Sajhamanch Archive

सिटीको अपराजित यात्रामा पुर्णविराम

Published: in खेलकुद by . Leave a Comment on सिटीको अपराजित यात्रामा पुर्णविराम.

एजेन्सी ।  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई २–० गोल अन्तरले हराएको हो । युनाइटेडका ब्रुनो फर्नान्डेज र लुकीसोले एक/एक गोल गरे । खेलको दोस्रो मिनेटमै पेनाल्टी पाएको युनाइटेडका लागि ब्रुनोले गोल गरे । त्यस्तै खेलको ५० औं मिनेटमा लुकीसोले गोल गरेपछि युनाइटेड महत्त्वपूर्ण तीन […]

मौसम पूर्वानुमानः चट्याङसहित वर्षाको सम्भावना

Published: (Updated: ) in समाज by . Leave a Comment on मौसम पूर्वानुमानः चट्याङसहित वर्षाको सम्भावना.

झापा । आज देशका पहाडी भेगको मौसम बदली भई मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि-मनसुन अवधि रहेको कारण हल्का वर्षा तथा मेघगर्जन हुने महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागहरुको थोरै स्थानहरुमा तथा बागमती र […]

प्रचण्ड – माधव पक्षले बोलायो स्थायी कमिटी बैठक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड – माधव पक्षले बोलायो स्थायी कमिटी बैठक.

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सर्वोच्च अदालतले नेकपाको वैधानिकता ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र पूर्व अवस्थामै पुगेपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको […]

अफगानिस्तान भिडन्त : ८ प्रहरीसहित ५ तालिवानी लडाकुको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on अफगानिस्तान भिडन्त : ८ प्रहरीसहित ५ तालिवानी लडाकुको मृत्यु.

एजेन्सी । उत्तरी अफगानिस्तानको बाख्ख प्रान्तमा शनिबार राति भएको भिडन्तमा ८ प्रहरी र ५ तालिवानी लडाकुको मृत्यु भएको छ । प्रान्तीय प्रहरीका अदिल शाह अदिलले हातहतियारबाट सुसज्जित तालिबान लडाकुहरुले सुरक्षा जाँच चौकीमा बन्दुक र क्षेप्यास्त्रसहित आक्रमण गरेपछि भिडन्त भएको जानकारी दिए। उक्त भिडन्तमा अरु ६ जना प्रहरी र सात जना लडाकु पनि घाइते भएको उनले […]

अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रधानमन्त्री ओली

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रधानमन्त्री ओली.

काठमाडौँ । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले नेकपा आधिकारिकताको विषयमा गरेको फैसलालाई मान्ने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले गरेको फैसलाका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । अब एमाले र माओवादी ब्युँताउने हो भन्ने […]

भारत छिरेका प्रहरीलाई फिर्ता गर्न म्यानमारको अनुरोध

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on भारत छिरेका प्रहरीलाई फिर्ता गर्न म्यानमारको अनुरोध.

एजेन्सी । सैन्य ‘कू’भएपछि भागेर भारत छिरेका प्रहरीलाई फिर्ता गर्न भारत सरकारलाई म्यानमारले आग्रह गरेको छ । म्यानमारका केही प्रहरी, परिवारसहित भारत गएपछि म्यानमारले भारत सरकारलाई पत्र पठाएर फिर्ता गरिदिन आग्रह गरेको बीबीसीले जनाएको छ । म्यानमारका अधिकारीले भारतलाई पठाएको पत्रमा मैत्रीपूर्ण सम्बन्ध कायम राख्न पनि म्यानमारका प्रहरी अधिकारीलाई फर्काउन सहयोग गर्न भारतलाई आग्रह गरिएको […]

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित.

काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो । आइतबारको संसद बैठक नेकपाको प्रचण्ड माधव समूहले बहिस्कार गरेको थियो भने […]

तोकिएको समयमा सुरु हुन सकेन संसद् बैठक

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on तोकिएको समयमा सुरु हुन सकेन संसद् बैठक.

काठमाडौं । सर्वत्र चासोका साथ हेरिएको प्रतिनिधिसभाको बैठक तोकिएको समयमा शुरु हुन सकेको छैन । सर्वोच्च अदालतको आदेशपछि पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक राष्ट्रपतिले अपरान्ह ४ बजे आह्वान गरे पनि आधा घण्टा बितिसक्दा पनि शुरु हुन सकेको छैन । प्रधानमन्त्री, मन्त्रीलगायत सांसदहरू केही ढिला गरी बैठक कक्षमा प्रवेश गरेका छन् । संसद भवन नयाँ बानेश्वर परिसरमा […]

कोरोना संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको मृत्यु

Published: (Updated: ) in परदेश (प्रवास), स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको मृत्यु.

काठमाडौं । पछिल्लो साता कोरोना संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका उनीहरु बेलायतमा बस्दै आएका थिए । शनिबार साँझसम्म २१ देशमा रहेका ३४१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको सापकोटाले बताए । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली […]

नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा फैसला

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा फैसला.

काठमाडौं । सर्वोच्च अदालतले नेकपा ऋषि कट्टेलको भएको फैसला सुनाएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा ऋषि कट्टेलकै भएको फैसला सुनाएको हो । यसअघि कट्टेल नेकपा आफ्नो भएको भन्दै सर्वोच्च अदालतमा पुगेका थिए । ओली–दाहालबीच एकता हुँदा जबर्जस्ती आफ्नो पार्टीको नाम लिएको भन्दै उनी अदालत पुगेका थिए ।