Sajhamanch Archive

भोलिदेखि अनलाइन श्रम स्वीकृति खुल्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भोलिदेखि अनलाइन श्रम स्वीकृति खुल्ने.

काठमाडौं । वैदेशिक रोजगार विभागले भोलिदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै अनलाईन प्रणालीबाट पुन : श्रम स्वीकृतिको कार्य शुक्रबारबाट खुला गर्ने जानकारी दिएको हो। ‘श्रम स्वीकृति लिन चाहने बैदैशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाईन माध्यमबाट […]

कुनै पनि हालतमा लोडसेडिङ हुँदैन : विद्युत प्राधिकरण

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on कुनै पनि हालतमा लोडसेडिङ हुँदैन : विद्युत प्राधिकरण.

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब कुनै पनि हालतमा लोडसेडिङ नहुने जनाएको छ । पछिल्ला केहि दिन लगातार बत्ति जान थालेपछि उपभोक्ता लोडसेडिङको डरमा रहेका बेला प्राधिकरणले विज्ञप्तीमार्फत प्राविधिक समस्याले गर्दा केहि ठाउँमा बत्ति गएको र समस्या समाधान भइसकेको दाबी गरेको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको उत्पादनले नपुगेको बिजुली भारतबाट आयात भइरहेकाले […]

अमेरिकामा खुलेको सुहानाको सुन्दरता

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on अमेरिकामा खुलेको सुहानाको सुन्दरता.

अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले पहिलो फिल्मबाटै आफूलाई युवापुस्ताको ठूलो समुहमा चिनाएकी छन् । फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनय करिअर सुरु गरेकी उनको यो फिल्ममा अभिनय, डाइलग डेलिभरी, एक्सप्रेसन, नृत्य र सुन्दरताको निकै प्रशंसा भएको थियो । आफ्नो शरीरमा ‘फिल्मी ब्लड’ रहेको उनले पहिलो फिल्मबाटै प्रमाणित गरेकी थिइन् । ‘ए […]

५३४ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ५३४ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ४७ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय […]

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन अधिकार छैन : सभामुख सापकोटा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन अधिकार छैन : सभामुख सापकोटा.

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नभएको बताएका छन् । विभिन्न दलआबद्ध महिला सांसदहरूको ध्यानाकर्षण पत्र बुझ्दै उनले यस्तो बताएका हुन् । अहिलेको संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको बताए । त्यस्तै उनले सर्वोच्च अदालतमा पनि त्यहीअनुसारको प्रत्युत्तर दिने तयारीमा रहेको पनि उनको भनाइ थियो । […]

राष्ट्रिय सहकारी बैंकको शाखा धुलाबारीमा

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय by . Leave a Comment on राष्ट्रिय सहकारी बैंकको शाखा धुलाबारीमा.

मेचीनगर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले झापाको धुलाबारीमा ५८ औँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको आज मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य र नगर उपप्रमुख मिना पोखरेल उप्रेतीले उद्घाटन गरेका हुन् । राष्ट्रिय सहकारी बैंकलाई यो वर्ष थप २४ वटा शाखा विस्तारको लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिए बमोजिम प्रदेश नं.१ को झापाको […]

विचार चौतारीको स्थापना दिवस बाल आश्रममा

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on विचार चौतारीको स्थापना दिवस बाल आश्रममा.

मेचीनगर । बढ्दो आधुनिकतासँगै जन्मदिनलाई तडकभडक एवम खर्चिलो गरि मनाउने क्रम बढिरहेको बेला झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा रहेको विचार चौतारी युवा क्लबले आफ्नो संस्थाको स्थापना दिवस फरक तरिकाले मनाएको छ । संस्थाको स्थापना दिवस तथा संस्थाका महासचिव उमेश खतिवडा र कोषाध्यक्ष उत्सव भट्टराईको जन्मोत्सवको अवसर पारेर मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीमा रहेको स्वबोध […]

एसईई परीक्षाका लागि आवेदन र रजिष्ट्रेशन फारम भर्ने समय तोकियो

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on एसईई परीक्षाका लागि आवेदन र रजिष्ट्रेशन फारम भर्ने समय तोकियो.

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ । यो वर्षको एसईई परीक्षामा समावेश हुनका लागि भोलिदेखि आउँदो माघ २१ गतेसम्म आवेदन फारम भर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । अहिले कक्षा १० मा पढिरहेका विद्यार्थीहरुले रजिष्ट्रेशनको अर्थकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७५ वा त्यसभन्दा पहिले निम्न माध्यमिक […]

अरुलाई बदल्ने कि आफु बद्लिने ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on अरुलाई बदल्ने कि आफु बद्लिने ?.

अरुलाई बदल्न जति असहज वा असंभव हुन्छ, आफुलाई बदल्न उत्तिनै सहज हुन्छ । अरुलाई राम्रो बनाएर संसार राम्रो देखिने होइन । आफु राम्रो भएपछि संसार राम्रो देखिने हो । अर्थात बस्तुलाई आफ्नो रुची अनुरुपको रंगमा बदल्ने होइन, बरु आफ्नो हेराई बदल्ने हो । हामी अक्सर गुनासो गर्छौं, ‘फलानोले यसो ग¥यो, उसो ग¥यो ।’ अर्काको व्यवहार […]

आज धान्यपूर्णिमा, यो:मरी पुन्ही, उधौली र ल्होसार मनाइँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज धान्यपूर्णिमा, यो:मरी पुन्ही, उधौली र ल्होसार मनाइँदै.

झापा । आज धान्यपूर्णिमा, योस्मरी पूर्णिमा, उधौली र ल्होसार पर्व आ-आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाइँदै छ । कोरोनाको कारण विशेष सुरक्षा सावधानी अपनाएर चाडपर्व मनाउन विज्ञहरुले सुझाव दिँदै आएका छन् । मंसिर शुक्ल पूर्णिमाका दिन धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने चलन छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, […]