Sajhamanch Archive

‘चुनावमा गए गणतन्त्र समाप्त हुन्छ भन्नु कमजोर मानसिकताको उपज’

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on ‘चुनावमा गए गणतन्त्र समाप्त हुन्छ भन्नु कमजोर मानसिकताको उपज’.

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले नयाँ जनादेशले झनै सुदृढ हुने बताएका हुन् । “मुलुक चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज हो । नयाँ जनादेशले त […]

गर्भवती, सुत्केरी तथा एलर्जीकाे समस्या भएकालाई खाेप नलगाउन आग्रह

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on गर्भवती, सुत्केरी तथा एलर्जीकाे समस्या भएकालाई खाेप नलगाउन आग्रह.

एजेन्सी । कोभिड-१९ विरुद्धको खोप लगाएका केहीमा स्वास्थ्य समस्या देखिएपछि भारतमा खोप लगाउन निश्चित सर्त तोकिएको छ । कोभ्याक्सिन खोप उत्पादन गरेको भारतको बायोटेक कम्पनीले खोप लगाउन सर्त तोकेको हो । कम्पनीले एलर्जी हुने, ज्वरो आएका, रगत पातलो बनाउने औषधि खाइरहेका र रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि खाइरहेका व्यक्तिलाई खोप नलगाउन आग्रह गरेको छ […]

माइक्रोबस र मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on माइक्रोबस र मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु.

विराटनगर । सुनसरीको दुहबी–इनरुवा सडकखण्डमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो दुहबी नगरपालिका–१० स्थित सडकखण्डमा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोबस र दुहवीतर्फ आउँदै गरेको को ३४ प ४६९४ मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रदेश ट्राफिक […]

कोभिड आईसीयूमा कार्यरत चिकित्सक कुटिए

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोभिड आईसीयूमा कार्यरत चिकित्सक कुटिए.

काठमाडौं । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डा. सविन भण्डारीमाथि कुटपिट भएको छ । कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथि हातपात गरेको शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले बताए । सो अस्पतालको आइसीयुमा ६२ वर्षीय एक बिरामीको उपचारकै क्रममा मंगलबार बिहान ११ बजे मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सक भण्डारीलाई […]

३४८ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ३४८ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४४१ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार २५९ पुगेको छ । […]

नागरिक एपको समस्या समाधान गर्न अर्को एप बनाइँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नागरिक एपको समस्या समाधान गर्न अर्को एप बनाइँदै.

काठमाडौं । सरकारले नागरिक एपको समस्या हटाउन अर्को एप निर्माण सुरु गरेको छ । नागरिकतासम्बन्धी कतिपय विवरण मेल नखाएकाले एप प्रयोग गर्न कठिनाइ भएको भन्ने जनगुनासो आएकाले अर्को एप निर्माण सुरु गरिएको गृह मन्त्रालयले सूचना जारी गरी जनाएको छ । सूचनामा भनिएको छ, ‘नागरिकतासम्बन्धी कतिपय विवरण मेल नखाएकाले एप प्रयोग गर्न कठिनाइ भएको भन्ने जन […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग.

काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा बढेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्यवृद्धि गरेको थियो । नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मंगलबार विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । ‘जनताको ढाड भाँच्ने गरी पेट्रोलियम पदार्थमा गरिएको […]

अष्ट्रेलियामाथि भारतको सानदार जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on अष्ट्रेलियामाथि भारतको सानदार जित.

एजेन्सी । ऋषभ पन्तको उत्कृष्ट ब्याटिङसँगै चौथो तथा अन्तिम टेष्ट खेलमा अष्ट्रेलियामाथि भारतले ३ विकेटको सानदार जित निकालेको छ । योसँगै चार टेष्ट खेलको सिरिज भारतले २–१ ले जितेको छ । जितका लागि ३ सय २८ रनको विजयी लक्ष्य पछ्याएको भारतले ९७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पाँचौं दिन ४ रनको अवस्थाबाट सुरु […]

तोलामा ४०० बढ्यो सुनको भाउ

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on तोलामा ४०० बढ्यो सुनको भाउ.

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ४ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य आज ९२ हजार तोलामा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनको मूल्य हिजो ९१ हजार ६ सय रुपैया थियो। महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैया तोकिएको छ । तेजावी सुनको […]

दीपिकाको लाइनअपः साहरुखको ‘पठान’देखि प्रभाषको फिल्मसम्म

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on दीपिकाको लाइनअपः साहरुखको ‘पठान’देखि प्रभाषको फिल्मसम्म.

नायिका दीपिका पादुकोण गतबर्ष ड्रग्सको मुद्दामा परिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि जोडिएको ड्रग्सको मुद्दाले दीपिकालाई पनि समस्यामा पार्यो । तर, उनले यसमा क्लिन चिट पाइन् । ड्रग्सको मुद्दामा परेपछि दीपिकालाई बलिउडमा काम गर्न समस्या पर्ने अड्कलबाजी लगाइएको थियो । तर, नायिका पादुकोणको हातमा चलचित्रको कुनै अभाव छैन । उनको लाइनअपमा आधा दर्जन चलचित्र […]