Sajhamanch Archive

कांग्रेस नेता जोशीको अवस्था फेरि गम्भीर

Published: (Updated: ) in राजनीति, स्वास्थ्य by . Leave a Comment on कांग्रेस नेता जोशीको अवस्था फेरि गम्भीर.

काठमाडौं । मस्तिष्काघात भइ गएको फागुन १४ गते नर्भिक अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा फेरि गम्भीर समस्या देखिएको छ । जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । जोशीको स्वास्थ्य अवस्थामा सुरुका केही दिनमा राम्रो सुधार भए पनि गएको शनिबारदेखि एक्कासी मुटुको चाल र श्वासप्रश्वासमा समस्या आएको […]

नेपालमा खिचिएको ‘सन्दिप और पिंकी फरार’ को ट्रेलर रिलिज

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on नेपालमा खिचिएको ‘सन्दिप और पिंकी फरार’ को ट्रेलर रिलिज.

अर्जुन कपूर र परिणीति चोपडा अभिनीत फिल्म ‘सन्दिप और पिंकी फरार’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । १ मिनेट ४६ सेकेण्डको ट्रेलरमा फिल्मको मूल द्वन्द्व प्रस्ट्याइएको छैन । अर्जुन र परिणीतिको भेट भएपछि आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । यशराज फिल्मस्को ब्यानरमा बनेको फिल्म यही १९ मार्चबाट प्रदर्शनमा आउँदैछ । दिबाकर […]

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

Published: (Updated: ) in समाज by . Leave a Comment on बसको ठक्करबाट स्कुटर चालकको मृत्यु.

झापा । यात्रुबाहक बसको ठक्करबाट झापाको शिवसताक्षीमा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा इलामको चुलाचुली गाउँपालिका–४ का स्कुटर चालक ३८ वर्षीय राजेन्द्र देवान रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–९ यलम्बर चोकमा मंगलबार बिहान १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको […]

विविध कार्यक्रम गर्दै मनाइयो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on विविध कार्यक्रम गर्दै मनाइयो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस.

कमल । देशैभरी १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । यसैक्रममा “महिलाको सुरक्षा सम्मान र रोजगार संवृद्ध नेपालको आधार” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्रममा झापाको कमल गाउँपालिकाले भने गत वर्षको भन्दा फरक तरिकाले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोवास गर्ने व्यवसायी […]

एमालेसँग वार्ता गर्न जसपाले बनायो वार्ता टोली

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमालेसँग वार्ता गर्न जसपाले बनायो वार्ता टोली.

काठमाडौं । जनता समाजवादी पार्टीले नयाँ सरकार गठनलगायतका विषयमा सत्तारुढ नेकपा एमालेसँग वार्ता गर्न २ सदस्यीय समिति गठन गरेको छ । वार्ता टोलीमा नेताहरु लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुबै दल पूर्व दलको हैसियतमै क्रियाशील हुने भएका छन् । […]

कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय.

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको बिषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘संसद संचालन, सरकार र संविधान कार्यान्वयन गर्ने बिषयमा हामीले कांग्रेस र जसपासँग छलफल गर्ने […]

रणवीर कपुरलाई कोरोना

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, स्वास्थ्य by . Leave a Comment on रणवीर कपुरलाई कोरोना.

भारतको महाराष्ट्र सरकारले कोभिडका विरामीको संख्या बढ्न थालेकोले सचेतना अपनाउन आग्रह गरिरहेको छ । विश्वभर नै कोभिडका विरामी बढेको भन्दै डब्लुएचओले पनि सचेत रहन आग्रह गरिसकेको छ । भारतमा केही महिना लकडाउन भएको थियो । पछिल्लो केही महिनादेखि भने भारतका सबै क्षेत्र खुलेका छन् । बलिउड चलचित्र रिलिज तथा छायांकनका लागि सरकारले अनुमती दिएपछि काम […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी.

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा मंगलबार दिउँसो बैठक सुरू भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन फिर्ता लिने कि के गर्ने भन्ने विषयमा छलफल गर्न माओवादी केन्द्रले बैठक राखेको छ । सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गर्दै नेकपा एमाले र नेकपा […]

कोरोना खोप लगाएपछि यस्ता समस्या देखिए आतिनुपर्दैन

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना खोप लगाएपछि यस्ता समस्या देखिए आतिनुपर्दैन.

काठमाडौं । सरकारले आइतबारबाट समुदायस्तरमा कोरोना विरुद्धको खोप अभियान शुरू गरेको छ । कोरोना विरुद्धको कोभिसिल्ड खोप दोस्रो प्राथमिकतामा परेकाहरूको पहिलो चरणको खोप कार्यक्रम शुरु गरेको छ। यस अन्तरगत अहिले ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप लगाउन शुरू गरिएको छ । तर खोप लगाउँदा सामान्य स्वास्थ्य समस्या देखिन सक्छ । यस्तो समस्या देखिए आत्तिनु पर्दैन […]

आजको मौसम : केही ठाउँमा वर्षा र केही ठाउँमा मौसम सफा रहने

Published: in समाज by . Leave a Comment on आजको मौसम : केही ठाउँमा वर्षा र केही ठाउँमा मौसम सफा रहने.

झापा । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार प्रदेश १‚ बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार ती प्रदेशका पहाडी क्षेत्रमा दिउँसोपख आंशिकदेखि सामान्य बदली रहने छ । यस्तै‚ अपराह्नपछि भने ती स्थानहरुमा मेघगर्जन र चट्याङसहितको क्षणिक वर्षाको सम्भावना पनि रहेको […]