Sajhamanch Archive

दीपिका पादुकोणले नयाँ वर्षको दिन सेयर गरिन् अडियो डायरी

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on दीपिका पादुकोणले नयाँ वर्षको दिन सेयर गरिन् अडियो डायरी.

बलिउड अभिनेत्री दीपिका पादुकोणले ३१ डिसेम्बरमा आफ्ना सोसल मिडियाका सबै पोस्ट डिलिट गर्दै सबैलाई अचम्ममा पारिन् । दीपिका सोसल मिडियामा निकै सक्रिय रहन्छिन् । आफ्नो नीजि र व्यवसायिक जीवनको धेरै हिस्सा उनी सोसल मिडियामा प्रशंसकमाझ सेयर गर्छिन् । उनले एक्कासी सबै पोस्ट डिलिट गरेपछि अब उनले सोसल मिडिया नचलाउने पो हुन् कि भनेर धेरैले अनुमान […]

४२६ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ४२६ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२२५ जनामा गरिएको परीक्षणमा २७३ पुरुष र १५३ महिला गरी ४२६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ जना पुगेको छ । पछिल्लो २४ […]

अनुशासित जीवनका लागि सात टिप्स

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on अनुशासित जीवनका लागि सात टिप्स.

बालबालिका हुर्काउनु, पढाउनु, बढाउनु अभिभावकको दायित्व हो । यस अनुरुप बुवाआमाले आफ्ना सन्तानका खातिर सबै बन्दोबस्ती मिलाउने प्रयास गरेकै हुन्छन् । राम्रो खानपान, सुकिला लुगाफाटो, खेलौना, मनोरञ्जनका साधन, पढाईको व्यवस्था, स्वास्थ्य उपचार आदि कुरामा ध्यान दिइरहेका हुन्छन् । यद्यपि आफुले हुर्काउँदै गरेको बालबालिका कति व्यवहारिक छन् ? कति अनुशासित छन् ? यसबारे खासै हेक्का राख्दैनन् […]

पर्यटक आकर्षित गर्दै पोकली झरना

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on पर्यटक आकर्षित गर्दै पोकली झरना.

विराटनगर । सरकारले तयार पारेको नेपालको १०० गन्तव्य सूचीमा रहेको पोकली झरना ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं.९ मा रहेको छ। नेपाल कै दोस्रो अग्लो झरना पोकलीको १३३ मिटर लामो छ । पोकली झरनाले लेती र वाच्पु गाउँलाई छुट्याएको छ। प्रकृतिसँग रमाउनेहरु पोकली झरनामा पुग्ने गरेका छन्। भदौदेखि कात्तिकसम्म पोकली झरना अवलोकन गर्न सकिन्छ । पर्यटकीय […]

माघ १ गतेबाट ‘एउटा यस्तो प्रेम कहानी’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on माघ १ गतेबाट ‘एउटा यस्तो प्रेम कहानी’.

९ महिनादेखि बन्द रहेको सिनेमा हल पुष १० गतेबाट सञ्चालनमा आएका छन् । तर, निर्माताहरु नयाँ फिल्म प्रदर्शन गर्न तयार नहुँदा हल सञ्चालकहरु पुरानै फिल्म चलाउन बाध्य छन् । आउँदो माघे संक्रान्तिबाट भने सिनेमा हलमा दर्शकले नयाँ फिल्म हेर्न पाउने भएका छन् । शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट […]

आज राष्ट्रिय टोपी दिवस

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on आज राष्ट्रिय टोपी दिवस.

काठमाडौं । आज अङ्ग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र […]

प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटन खुमलटार पुगेका छन् । नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै समूह गठन गरेका छन् । तर, वामदेव तटस्थ छन् । प्रचण्ड पत्नी सिता दाहाल विरामी परेपछि उनको स्वास्थ्य अवस्था बुझ्न वामदेव […]

नेबिसंघ झापाले मनायो राष्ट्रिय एकता तथा मेलमिलाप दिवस बाल आश्रममा

Published: (Updated: ) in राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on नेबिसंघ झापाले मनायो राष्ट्रिय एकता तथा मेलमिलाप दिवस बाल आश्रममा.

मेचीनगर । नेपाल विद्यार्थी संघ झापाले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा अनाथ बालबालिकालाई सहयोग गरेको छ । झापाको मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीमा अवस्थित स्वबोध साधना केन्द्र (बालआश्रम) मा पुगेर आज बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । नेबिसंघ झापाका प्रवक्ता सञ्जय निरौलको नेतृत्वमा भएको सहयोग कार्यक्रममा नेबिसंघ झापाका सह-सचिवद्वय […]

झापामा १३ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा १३ जनामा कोरोना संक्रमण.

झापा । झापामा आज थप १३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३ जना महिला र १० जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा बिर्तामोड नगरपालिकामा १ महिलासहित ४ जना, गौरादह नगरपालिकामा १ महिलासहित २ जना र कमल गाउँपालिकामा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कनकाई नगरपालिकामा १ महिलासहित ३ […]

किशोर उमेरका छोराछोरीका लागि कस्तो वातावरण जरुरी छ ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on किशोर उमेरका छोराछोरीका लागि कस्तो वातावरण जरुरी छ ?.

१२ बर्षदेखि १९ बर्षसम्मको उमेर चरण, जसलाई हामी किशोर अवस्था भन्छौं । यतिबेला शारीरिक र मानसिक रुपले उनीहरुमा तिब्र परिवर्तन हुन्छ । यसलाई ‘गोल्डेन एज’ पनि भनिन्छ, जो जीवनकै सर्वाधिक स्मरणिय क्षण समेट्ने मौका हो । तर, ठीक यहि चरणमा पुगेपछि किशोर/किशोरीले विभिन्न किसिमको परिवर्तनलाई आत्मसात गर्नुपर्ने हुन्छ । एकातिर पढाई, करियर, साथीभाई सबैतिर समय […]