Sajhamanch Archive

कम्बोडियाद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कम्बोडियाद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग.

काठमाडौं । कम्बोडियाले नेपाललाई कोभिड–१९ व्यवस्थापनका लागि विभिन्न १२ खाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमबार चार्टर विमानमार्फत् नेपाल आएको परराष्ट्र मन्त्रालयलगायत तीनओटा कम्बोडियाका सरकारी निकायको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । कम्बोडिया सरकारले दिएका स्वास्थ्य सामग्रीमा फेस मास्क २० लाख थान, फेब्रिक फेस मास्क एक लाख थान, एन […]

लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखियो

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखियो.

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको छ । यातायात व्यवस्था विभागका अनुसार सर्भरको मर्मतका लागि सोमबार एक दिन सेवा नै बन्द गर्ने निर्णय भएको छ । विभागको सूचनामा पनि ‘सवारी चालक अनुमतिपत्रको अनलाइन फारम सर्भरको मर्मतका लागि आज अनलाइन सर्भर बन्द’ गरिएको उल्लेख छ । कोभिडका कारण गत […]

आफ्नो पछि नलाग्न मिडियालाई रियाको आग्रह

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on आफ्नो पछि नलाग्न मिडियालाई रियाको आग्रह.

नायिका रिया चक्रवर्ती विगत केही महिनादेखि मिडियाका लागि चर्चाको बिषय बनिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि रिया मिडियाको निशानामा परेकी हुन् । सुशान्तकी प्रेमिका समेत रहेकी रियालाई मिडियाले थुप्रै आरोप समेत लगाएका थिए । यसैले पनि उनी मिडियासँग आक्रोशित छिन् । जेलबाट छुटेपछि रिया पहिलो पटक सार्वजनिक रुपमा देखिएकी छिन् । तर, उनले तस्वीर […]

सुन्तला बोटमै कुहिएर झर्न थालेपछि किसान मर्कामा

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on सुन्तला बोटमै कुहिएर झर्न थालेपछि किसान मर्कामा.

पाँचथर । सुन्तला बोटमै कुहिएर झर्न थालेपछि पाँचथरका सुन्तला किसान मर्कामा परेका छन् । सुन्तला राम्रो उत्पादन हुने पाँचथरको रानीटार, नाङ्लपा, हाम्फाबुड, चिउरीबोटे, चकरुम्बा, माक्लुम्बालगायतका ठाउँमा करिब छ सय रोपनी जग्गामा लगाएको सुन्तलाको बोटमै कुहिएर झर्न थालेको हो । करिब एक सय घरका किसानको सुन्तला खेतीमा क्षति हुँदा छ लाख रुपैयाँ बराबरको नोक्सानी भएको किसान […]

फिल्म हल खुलाउने सीसीएमसीको निर्णय

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on फिल्म हल खुलाउने सीसीएमसीको निर्णय.

कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय समिति (सीसीएमसी) को आइतबार बसेको बैठकले फिल्म हल खुल्ला गर्ने निर्णय गरेको छ । आवश्यक परेमा चलचित्र घरलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय भएको हो । बैठकका निर्णय सुनाउने क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले रोक लगाइएको सबै […]

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै.

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वको नेकपा स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पत्नी सीता दाहालको उपचार गर्न मुम्बई जाने भएकाले अध्यक्ष प्रचण्ड भने आजको बैठकमा सहभागी हुने छैनन् । आइतबार बसेको बसेको स्थायी कमिटीको बैठकले […]

कांग्रेसले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम.

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको हो । केन्द्रीय समिति बैठकले पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन […]

एन्टिजेन परीक्षण पोजेटिभ आएकाहरुको थप उपचार गर्नू : स्वास्थ्य मन्त्रालय

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on एन्टिजेन परीक्षण पोजेटिभ आएकाहरुको थप उपचार गर्नू : स्वास्थ्य मन्त्रालय.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षण पोजेटिभ आएका संक्रमितहरुको थप उपचार प्रक्रिया अघि बढाउन सबै अस्पतालहरुलाई निर्देशन दिएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्रालयले एन्टिजेन पोजेटिभ आएकाहरुलाई संक्रमित मानेर खोज अनुसान्धान उपचार आदि गराउन निर्देशन दिएको हो । मन्त्रालयको संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड १९ को एन्टिजेन परीक्षण निर्देशिकाअनुसार उपचार गराउने […]

पाकिस्तानमा बन्दुकधारीद्वारा ११ मजदूरको हत्या

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on पाकिस्तानमा बन्दुकधारीद्वारा ११ मजदूरको हत्या.

एजेन्सी । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा अज्ञात हतियारधारीले कोइला खानीमा काम गर्ने कम्तीमा ११ मजदुरको अपहरण गरी हत्या गरेका छन् । प्रहरीका अनुसार खानीमा काम गर्ने मजदुरहरु आफ्नो काममा गइरहेका थिए । काममा गर्न जाँदै गर्दा केही हतियारधारीले उनीहरुको अपहरण गरेका थिए । अपहरण गरी एक पहाडी क्षेत्रमा लगेर उनीहरुको हत्या गरेका थिए । द […]

पार्टी एकताका बाँकी काम टुङ्ग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल गठन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पार्टी एकताका बाँकी काम टुङ्ग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल गठन.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले पार्टी एकताका बाँकी काम टुङ्ग्याउन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको छ । पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले नेपालको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलले पार्टीभित्रका विभिन्न जिम्मेवारी टुङ्गो लगाउने र एकताका बाँकी काम पूरा गर्ने गरी काम गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी […]