Sajhamanch Archive

चीनले सैन्य आयोगलाई शक्तिशाली बनायो

Published: in विश्व समाचार by . Leave a Comment on चीनले सैन्य आयोगलाई शक्तिशाली बनायो.

एजेन्सी । केन्द्रीय सैन्य आयोग (सिएमसी) को शक्ति बिस्तार गर्नका लागि चिनयाँ राष्ट्रिय सुरक्षा कानून संशोधन गरिएको छ । २६ डिसेम्बरमा गरिएको संशोधन एक जनवरीदेखि लागू भएको छ । यससँगै सिएमसीको भूमिका बढेको छ भने सैन्य नीति बनाउनेलगायतका कामहरु गर्दै आएको स्टेट काउन्सिलको भूमिका कमजोर भएको छ । देश र विदेशमा राष्ट्रिय हितको रक्षामा कानूनको […]

निर्वाचनको घोषणासँगै प्रहरी समायोजन प्रक्रिया रोकिने !

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on निर्वाचनको घोषणासँगै प्रहरी समायोजन प्रक्रिया रोकिने !.

काठमाडौं । राष्ट्रपतिबाट वैशाखमा दुई चरणको निर्वाचन घोषणा भएसँगै नेपाल प्रहरीको समायोजन प्रक्रिया अन्योलमा परेको छ । यसअघि संघीय संरचनाअनुसार प्रहरीको समायोजन प्रक्रिया सुरु गरिएको थियो । समायोजनका लागि गृह मन्त्रालयका सहसचिव नेतृत्वको समितिले आवश्यक प्रक्रिया सुरु गरिसकेको भए पनि निर्वाचनका कारण समायोजन प्रक्रिया तत्कालका लागि रोकिने सम्भावना बढेको हो । गृहस्रोतका अनुसार निर्वाचनको समयमा […]

अनेरास्ववियुले सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्‍यो

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अनेरास्ववियुले सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्‍यो.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको भातृ सङ्गठन अनेरास्ववियुले प्रतिनिधि सभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरि दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो । अनेरास्ववियुले पुस २१ गतेदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ […]

४० दिनमा सकियो ‘कृष्ण-लीला’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ४० दिनमा सकियो ‘कृष्ण-लीला’.

फिल्म ‘कृष्ण–लीला’ को सम्पूर्ण छायांकन सकिएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार करिब ४० दिन निरन्तर खिचेर प्याकअप भएको हो । मंसिर दोश्रो सातामा झापाबाट सुरु गरिएको फिल्मको आइतबार झापामै ‘इन्ड क्ल्याप’ गरिएको हो । यो फिल्मका निर्देशक दीपक ओली हुन् । ‘कृष्ण–लीला’ मा अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्री लीलाको भूमिकामा […]

भारतले प्याज निर्यात खुकुलो गर्‍यो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on भारतले प्याज निर्यात खुकुलो गर्‍यो.

काठमाडौं । भारतले प्याजको निर्यात फकुवा गरेको छ । देशमा उत्पादन बढेपछि भारतले नेपाललगायत श्रीलंका, बंगलादेश, सिंगापुरमा प्याज निर्यात खुला गरेको हो । भारतको केन्द्रीय सरकारले प्याजको निर्यात प्रतिबन्ध हटाएपछि नेपालमा पनि भारतीय प्याज आउने भएको छ । यसले आकासिएको प्याजको भाउ नियन्त्रण गर्ने अपेक्षा लिइएको छ । भारतले दसैँको मुखैमा स्थानीय बजारमा प्याजको अभावले […]

कक्षा ११ को पाठ्यक्रमसम्बन्धी रिटको सुनुवाइ पुस २७ सम्म लम्बियो

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा ११ को पाठ्यक्रमसम्बन्धी रिटको सुनुवाइ पुस २७ सम्म लम्बियो.

काठमाडौं । कक्षा ११ र १२ को पाठ्यक्रमसम्बन्धी रिटको सुनुवाइ पुस २७ गतेसम्मका लागि लम्बिएको छ । सोमबार सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कक्षा ११ र १२ को पाठ्यक्रमबारे परेको रिट सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ । सर्वोच्च स्रोतका अनुसार उक्त रिटमा अब पुस २७ गते सुनुवाइ हुनेछ । […]

कोरोना संक्रमितलाई १० दिनभन्दा बढी अस्पताल नबस्न मन्त्रालयको अनुरोध

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितलाई १० दिनभन्दा बढी अस्पताल नबस्न मन्त्रालयको अनुरोध.

काठमाडौं । कोरोना संक्रमण पुष्टि भइ लक्षण नदेखिएका बिरामीलाई १० दिनभन्दा बढी अस्पतालमा नबस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । १० दिनपछि रिपोर्ट पोजेटिभ नै आए पनि लक्षण नदेखिएका बिरामीलाई होम आइसोलेसनमा बस्न मन्त्रालयले अनुरोध गरेको हो । सोमबार सचिवस्तरीय निर्णय गर्दै अनावश्यकरुपमा अस्पतालमा भर्ना भइरहँदा स्रोत–साधनको दुरुपयोग हुने साथै संक्रमितको स्वास्थ्यमा समेत […]

पुष्प र साम्राज्ञीको ‘रेड वाइन’को नाम परिवर्तन

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on पुष्प र साम्राज्ञीको ‘रेड वाइन’को नाम परिवर्तन.

नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने चलचित्र ‘रेड वाइन’को नाम परिवर्तन भएको छ । छायांकन सुरु नहुँदै यसको निर्माणपक्षले चलचित्रको नाम परिवर्तन गरेर ‘तिम्रो मेरो साथ’ राखेको छ । प्रेमकथामा आधारित रहेकाले पनि चलचित्रको नाम परिवर्तन गरिएको बताइएको छ । यो चलचित्रलाई रमेश एम के पौडेलले निर्देशन गर्दैछन् । चलचित्रमा […]

प्रचण्ड–माधव समूहले गुरुङ र पोखरेललाई इन्चार्जबाट हटायो

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड–माधव समूहले गुरुङ र पोखरेललाई इन्चार्जबाट हटायो.

काठमाडौं । नेकपाको प्रचण्ड– माधव समूहले प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो । गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकिएका छन् । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो […]

४०३ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ४०३ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय ९४ जना निको भएर फर्किएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार […]