ खेल हुँदैछन् । आज क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ र कुस्तीमा प्रतिस्पर्धा हुदैँछ । कुस्ती खेल जनकपुरमा हुने छ भने महिला फुटबलको फाइनल पोखरा रंगशालामा हुने छ । महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत भिड्ने […]

आइतबार तनाबग्रस्त बनेको कोहलपुर सामान्य बन्दै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आइतबार तनाबग्रस्त बनेको कोहलपुर सामान्य बन्दै.

बाँके । विद्यार्थी र प्रहरीको झडपका कारण आइतबार दिनैभर तनाबग्रस्त बनेको बाँकेको कोहलपुर बजार क्षेत्र सामान्य बन्दै गएको छ । सुरक्षाका कारण आज १ दिनका लागि कोहलपुर बजार क्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गरिए पनि बिहानैदेखि कोहलपुर बजार क्षेत्रमा गाडी र मानिसको आवतजावत भइरहेको छ । आइतबार राती बसेको सर्बदलीय तथा सर्बपक्षीय बैठकले […]

गाडीको ठक्करबाट प्रहरी हवल्दारको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गाडीको ठक्करबाट प्रहरी हवल्दारको ज्यान गयो.

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं.१ रामनगरमा गाडीको ठक्करबाट एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको नीलकण्ठ नगरपालिका वडा नं.१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे प्रहरीचौकी […]

नेकपा नेताहरूबीच परामर्श, के आउँदैछ प्रचण्डको प्रस्ताव ?

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा नेताहरूबीच परामर्श, के आउँदैछ प्रचण्डको प्रस्ताव ?.

काठमाडौं । पार्टी एकीकरणका बाँकी काम टुंग्याउँदै देशव्यापी अभियान चलाउन सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य नेताहरूसँग परामर्श तीव्र पारेका छन् । कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी पाएपछि गतसाता सचिवालयको पहिलो बैठक राखेका प्रचण्डले पहिलो वरीयताका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका छन् । प्रचण्डले सोमबार सचिवालय बैठक डाकेका छन् । बैठकको पूर्वसन्ध्यामा प्रचण्डले […]

१३ औँ साग प्रतियोगिता  : आज १५ खेल हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on १३ औँ साग प्रतियोगिता  : आज १५ खेल हुँदै.

काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० अन्तर्गत आज१५ वटा खेल हुँदैछन् । जनकपुरमा कुस्ती हुने छ भने पोखरामा भारत्तोलन, महिला क्रिकेटको स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । काठमाडौं उपत्यकामा पुरुष फुटबलमा नेपाल र बंगलादेश समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन् । दशरथ रंगशालामा अपरान्ह साढे ५ बजे खेल सुरु हुने छ । […]

बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ६ जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ६ जना घाइते.

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ७ पाउँदीमा बस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । लमजुङ बेसीशहरबाट गोर्खा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुवाहक बस आज बिहान ७ बजे पाउँदीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाउँदी सडकको ओरालोमा रोकिराखिएको बस सडकबाट पाउँदी खोलामा खस्दा घाइते महिलाको सुन्दरबजार […]