Sajhamanch Archive

खुल्ने भए बन्द भएका विद्यालय

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on खुल्ने भए बन्द भएका विद्यालय.

काठमाडौं । कोभिडका कारण बन्द भएका विद्यालय खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति (सिसिएमसी निर्देशक समिति) को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायत बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुला गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव […]

माया त यस्तो होस् !

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on माया त यस्तो होस् !.

पति पत्नीमध्ये कसले कसलाई बढी माया गर्छ ? अक्सर दम्पतीबीच यस किसिमको बहस चलिरहेको हुन्छ । स्वभाविक हो, हरेकले आफुले बढी माया गर्ने बताउँछन् । यति हुँदाहुँदै पनि उनीहरुबीच मनमुटाव हुन्छ । ठाकठुक पर्छ । झैझगडा हुन्छ । बैमनश्यता हुन्छ । दम्पतीको सम्बन्ध सधै सुमधुर र मिठासपूर्ण हुँदैन । त्यसमा अनेकौ उत्तारचढाव आउँछ । कहिले […]

४२१ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ४२१ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । त्यसैगरी २४ घण्टामा ६३७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् […]

नेकपा स्थायी कमिटीको बैठक जारी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा स्थायी कमिटीको बैठक जारी.

काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक पेरिसडाँडामा केहीबेर अगाडि सुरु भएको हो । संसद् विघटनविरुद्ध संघर्ष गरिरहेको पुष्पकमल दाहाल र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले शनिबार दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । सोही विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री कपको उपाधि प्रदेश एकलाई

Published: (Updated: ) in खेलकुद, प्रदेश तह, मुख्य समाचार by . Leave a Comment on प्रधानमन्त्री कपको उपाधि प्रदेश एकलाई.

झापा । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि प्रदेश १ ले जितेको छ। आज भएको फाइनलमा विभागिय क्लब एपिएफलाई ६ रनले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । दाङको लमहीमा भएको खेलमा प्रदेश १ ले दिएको १ सय ६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको एपिएफले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ९९ रन मात्र […]

रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on रियल मड्रिड शीर्ष स्थानमा उक्लियो.

एजेन्सी । सेल्टाभिगोलाई पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले सेल्टाभिगोलाई २-० ले पराजित गरेको हो । जितपछि रियलले सहरी प्रतिद्वन्दी एट्लेटिको मड्रिडलाई १ अंकले पछि पारेको छ । सान्टियागो बर्नाब्उमा रियलललाई जिताउन खेलको छैटौं मिनेटमा लुकास भजक्वज र ५३औं मिनेटमा मार्को असेन्सिओले […]

प्रधानमन्त्रीका पाँच दाबी, पाँच झुठ

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीका पाँच दाबी, पाँच झुठ.

प्रधानमन्त्री केपी ओलीले नेपालमा दुनियाँ आश्चर्यमा पर्ने गरी विकासका काम भएको बताएका छन् । शनिबार नेकपा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै ओलीले ‘दुनियाँ आश्चर्यमा पर्ने’ कामको फेहरिस्त बताए पनि अधिकांश गलत तथ्यांक प्रस्तुत गरेका छन् । तर, उनको भाषणलाई भने तथ्यले सहयोग गरेका छैनन् । प्रधानमन्त्रीको दाबी– वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगन्जमा एकीकृत जाँच चौकी (आइसिपी) […]

प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा.

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी प्रतिगमनविरोधी केन्द्रीय संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो । जसमा पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम छन् । २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत […]

मिस झापा च्याम्पको उपाधि अम्लेङसा लिम्बूलाई

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by . Leave a Comment on मिस झापा च्याम्पको उपाधि अम्लेङसा लिम्बूलाई.

बिर्तामोड । झापा झिलझिलेकी अम्लेङसा लिम्बूले मिस झापा च्याम्पको उपाधि जितेकी छन् । जोइन्ट ब्रर्दश इन्टरटेनमेन्ट एण्ड मिडिया कम्पनीको आयोजनामा झापाको बिर्तामोडमा शनिबार राती सम्पन्न प्रतियोगितामा सातजना प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बूले मिस झापा च्याम्पको ताज पहिरिएकी हुन् । मिस झापा च्याम्पको उपाधिसँगै लिम्बूले बिउटी हुथ पोज, मिस टेलेन्ट र भ्युवर च्वाइजको उपाधि समेत हात पारिन् […]

अझै कैटरीनाप्रति भुतुक्कै सलमान

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on अझै कैटरीनाप्रति भुतुक्कै सलमान.

एजेन्सी । बलिउडमा सुपरस्टारका रुपमा स्थापित अभिनेता सलमान खानको नाम अहिलेसम्म थुप्रै युवतीहरुसँग जोडिइसकेको छ । उनी अभिनेत्री ऐश्वर्या रायदेखि लिएर कैटरीना कैफसँग पनि प्रेमसम्बन्धमा थिए । उनको पछिल्लो समय कैटरीनासँग सम्बन्ध टुटेको थियो । सलमान र कैटरीनाले एकसाथ पार्टनर, युवराज र एक था टाइगरमा काम गरेका थिए । यी दुईको जोडीलाई पनि निकै राम्रो […]