Sajhamanch Archive

‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’.

काठमाडौं । आज राष्ट्रिय योग दिवस । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित आज योग दिवस मनाइँदै छ । योगलाई जीवन विज्ञान र जीवनशैलीका रुपमा निरन्तरता दिन २०७२ सालदेखि हरेक वर्ष माघ १ गते सरकारको आह्वानमा योग दिवस मनाइने गरिएको छ । बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक […]

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पेरिस डाँडामा बस्ने प्रचण्डको सचिवालयले जनाएको छ । संसद् विघटन विरुद्धको आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने विषयमा छलफल गर्ने तयारी भएको छ । विभिन्न चरणमा आन्दोलन गरिरहेको उक्त पक्षले आन्दोलनका थप कार्यक्रमबारे तय गर्न बैठक […]

कोभिड–१९ पछि योगको थप सान्दर्भिकता बढ्यो : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोभिड–१९ पछि योगको थप सान्दर्भिकता बढ्यो : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताएका छन् । राष्ट्रिय योग दिवस, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले योग, ध्यान र आहार विहारलाई जीवन पद्धतिका रुपमा दैनिक अपनाउन सकिएमा महामारीको संक्रमण सामना गर्न सहज […]

पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि.

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । फाइनलमा पिएसजीले मार्सेलीलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाघि हात पार्‍यो । पिएसजीका लागि माउरो इकार्डी र नेयमारले गोल गरे । मार्सेलीका लागि डिमिट्री पायटले गोल फर्काए । खेलको ३९ औं मिनेटमा इकार्डीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । पहिलो हाफसम्म […]

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै.

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारत भ्रमणमा जाने भएका छन् । नेपाल-भारत छैठौं संयुक्त आयोग बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालले सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने भएको छ । यस्तै नेपाल-भारत द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार […]

प्रदेश १ मा २५ संक्रमित थपिए, ३४ जना डिस्चार्ज

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २५ संक्रमित थपिए, ३४ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा १०, झापामा ५, सुनसरीमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४, ग्रामथानमा २, बुढीगंगा, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा १–१, झापाको बुद्धशान्तिमा २, गौरीगञ्ज, भद्रपुर र […]

सरकारले बनायो हल संचालन तथा अनुगमनको मापदण्ड

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सरकारले बनायो हल संचालन तथा अनुगमनको मापदण्ड.

नेपाल सरकारले चैत्र ११ गतेदेखि बन्द रहेका हलहरु सुरक्षा मापदण्ड अपनाएर खोल्ने निर्णय गर्यो । सरकारले हल खोल्ने निर्णयसँगै हल संचालन तथा अनुगमनको मापदण्ड पनि तयार पारेको छ । सरकारले सार्वजनिक गरेको मापदण्डमा रहेर प्रदर्शकहरुले हल संचालन गर्नुपर्नेछ । कोरोना भाइरस महामारीका कारण चैत्र ११ गतेदेखि बन्द रहेका हलहरु एकतर्फी रुपमा पौष १० गतेबाट संचालनमा […]

ओलीले रगत, खकार र डिएनए जाँचेर ‘हनुमान’ बनाउँछन्: माधव नेपाल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओलीले रगत, खकार र डिएनए जाँचेर ‘हनुमान’ बनाउँछन्: माधव नेपाल.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेइमानी भनेका छन् । उनले प्रधानमन्त्री ओली झूटो बोल्ने मानिस भएको पनि आरोप लगाएका छन् । काठमाडौंमा आज आफू पक्षका नेता-कार्यकर्ताको भेलामा बोलेका अध्यक्ष नेपालले ओलीमा इमान्दारिता भन्ने चिज नै नभएको बताए । ‘उहाँले मैले कुनै पनि नियुक्ति गरेको छैन […]

नेकपाका दुबै समूहले निर्वाचन आयोगमा बुझायो जवाफ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाका दुबै समूहले निर्वाचन आयोगमा बुझायो जवाफ.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्ष प्रचण्ड–माधव समूह र ओली समूहले निर्वाचन आयोगलाई जवाफ पठाएको छ । दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिए । पत्रमा केकस्ता विवरण छ भन्ने खुलेको छैन । ओली समूहका नेता सुवास नेम्वाङको टोली आयोग पुगेको थियो । उनले भने, ‘निर्वाचन आयोगले […]

झापा जिल्ला सहकारी संघको वार्षिक साधारणसभा सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on झापा जिल्ला सहकारी संघको वार्षिक साधारणसभा सम्पन्न.

बिर्तामोड । झापा जिल्ला सहकारी संघको २४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवि मल्ल रहेकी थिइन् । साधारणसभामा संघका अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संघमा २०७७ असार मसान्तसम्ममा ५०७ संघसंस्था आवद्ध रहेको र शेयर […]