Sajhamanch Archive

महिला क्रिकेट टोलीका प्रशिक्षक र खेलाडीलाई एनएमसीको सम्मान

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on महिला क्रिकेट टोलीका प्रशिक्षक र खेलाडीलाई एनएमसीको सम्मान.

मेचीनगर । प्रधानमन्त्री कप महिला क्रिकेट  प्रतियोगिताको विजेता टोली प्रदेश १ लाई नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सम्मान गरेको छ । पुस ११ देखि १९ गतेसम्म दाङको लमहीमा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा प्रदेश १ ले विभागीय टोली एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो । राष्ट्रिय टोलीको नेतृत्व गर्ने रुविना क्षेत्रीसँगै अधिकांश राष्ट्रिय टोलीबाट प्रतिनिधित्व […]

शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव

Published: in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव.

काठमाडौं । कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पु-याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष प्रस्ताव लगेको हो । बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र परिमार्जनसम्बन्धी प्रस्ताव […]

आज भूकम्प सुरक्षा दिवस मनाइँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज भूकम्प सुरक्षा दिवस मनाइँदै.

काठमाडौं । विसं १९९० माघ २ गते भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ। ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा […]

प्रतिनिधिसभा विघटन मुद्दामा आज सुनुवाइ हुँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधिसभा विघटन मुद्दामा आज सुनुवाइ हुँदै.

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । यो विवाद संंवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहतपूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विवाद अझै सकिएको छैन । […]

पक्राउ परेका नेता छुटाउन विप्लवले संघर्ष गर्ने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पक्राउ परेका नेता छुटाउन विप्लवले संघर्ष गर्ने.

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीको नेताको गिरफ्तारीविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । ललितपुरबाट बुधबार पक्राउ परेका धर्मेन्द्र बास्तोला ‘कञ्‍चन’ को रिहाइको माग गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको हो । विप्लवले एक विज्ञप्ति जारी गर्दै माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोधसभा, माघ ७ गते, देशव्यापी विरोध […]

‘मनसँग मन’को ‘मेरो त भाग्य’ सार्वजनिक

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ‘मनसँग मन’को ‘मेरो त भाग्य’ सार्वजनिक.

चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति तय गर्दै ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरिएको छ । यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने भएको छ । नयाँ बर्षको छेको पारेर निर्माणपक्षले चलचित्र रिलिज गर्न लागेको हो । चलचित्रको सार्वजनिक ‘मेरो त भाग्य’ बोलको गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दिपक शर्माको संगीत र विपिन […]

प्रदेश १ मा १६ संक्रमित थपिए, १२ जना डिस्चार्ज

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १६ संक्रमित थपिए, १२ जना डिस्चार्ज.

विराटनगर । प्रदेश नं.१ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा ८, झापा र सुनसरीमा ३–३, धनकुटा र प्रदेश–१ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ४, बेलबारी र पथरीशनिश्चरेमा २–२, झापाको दमकमा २, कचनकवलमा १, सुनसरीको धरान, इटहरी र रामधुनीमा १–१, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश–१ […]

४०३ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ४०३ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०३२ जनामा गरिएको परीक्षणमा २४२ जना पुरुष र १६१ जना महिला गरी ४०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । पछिल्लो […]

सुशान्तको हस्तलिखित पत्रमा के छ ?

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सुशान्तको हस्तलिखित पत्रमा के छ ?.

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको ७ महिना भयो । गतबर्षको जुन १४ मा सुशान्तको शव उनकै अपार्टमेन्टमा भेटिएको थियो । यसपछि, सुशान्तको निधनको बिषयमा थुप्रै अड्कलकाजीहरु लगाइएको थियो । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले केही महिना जेल जीवन पनि बिताउनुपर्यो । सुशान्तको परिवार र उनको फ्यानहरुले उनले आत्महत्या गरेको नभई उनको हत्या भएको भन्दै […]

कक्षा १२ को नतिजा १० गतेभित्रै, ‘विद्यालयको चरम लापर्बाही’

Published: in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on कक्षा १२ को नतिजा १० गतेभित्रै, ‘विद्यालयको चरम लापर्बाही’.

काठमाडौं । कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने भएको छ । अहिलेसम्म तथ्याङ्क प्रवृष्टि (डाटा इन्ट्री) गर्ने काम सकिएको र रुजु गर्ने काम भइरहेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिए । ४० प्रतिशतको नतिजा रुजु भइसकेको र ६० प्रतिशतको काम यसै हप्ता सकिने भएकाले १० गतेभित्र नतिजा प्रकाशनको […]