Sajhamanch Archive

३०२ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ३०२ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६८ हजार ९४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८० जना निको भएर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६३ हजार ३४८ पुगेको छ । त्यस्तै, कोरोना […]

बागमतीका मुख्‍यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेस

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on बागमतीका मुख्‍यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेस.

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रस्तावको पहिलो हस्ताक्षरकर्ता अरुण नेपालले आज बसेको प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव प्रस्तुत गरेका हुन् । नेकपा विभाजन भइसकेपछि प्रचण्ड–नेपाल पक्षका ४५ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए । बागमती प्रदेशमा १ सय १० जना प्रदेशसभा […]

बच्चाको भावना सुनौं

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on बच्चाको भावना सुनौं.

कुनैपनि बच्चाले आफु कमजोर भएको, आफुले हारेको कुरालाई स्विकार्न सक्दैनन् । तर, सबै बच्चाको सबै क्षमता एकनास पनि हुँदैन । उनीहरु खेलकुदमा सबैभन्दा अगाडि हुनुपर्छ भन्ने तपाईं अपेक्षा गर्नुहुन्छ, तर बच्चालाई त्यसमा रुची थिएन । वा उनले प्रयास गर्दागर्दै पनि सकेनन् । त्यसैले साथीले उछिन्यो । यतिबेला तपाईंले उनीहरुलाई ‘तिमी दोस्रो वा तेस्रो मात्र भएको […]

प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबीच भेटवार्ता

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबीच भेटवार्ता.

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत बेरीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन शीर्ष प्राथमिकताहरुबारे छलफल भएको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

सुनको भाउ तोलामा दुई सयले सस्तियो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको भाउ तोलामा दुई सयले सस्तियो.

काठमाडौं । सुनको भाउ तोलामा दुई सय रुपैयाँले सस्तो बनेको छ । बिहीबार ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रवार ९२ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजका लागि तेजावी सुनको भाउ ९२ हजार ४ सय रुपैयाँ तोकेको छ । बिहीबार तेजावी सुन […]

भूमिहीनलाई जग्गा प्राप्तिको निवेदन ३५ दिनभित्र बुझाउन आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भूमिहीनलाई जग्गा प्राप्तिको निवेदन ३५ दिनभित्र बुझाउन आग्रह.

काठमाडौं । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि ३५ दिनभित्र स्थानीय तहमा निवेदन बुझाउन भूमि सम्बन्धी समस्या समाधान आयोगले आग्रह गरेको छ । आयोगले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जग्गा पाउन तोकिएको ढाँचा बमोजिम निवेदन फारम भरी ३५ दिनभित्र स्थानीय तहमा बुझाउन भनेको हो । फारममा […]

कोरोना कहरमा पनि आलियाको ठूलो कमाई

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on कोरोना कहरमा पनि आलियाको ठूलो कमाई.

वर्ष २०२० विश्वभरको फिल्म इन्डस्ट्रीका लागि खराब समय रह्यो । कोरोनाका कारण कयौं ठूला फिल्म रिलिज हुन सकेनन्, तयारीमा रहेका फिल्मको पनि रिलिज डेट सारियो । कयौं कलाकार आर्थिक समस्याबाट गुज्रन बाध्य भए । तर, बलिउडका केही सेलिब्रेटीले भने यसको सामना गर्नुपरेन । कोरोना कहरको समयमा पनि उनीहरुले विज्ञापनबाट मनग्य आम्दानी गरेका छन् । अभिनेत्री […]

खोप लगाउनलाई ६२ करोड रूपैयाँ खर्च लाग्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on खोप लगाउनलाई ६२ करोड रूपैयाँ खर्च लाग्ने.

काठमाडौं । भारतले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई जिल्ला–जिल्ला पुर्‍याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘६ हजार ८ सय सरसफाइकर्मीले खोप पाउने भएका छन् । ५२ हजार स्वास्थ्य स्वयंसेविका भनिए […]

भारतीय एसएसबीले नेपालीलाई कुटेपछि……..

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on भारतीय एसएसबीले नेपालीलाई कुटेपछि……...

वीरगञ्ज । भारतको भिखनाठोरीमा बजार गर्न गएका नेपालीलाई भारतीय एसएसबीले कुटपिट गरेपछि पर्साको ठोरीमा तनाव भएको छ । भारतीय बजारबाट सरसमान किनेर ठोरी फर्किंदै गर्दा ठुटेखोला क्षेत्रमा एसएसबीका जवानले स्थानीयमाथि कुटपिट गरेका थिए । एसएसबीका हिमांसु र जाकिर अलि खान नाम गरेका जवानले ठोरी गाउँपालिका–३ बुद्धनगरका बिष्णु घिमिरे, राजकुमार अधिकारी, भिमलाल तामाङ, विकास गुरुङ लगायतमाथि […]

प्रचण्ड–माधव पक्षले भन्‍यो : शुक्रबारको प्रदर्शन शान्तिपूर्ण हुन्छ

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड–माधव पक्षले भन्‍यो : शुक्रबारको प्रदर्शन शान्तिपूर्ण हुन्छ.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा विघटनको विरुद्धमा शुक्रबार काठमाडौंमा गर्ने विरोध सभाको तयारी पूरा भएको जनाएको छ । बिहिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर विरोध सभाको तयारी पूरा भएको जानकारी गराएको हो । संसद् विघटन विरुद्धको विरोध सभाको लागि सबै तयारी पुरा भएको केन्द्रीय संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले विरोध […]