Sajhamanch Archive

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघ्यो.

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २० लाख १ हजार ७७३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ७१८ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड २५ लाख ६ हजार ८८१ […]

प्रधानमन्त्रीलाई योगेशको जवाफ, तपाईको स्तर थाहा भयो

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीलाई योगेशको जवाफ, तपाईको स्तर थाहा भयो.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लक्षित गरेर व्यङ्ग्य गरेपछि प्रचण्ड-नेपाल पक्षका योगेश भट्टराईले जवाफ फर्काएका छन् । उनले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा केटाकेटीको रगत, पसिना र मेहेनतको जगमा खडा भएको व्यवस्थामा नै प्रधानमन्त्री ओलीले कुर्सी पाएको बताएका हुन् । भट्टराईले लेखेका छन् : ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा […]

चारआली जेसिजको अध्यक्षमा न्यौपाने

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on चारआली जेसिजको अध्यक्षमा न्यौपाने.

मेचीनगर । चारआली जेसिजको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत चयन भएका छन् । चारआली जेसिजका संस्थापक सदस्य, वर्ष २०१४ मा सञ्चार संयोजक, वर्ष २०१५ मा उपाध्यक्ष, वर्ष २०१६ मा वरिष्ठ उपाध्यक्ष, वर्ष २०१७ मा सचिव, वर्ष २०१८ मा महासचिव, वर्ष २०१९ मा जनसम्पर्क अधिकारी र वर्ष २०२० मा कानुनी सल्लाहकारको जिम्मेवारी सम्हाली सकेका न्यौपानेलाई आज सम्पन्न […]

आजको मौसम यस्तो छ !

Published: (Updated: ) in समाज by . Leave a Comment on आजको मौसम यस्तो छ !.

झापा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज वर्षाको सम्भावना रहेको छ । महाशाखाले आज नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । महाशाखाले हालको मौसमको अवस्थाबारे जानकारी दिँदै हाल प्रदेश १ का पहाडी भूभागमा सामान्य बदली रहेको […]

विश्वकै शक्तिशाली भएको दाबीसहित उत्तर कोरियाले प्रदर्शन गर्‍यो नयाँ हतियार

Published: in विश्व समाचार by . Leave a Comment on विश्वकै शक्तिशाली भएको दाबीसहित उत्तर कोरियाले प्रदर्शन गर्‍यो नयाँ हतियार.

एजेन्सी । उत्तर कोरियाले आफ्नो नयाँ किसिमको क्षेप्यास्त्र सार्वजनिक गरेको छ । उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने ब्यालेस्टिक मिसाइल सार्वजनिक गरेको हो । स्थानीय सञ्चारमाध्यमहरुले यसलाई विश्वको सबैभन्दा शक्तिशाली हतियार रहेको बताएका छन् । बिहीबार प्रदर्शन गरिएको सैन्य परेडमा उत्तर कोरियाको केही मिसाइलहरु प्रदर्शन गरेको हो । अमेरिकामा जो बाइडनले राष्ट्रपतिको शपथ लिन केही दिन […]

जनकपुर–जयनगर रेल सञ्चालन हुँदै

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on जनकपुर–जयनगर रेल सञ्चालन हुँदै.

जनकपुर । माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल्वे लिक, रेल्वे स्टेसन, सिग्नल लगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत […]

सरकारले ल्यायाे नागरिक एप

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सरकारले ल्यायाे नागरिक एप.

काठमाडौं । सरकारले सार्वजनिक सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै नागरिक एप प्रयोगमा ल्याएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी नागरिक एप सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सरकारी सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन एप परीक्षणका रूपमा ल्याएको बताए । नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान […]

दम्पतीबीच कलह किन ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on दम्पतीबीच कलह किन ?.

त्यसो त दम्पतीबीचको झगडा उनीहरुमा मात्र सीमित हुँदैन, यसले बालबच्चा र समग्र परिवारमा पनि असर गर्छ । झगडा गरिरहने आमाबुवाका सन्तान क्रोधित मात्र हुँदैनन्, हीनताबोधले ग्रस्त हुन्छन् । श्रीमान्–श्रीमतीबीच किन झगडा हुन्छ ? यसका एकमात्र कारण हुँदैन । अनेक कारणले दम्पतीबीच खटपट आइरहन्छ । ठिक यसैगरी झगडाको पनि प्यार्टन हुन्छ । दम्पतीबीच हुने झगडा कुन […]

नेकपा प्रचण्ड–माधव पक्षको निर्णयः ओलीलाई स्पष्टीकरण, पौडेललाई कारवाही

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा प्रचण्ड–माधव पक्षको निर्णयः ओलीलाई स्पष्टीकरण, पौडेललाई कारवाही.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यसअघि पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपाले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट हटाएको थियो । तर, ओलीको पार्टी अनुशासनविपरीतका गतिविधि नरोकिएको, राज्यस्रोतको दुरुपयोग गरेको र पार्टी हितविपरीत गतिविधि गरेको भन्दै उनलाई थप कारबाहीको सिफारिस गरेको स्थायी कमिटी सदस्य […]

संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै.

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वमा शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग बमोजिम बृहत पूर्ण इजलासमा लैजान नपर्ने आदेश दिएको हो । प्रधान्यायाधीश जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित इजलासको आदेशमा भनिएको छ, ‘प्रस्तुत […]