Sajhamanch Archive

‘ए मेरो हजुर ४’ भदौ १८ बाट प्रदर्शन हुने

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ‘ए मेरो हजुर ४’ भदौ १८ बाट प्रदर्शन हुने.

नायक अनमोल केसी, नायिका सुहाना थापा र नायक सलोन बस्नेतले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ४’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको प्रदर्शन मिति तय गरिएको हो । चलचित्रको फस्टलुकमा नायक अनमोल केसी र […]

जनता समाजवादीको संसदीय दलको बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जनता समाजवादीको संसदीय दलको बैठक बस्दै.

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थापछि प्रतिनिधिसभामा पार्टीको भूमिकाबारे छलफल गर्न जनता समाजवादी पार्टीले मंगलबार संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभा पुनर्स्थापना र त्यसपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारे सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिबारे छलफल गर्न संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय ग्वार्कोमा दिउँसो १ बजे बोलाएको हो । नेकपाबारे सर्वोच्चले गरेको पछिल्लो फैसलाले तत्कालीन नेकपा […]

सेनेटरी प्याड वितरण तथा किशोरी स्वास्थ्यबारे जनचेतनामुलक कार्यक्रम सम्पन्न

Published: (Updated: ) in शिक्षा, समाज by . Leave a Comment on सेनेटरी प्याड वितरण तथा किशोरी स्वास्थ्यबारे जनचेतनामुलक कार्यक्रम सम्पन्न.

मेचीनगर । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा धुलाबारी जुनियर जेसिजले सेनेटरी प्याड वितरण तथा किशोरी स्वास्थ्यबारे जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । ऐक्का धुलाबारी मा. वि को सहकार्यमा मेचीनगर नगरपालिका वडा नं.९ र १० का विभिन्न संघसंस्था र सामुदायिक तथा निजी विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड तथा किशोरी स्वस्थबारे जानकारी गराइएको थियो । धुलाबारी जुनियर जेसिज […]

प्रदेश १ कै ठुलो शिव प्रतिमा महाशिवरात्रीमा अनावरण गरिने

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on प्रदेश १ कै ठुलो शिव प्रतिमा महाशिवरात्रीमा अनावरण गरिने.

बिर्तामोड । झापाको बिर्तामोड -१ देवी पञ्चकन्या टोलमा ३६ फुट अग्लो कैलाशेश्वर महादेवको प्रतिमा स्थापना गरिएको छ । कलात्मक तथा सौन्दर्यताको हिसाबले प्रदेश १ कै ठूलो मानिएको उक्त मुर्ति महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २७ गते अनावरण गरिने सोमबार पत्रकार भेटघाट आयोजना गरेर जानकारी गराइएको हो । गुरु योजना बनाएर नमुना सडक, धार्मिक, पर्यटकिय स्थलको […]

अन्तर्राष्ट्रिय महिला दिवसमा १३ जना सम्मानित

Published: (Updated: ) in प्रदेश तह, समाज by . Leave a Comment on अन्तर्राष्ट्रिय महिला दिवसमा १३ जना सम्मानित.

विराटनगर । १११ औँ अन्तर्राष्ट्रिय  महिला दिवसको अवसरमा १३ जना महिलालाई सम्मानित गरिएको छ । सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को महामारीमा जनताको सेवामा उत्कृष्ट रुपमा कार्य गर्ने मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड अस्पताल, प्रयोगशालामा कार्य गर्ने महिलालाई सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरुमा ११ जना स्वास्थ्यकर्मी र दुईजना महिला प्रहरी रहेका छन् […]

खुल्ला व्याडमिटन प्रतियोगिताको फाइनल भोलि

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on खुल्ला व्याडमिटन प्रतियोगिताको फाइनल भोलि.

बिर्तामोड । झापाको बिर्तामोडमा जारी दोस्रो लायन्स क्लब जिल्ला स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिताको फाइनल मेन्स डवल तर्फ नविन सिलवाल, चाणक्य पाठक बिर्तामोड  र प्रनिशसिंह ठकुरी, दिपक घिमिरे काकरभिट्टाविच हुने भएको छ । नविन र चाणक्यको जोडिले २१–८ र २१–१२ को सोजो सेटमा विशन राई, अनुप अधिकारी दमकको जोडीलाई हराउदै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै […]

बुधबारे जेसीजद्वारा खाद्यान्य तथा पौष्टिक आहार सहयोग

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on बुधबारे जेसीजद्वारा खाद्यान्य तथा पौष्टिक आहार सहयोग.

बुद्धशान्ति । बुधबारे जेसीजले १ सय ११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर अति विपन्न परिवारकी सुत्केरी महिलालाई खाद्यान्य तथा पौष्टिक आहार सहयोग गरेको छ । सोमबार बुद्धशान्ति–३ की आर्थिक रुपमा विपन्न सुत्केरी महिला पूजा लोहार विक र उनका नवजात शिशुलाई खाद्यान्न तथा पौष्टिक आहार सहयोग गरेको हो । मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो […]

बीजेपीमा प्रवेश गरे मिथुन

Published: in गीत/संगीत/मनोरञ्जन, राजनीति by . Leave a Comment on बीजेपीमा प्रवेश गरे मिथुन.

एजेन्सी । बलिउड नायक मिथुन चक्रवर्ती औपचारिक रुपमा भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । कोलकत्तामा आइतबार आयोजना भएको र्यालीमा सहभागी हुँदै मिथुनले आफू औपचारिक रुपमा भारतीय जनता पार्टीमा प्रवेश गरेको उद्घोष गरेका हुन् । उनी, यसअघि राज्य सभाको सदस्य समेत भैसकेका छन् । उनलाई बीजेपीका नेताहरुले पार्टीमा स्वागत गरेका थिए । मिथुन पार्टीमा आउनु […]

८९ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ८९ जनामा कोरोना संक्रमण.

 काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ३९९ जनाको नमुना परीक्षण गर्दा ४० महिला र ४९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८१० पुगेको छ । उनीहरुमध्ये […]

एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

Published: in शिक्षा, समाज by . Leave a Comment on एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने.

काठमाडौँ । आगामी जेठमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीमा जुटेका विद्यार्थीले तोकिएअनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रम अध्ययन गरी विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने जानकारी सम्बद्ध अधिकारीले दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डका एसईईतर्फका परीक्षा नियन्त्रक रामराज खकुरेलले विद्यार्थीले कक्षा १० मा […]