Sajhamanch Archive

प्राविधिक कारण भन्दै फेरि बन्द भयो सवारी दर्ता

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्राविधिक कारण भन्दै फेरि बन्द भयो सवारी दर्ता.

काठमाडौं । नयाँ सवारी दर्ता फेरि बन्द भएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । व्यवस्था कार्यालयले जारी गरेको सूचनामा भनिएको छ,‘प्राविधिक कारणले यस सेवा कार्यालयबाट दिइँदै आएको नयाँ थप दर्ता कार्य स्थगन गरिएको छ । ’सोमबार दर्ता गर्न बाँकी रहेका सेवाग्राहीहरूको नयाँ थप […]

प्रहरी र राजावादीबीच घम्साघम्सी

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रहरी र राजावादीबीच घम्साघम्सी.

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने क्रममा सामान्‍य झडप भएको थियो। बाजागाजासहित र्‍यालीमा सहभागीहरु छेउबाट नहिडी मूल सडकमा हिँडेपछि प्रहरीले यातायात अवरोध नगरि पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो। तर सहभागीहरुले अटेर गरेपछि प्रहरीले अध्यक्ष राणा […]

३० भन्दा बढी कलाकारको अभिनय रहेको ‘त्यही सच्चा नेपाली’ सार्वजनिक

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ३० भन्दा बढी कलाकारको अभिनय रहेको ‘त्यही सच्चा नेपाली’ सार्वजनिक.

देशका चर्चित ३० कलाकारको अभिनय रहेको राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक भएको छ । गीतमा संस्कृदबिद्ध सत्यमोहन जोशी, नीर शाहदेखि आकाश श्रेष्ठसम्मका कलाकारको अभिनय रहेको छ । सच्चा नेपालीको गुण बनाउने गीतमा देविका बन्दना र राजन इशानको स्वर रहेको छ । आनन्द अधिकारीको शब्द र राजनकै संगीत रहेको गीतमा गीतको भिडियो भने अभिनेत्री तथा […]

प्रदेश १ मा १५ कोरोना संक्रमित थपिए, ८० जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १५ कोरोना संक्रमित थपिए, ८० जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आज १५ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा र झापामा ४-४, सुनसरीमा ३, इलाममा २, धनकुटा र तेह्रथुममा १-१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा दुई, बेलबारी र रतुवामाईमा १-१, झापाको दमक, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १-१, सुनसरीको इटहरीमा २ र धरानमा […]

अस्ट्रेलिया र भारत बीचको तेस्रो टेष्ट बराबरी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on अस्ट्रेलिया र भारत बीचको तेस्रो टेष्ट बराबरी.

एजेन्सी । बोर्डर गावास्कार ट्रफी अन्तर्गत अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको छ । तेस्रो टेस्ट बराबरीमा सकिएपछि अब चौथो तथा अन्तिम टेस्ट निर्णायक हुने भएको छ । सिड्नीमा भएको टेस्टको अन्तिम दिन सोमबार भारतले दोस्रो इनिङ्समा ५ विकेट गुमाएर ३ सय ३४ रन बनाएपछि खेल बराबरीमा सकिएको हो । भारतका लागि ऋषव पन्तले […]

४८८ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ४८८ जनामा कोरोना संक्रमण.

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६५ हजार २६८ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ५२७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ […]

निर्वाचन प्रक्रिया रोक्न प्रचण्ड–माधव समूहको माग

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on निर्वाचन प्रक्रिया रोक्न प्रचण्ड–माधव समूहको माग.

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । तर संसद विघटन असंवैधानिक भएको भन्दै एक दर्जन रिट गरेको छ र यो मुद्दा सर्वोच्चमा विचाराधीन छ । सर्वोच्चमा मुद्धा विचाराधीन […]

सुरु भयो साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’को छायांकन

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सुरु भयो साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’को छायांकन.

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह डेढ बर्षपछि चलचित्रको छायांकन सेटमा फर्किएकी छिन् । साम्राज्ञीको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन आजबाट सुरु भएको छ । चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकिएपछि साम्राज्ञीले चलचित्रको काम गरेकी थिइनन् । प्रेमकथामा आधारित रहने यो चलचित्रलाई रमेश एम के पौडेलले निर्देशन गर्दैछन् । चलचित्रमा पौडेलकै कथा, गीत र […]

कोरोना खोप खरिद प्रक्रिया पारदर्शी हुन्छ : मन्त्री त्रिपाठी

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना खोप खरिद प्रक्रिया पारदर्शी हुन्छ : मन्त्री त्रिपाठी.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिद प्रक्रिया पारदर्शी हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताए । जीटूजी प्रक्रिया प्राथमिकतामा रहेको भन्दै उनले भने, ‘जे जति विकृतिको आशंका भइरहेको छ, त्यसलाई झुटो सावित गर्छौं ।’ आफूले भारत, रुस र यूएईका […]

सिनेमा हल खुलाउने सरकारको निर्णय

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सिनेमा हल खुलाउने सरकारको निर्णय.

कोरोनाका कारण सरकारले सिनेमा हल सञ्चालनमा लगाएको प्रतिबन्ध १० महिनापछि खुल्ला गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सिनेमा हल खुलाउने निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड अपनाएर सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिएको हो । केही दिनअघि सीसीएमसीले सिनेमा हललाई सञ्चालनको अनुमति दिन मन्त्रीपरिषद्लाई पत्र लेखेको थियो । ९ महिनासम्म सरकारले सिनेमा हल खोल्न […]