Sajhamanch Archive

‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’.

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा शान्तिपूर्ण आन्दोलन गर्दै आएको वृहत नागरिक आन्दोलनले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ । लोकतन्त्रलाई समाप्त पार्नेगरी संसद विघटन भएको र यो निर्णय सच्याउनुपर्ने मागसहित विभिन्न अभियन्ताहरु प्रदर्शनमा सहभागी भएका छन् । लेखक तथा विश्लेषक नारायण वाग्ले, चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी, लेखक युग पाठकसहितका अभियन्ताले माइतीघरको सडकमा […]

थप २३२ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २३२ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३५४१ नमुना परीक्षण गर्दा ९१ महिला र १४१ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । पछिल्लो २४ घण्टामा ३८६ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट […]

शहीद सप्ताह मनाइँदै

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on शहीद सप्ताह मनाइँदै.

काठमाडौं । प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना तथा नागरिक स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह मनाइँदैछ । सप्ताहको आज पहिलो दिन आज शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु खरिबोटमा श्रद्धाञ्जलीसभा गरिँदै छ । यस्तै १३ गते सिफलमा रहेको धर्मभक्त माथेमा फाँसी दिइएको ठाउँ र १५ गते बिहान आठ बजे गङ्गालाल श्रेष्ठ र दशरथ […]

काेराेनाविरुद्ध खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on काेराेनाविरुद्ध खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै.

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउने स्वास्थ्य संस्थाका व्यक्तिहरुको विवरण आजसम्ममा सूचीकृत गर्नुपर्ने भएको छ । खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको र आजसम्ममा १ लाखभन्दा धेरै व्यक्ति सूचीकृत भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि सङ्घ, […]

सहिदको सालिक

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, साहित्य, by . Leave a Comment on सहिदको सालिक.

गरिब किसानले छोरो उ देशलाई असाध्यै माया गर्थ्यो एकदिन आमाले बाहिर धेरै घुम्नु हुँदैन भन्दाभन्दै उ हिड्यो घरबाट त्यतिखेर देश युद्धमा थियो नारा जुलुस , आन्दोलनको समय थियो त्यही आन्दोलनमा पर्यो छातीमा गोलि लाग्यो र, सदादत प्राप्त गर्यो त्यसपछि सरकारले सहिद घोषणा गर्यो आज यही माटोलाई छोएर कसम खान्छु यो इतिहासलाई साक्षी राखेर भन्छु अहिलेसम्म […]

प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु.

काठमाडौँ । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास (लिक्युफाइड नेचुरल ग्यास) पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन सुरु भएको छ । नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले मुलुकमा रासायनिक मलको कारखाना सञ्चालन गर्न चाहिने कच्चा पदार्थको रूपमा रहेको प्राकृतिक ग्यास आयात गर्न ग्यास पाइप बिछ्याउन अहिले निगमले दोस्रो चरणको अध्ययन सुरु गरेको […]

प्रचण्ड–माधवको सभाबारे ओलीको टिप्पणी : अलिअलि मान्छे जम्मा गरेछन्

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड–माधवको सभाबारे ओलीको टिप्पणी : अलिअलि मान्छे जम्मा गरेछन्.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भनेका छन् । शुक्रबार आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले भने, ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।’ प्रचण्ड–माधव समूहले आयोजना गरेको सभालाई खिसिट्युरी गर्दै उनले भने ‘खुट्टी देखेरै पत्याइयो ।’ उनले भने, ‘उहाँहरूको सभामा […]

अझै तीन दिन मौसममा सुधार नआउने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अझै तीन दिन मौसममा सुधार नआउने.

काठमाडौं । अझै तीन दिन देशभरको मौसममा सुधार नआउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कुनै मौसमी प्रणालीको प्रभाव नरहे पनि पछिल्लो चार/पाँच दिनयता देशभर चिसो बढेको मौसमविद्ले बताएका छन् । केही दिनदेखि तराईका जिल्लामा लागेको हुस्सु र कुहिरो थोरै मात्रै हटेको छ । आइतबारपछि मौसमी प्रणाली परिवर्तन हुने देखिए पनि तत्काल मौसम सफा […]

दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’.

गायिका रानी शाक्य र गायक प्रमोद खरेलको स्वरमा समावेश ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ । यो गीतमा हरि उप्रेतीको शब्द र विकास चौधरीको संगीत छ । डान्सिङ शैलीमा तयार भएको यो गीतको भिडियोमा नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीले अभिनय गरेका छन् । यो भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेष बज्रचार्यको छायांकन, माधव बेलवासेको […]

पशु स्वास्थ्यसम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न कृषिमन्त्रीको आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पशु स्वास्थ्यसम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न कृषिमन्त्रीको आग्रह.

काठमाडौं । नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई पशु स्वास्थ्य सम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले आग्रह गरेकी छिन् । शुक्रबार मन्त्रालयमा नवनिर्वाचित नेतृत्वलाई शुभकामना तथा बधाइ दिंदै उनले पशु स्वास्थ्य सम्बन्धी जागरणमुखी अभियान सम्बन्धी कार्यक्रम बनाउन सुझाब दिइन् । पशु स्वास्थ्य प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको विषय भएपनि नेपाली समाजमा […]