Sajhamanch Archive

‘क्राइम ब्रान्च’को हुँ भन्दै पैसा उठाउने चौधरी पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘क्राइम ब्रान्च’को हुँ भन्दै पैसा उठाउने चौधरी पक्राउ.

धनुषा । आफूलाई लालबन्दी सर्लाहीबाट आएको ‘क्राइम ब्रान्च’को कर्मचारी हुँ भन्दै बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका वडा नं.४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरी छन् । जनकपुर उपमहानगरपालिका वडा नं.२४ स्थित सोना सति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा चौधरीले […]

पर्दामा ‘माछा माछा’ भर्सेस ‘माया पिरिम’

Published: in टिप्स/जानकारी by . Leave a Comment on पर्दामा ‘माछा माछा’ भर्सेस ‘माया पिरिम’.

आजबाट फरक जनरामा निर्माण भएका दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । सुनिल गुरुङको निर्देशनमा बनेको क्राइम-कमेडी फिल्म ‘माछा माछा’ र टेक पौरखी राई निर्देशित लभस्टोरी फिल्म ‘माया पिरिम’ ले शुक्रबारबाट प्रदर्शन थालेका हुन् । ‘माछा माछा’ मा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठको प्रमुख भूमिका छ । गएको असोज […]

छिमेकी देशसँगको सीमा समस्या विरासतका रुपमा आएको हो : उपप्रधानमन्त्री पोखरेल

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on छिमेकी देशसँगको सीमा समस्या विरासतका रुपमा आएको हो : उपप्रधानमन्त्री पोखरेल.

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले छिमेकी देशसँगको सीमा समस्या विरासतका रुपमा आएको बताएका छन् । सीमा बचाऔं अभियानकर्मीहरूले तयार पारेको नक्सा ग्रहण गर्दै बिहीबार उपप्रधानमन्त्री पोखरेलले सीमा विवादमा वर्तमान सरकारलाई दोष लगाउन नमिल्ने बताएका हुन् । ‘सीमा विवाद हिजोदेखिकै हो, केपी ओली सरकारको पालामा आएर यस्तो भएको नभन्नुहोला’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘कतिपय […]

रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गयो.

ललितपुर । ललितपुरको एकान्तकुनामा रोकिराखेको टिपरमा स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ । बिहीबार बेलुकी पौने ८ बजेतिर यातायात व्यवस्था कार्यालय अगाडि बिग्रिएर पार्किङ गरिएको ना ८ ख २८ २६ नम्बरको टिपरमा बा ८७ प २२८५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटरमा सवार मुगु घर भई ललितपुरको ग्वार्कोमा बस्दै आएका पावल साउत र झापाकी १६ वर्षकी […]