Sajhamanch Archive

कोरोना थामिएको छैन, भारतमा बर्ड फ्लूको आतंक

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना थामिएको छैन, भारतमा बर्ड फ्लूको आतंक.

एजेन्सी । कोरोनाको कहर अहिलेसम्म रोकिएको छैन उता भारतमा भने अर्को एउटा संकट निम्तिएको छ । भारतका थुप्रै राज्यमा बर्ड फ्लू फैलिएको खबर सार्वजनिक भएको छ । मध्य प्रदेश, राजस्थान, केरल, हरियाणा, हिमाचल प्रदेश र झारखण्डमा ठूलो संख्यामा पंक्षीको अचानक मृत्यु भइरहेको छ । त्यसपछि देशमा बर्ड फ्लू फैलिरहेको भनेर शंका गर्न थालिएको थियो । […]

स्नातक तहको तीन र चार वर्षे परीक्षा माघ १८ गतेबाट सञ्चालन हुने

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on स्नातक तहको तीन र चार वर्षे परीक्षा माघ १८ गतेबाट सञ्चालन हुने.

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको तीन र चार बर्षे स्नातक तहको परीक्षा माघ १८ गतेबाट सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयले आज एक सूचना जारी गर्दै कोभिड-१९ ले रोकिएको स्नातक तह तेस्रो र चौथौँ वर्षको मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र लगायत संकायका परीक्षा सञ्चालन हुने जानकारी दिएको हो। ‘विज्ञान तथा प्रविधि अध्ययन संस्थान तृतीय वर्षको नियमित, प्राइभेट, […]

पाकिस्तानविरुद्ध सिरिज क्लिन स्वीप गर्दै न्युजिल्याण्ड टेष्ट वरीयताको शीर्ष स्थानमा

Published: in खेलकुद by . Leave a Comment on पाकिस्तानविरुद्ध सिरिज क्लिन स्वीप गर्दै न्युजिल्याण्ड टेष्ट वरीयताको शीर्ष स्थानमा.

एजेन्सी । पाकिस्तानविरुद्धको दुई खेलको सिरिज क्लिन स्वीप गर्दै न्युजिल्याण्ड आईसीसी टेष्ट वरीयतामा शीर्ष स्थानमा उक्लेको छ । न्युजिल्याण्ड पहिलो पटक टेष्ट वरीयतामा पहिलो स्थानमा पुगेको हो । टेष्ट वरीयतामा न्युजिल्याण्डको ११८ रेटिङ छ । ११६ रेटिङ रहेको अष्ट्रलियाले दोस्रो स्थानमा झरेको छ । पाकिस्तान विरुद्धको दोस्रो टेष्ट इनिङ्स र १७६ रनले जित्दै न्युजिल्याण्ड सिरिज […]

प्रहरीमा ३० एसपीको सरुवा, झापामा भट्टराई

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रहरीमा ३० एसपीको सरुवा, झापामा भट्टराई.

काठमाडौं । नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार भएको सरुवामा केही जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन् । सरुवा सूची अनुसार झापामा सानुराम भट्टराईले जिम्मेवारी पाएका छन् । झापाका एसपी कृष्ण कोइराला महानगरीय अपराध महाशाखा, काठमाडौं गएका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको जिम्मेवारी एसपी […]

संसद विघटनको मुद्दामा आजबाट सुनुवाइ सुरु हुँदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद विघटनको मुद्दामा आजबाट सुनुवाइ सुरु हुँदै.

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा आजबाट नियमित सुनुवाइ सुरु हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट नियमित सुनुवाइ हुने भएको हो । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सो कार्य असंवैधानिक भन्द‌ै दर्जन बढी रिट परेका छन् । पुस १० गते संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै आजबाट नियमित सुनुवाइ गर्ने निर्णय गरेको […]

निर्वाचन आयोगले थाल्यो मतदान स्थल निर्माण

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on निर्वाचन आयोगले थाल्यो मतदान स्थल निर्माण.

काठमाडौं । निर्वाचन आयोगले बिहीबारदेखि मध्यावधि चुनावका लागि मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्य सुरु गर्ने भएको छ । सरकारले संसद भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । संसद विघटनविरुद्ध परेको रिटमा भोलिबाट सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ गर्ने तयारी छ । निर्वाचन आयोगले भने आफ्नो तयारी गरिरहेको छ […]

राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन आह्वान

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन आह्वान.

काठमाडौं । पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन विभिन्न क्षेत्रका व्यक्तिहरुले आग्रह गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वप्रधान सेनापति रुक्मांगत कटुवाल, चर्चित अभिनेत्री मनिषा कोइराला, नेपाल प्रहरीका पूर्व नायब महानिरिक्षक रमेश खरेल लगायतले राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन आग्रह गरेका हुन् । राष्ट्रिय एकता दिवस नेपाल देशको पहिचान र भाषा/संस्कृतिसँग महत्वपूर्ण […]

निद्रा एक ओखती

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on निद्रा एक ओखती.

स्वस्थ्य जीवनका लागि खानपान र व्यायाम जति आवश्यक छ, उत्तिनै निन्द्रा पनि । भनिन्छ, स्वास्थ्य जीवनका लागि दैनिक ७ वा ८ घण्टा मस्त निदाउनुपर्छ । बच्चाहरुले भने उमेर अनुसार यो भन्दा बढी समय निदाउनु पर्छ । वयस्कले कम्तीमा ८ घण्टा निदाउनै पर्छ । निद्रा गहिरो हुनुपर्छ । गहिरो निन्द्रा पाउन मानसिक र शारीरिक रुपमा तन्दुरुस्त […]

प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ, सूर्य चिन्ह हामीले पाउँछौं : प्रवक्ता श्रेष्ठ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ, सूर्य चिन्ह हामीले पाउँछौं : प्रवक्ता श्रेष्ठ.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको नेकपाको राजनीति अग्रगमन, क्रान्तिकारी र पश्चगमनबीचको अन्तरविरोध भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पश्चगमनतिर लागेको कुरा उनको व्यवहारबाटै प्रष्ट भएको श्रेष्ठले बताए । ‘नेकपाको अन्तरविरोध प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका व्यक्तिकै कारण भएको थियो, यो समाधान हुन नपाएरै प्रधानमन्त्रीबाट संविधान लोकतन्त्र र गणतन्त्र मास्ने […]

५२२ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ५२२ जनामा कोरोना संक्रमण.

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ । त्यसैगरी २४ घण्टामा ५७८ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ […]